सुनसरी, चैत्र १५ सुनसरीको धरान- १५ मा सोमबार खुकुरी प्रहारबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका ३८ बर्षिय दल बहादुर राई रहेका छन्। उनलाई स्थानिय निराजन बस्ती बस्ने बर्ष २१ को अनिष राईले बेलुका ८ बजेतिर सामान्य विवाद पश्चात खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट टाउकोमा चोट लागेका दलब. . .
हरैंचा स्पोर्टस क्लबले सोमबारबाट ‘हरैंचा महोत्सव’ आयोजना गरेको छ । सुन्दरहरैचा नगरपालिका –१ स्थित हरैंचा बजारमा चैत १४ देखि २४ गतेसम्म महोत्सव आयोजना हुनेछ । हरैंचामा पहिलो पटक महोत्सव आयोजना हुन लागेका कारण पनि दर्शकहरुको घुँईचो लाग्ने आयोजकको भनाई छ । हरैंचा बजारमा निर्माण भई रहेको राधाकृष्ण सा�. . .
बिनु तिम्सिना ६ वर्ष अघि भारतिय सिमा सुरक्षा बल (एसएसवि) को गोली लागेर मृत्यु भएका मोरङको अमहीबरयाती ७ का ५५ वर्षिय बासुदेव साहको परिवारलाई सरकारले ६ बर्षपछि राहत रकम दिएको छ । जिल्ला प्रसासन कार्यालय मोरङमा सोमबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री निधिले वासुदेव साहकी पत्नी उर्मिलादेवी साहलाई १�. . .
इलाम- संसद्मा प्रतिनिधित्व गर्ने दलले मात्रै आफ्नो चिह्नमा चुनावी प्रतिस्पर्धा गर्न पाउने प्रावधानअनुसार मेचीका १५ दलले आफ्नो चिह्नमा चुनाव लड्न नपाउने भएका छन्। आउँदो वैशाख ३१ को स्थानीय तह निर्वाचनमा आफ्नो चुनाव चिह्नमा लड्न नपाउने दलका उम्मेदवारलाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारका रूपम�. . .
सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत् चुहावटमा संलग्न सात महिलासहित २० जनालाई पक्राउ परेका छन् । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले आइतबार राति उनीहरुलाई विद्युत् चोरी गर्दागर्दै विद्युतीय उपकरणसहित पक�. . .
खुला सीमा र मधेश केन्द्रित दलको सम्भावित अवरोधलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले निर्वाचन लक्षित सुरक्षा योजना तयार पारेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रशासनले सुनसरीमा सुरक्षा संवेदनशिलताको मूल्यांकनका आधारमा सुरक्षा रणनीति लागू गर्ने तयारी गरेको छ । जिल्ला�. . .
झापा, चैत्र १३ गते । अवैध ब्रोइलर कुखुरा बरामद झापा, चैत्र १३ गते। झापाको मेचीनगर नगरपलिका-५ स्थित मदनबस्तीबाट प्रहरीले आइतबार १० थान अन्दाजी ३० किलो अवैध ब्रोइलर कुखुरा बरामद गरेको छ । सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको उक्त कुखुरा विहान ८ बजे बरामद ग. . .
झापा, चैत्र १३ गते । झापाको मेचीनगर नगरपालिका-६ बाट प्रहरीले आइतबार लागुऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-२ बाहुनडाँगी बस्ने ३२ बर्षिय जिवन रिजाल रहेका छन् । रिजाललाई लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्. . .
क्वालालम्पुर, चैत्र १२ मलेसियाको पुत्राजयामा वन्दै गरेको २३ तले अग्लो भवनबाट खसेर शुक्रवार भाेजपुरका एक युवाकाे मृत्यु गएको छ । एन्टिकरप्सन कमिसन बिल्डिङवबाट खसेर भोजपुर रानीवन ९ हर्काका ३१ वर्षिय भीमबहादुर कटुवालको मृत्यु भएको हो । मलेसियाको प्रहरीले १७ वा २३ तला माथिबाट खसेको हुनसक्ने अनुमान ग. . .
मोरङ, चैत्र १३ गते। मोरङको पथरी-शनिश्चरे नगरपालिका १० स्थित जिरीखीम्ती पुलमा अज्ञात सवारीको ठक्करबाट एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा तत्काल नामथर खुल्न नसकेको अन्दाजी ६० बर्षिय पुरुष रहेका छन्। घाईतेलाई उपचारकालागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जना. . .
माेरङकाे कटहरीमा भएकाे सासुबुहारी हत्याकाण्डकाे दाेषी अझै पत्ता लाग्न सकेकाे छैन । गत चैत्र ४ गते शुक्रबार दिउसै कटहरी १ अादर्शनगरस्थित घरभित्र पसेर सासु ४५ वर्षिय दिपा निराैला (डाँगा) र बुहारी २२ वर्षिय अस्मिता भट्टराइ (डाँगा)काे गाेली हानी हत्या भएकाे थियाे । घटनाकाे प्रकृति हेरी शंकास्पद देखिएपछ. . .
इलाम, चैत्र १२ गते। इलामको माई नगरपालिका-३ स्थित सोराली खोल्सामा बस खस्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन्। मृत्यु हुनेमा इलाम चिसापानी ५ बस्ने १३ बर्षिया रुष्मा मगर रहेकी छन्। विर्तामोडबाट यात्रु लिएर इलामको चिसापानीतर्फ जाँदै गरेको मे १ ख ४१७ नम्बरको बस सडकबाट अन्दाजी ४० मिटर तल खोल्. . .