पुर्व

सिरहामा हत्यामा संलग्न एक आरोपी पक्राउ

लहान—करिब डेढ महिनाअघि हत्या गरिएका सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुर निवासी ३६ वर्षीय शशीभूषणप्रसाद साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले मंगलबार साँझ साहको हत्या आरोपमा सिरहाको मिर्चैया नगरपालिका–१ रामपुरवि. . .


उदयपुरमा बम विस्फोट हुँदा उम्मेदवारसहित चार जना घाइते

उदयपुरमा बुधबार बिहान बम विस्फोट हुँदा उम्मेदवारसहित चार जना घाइते भएका छन् ।उदयपुरगढी नगरपालिका-६ मा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए । कार्की निवर्तमान सांसद हुन् । २०७० को चुन. . .


तेह्रथुममा चुनावी माहोल तात्यो, दलको प्रचारप्रसार उत्कर्षमा

तेह्रथुम,  मंसिर १३ ।  मंसिर २१ गते चुनाव हुने प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुममा चुनावी रौनक उत्कर्षमा पुगेको छ । मिति नजिकिँदै जाँदा दलले चुनावी गतिविधि बढाएका हुन् । उम्मेदवारले दैनिक चार÷पाँच वटासम्म टोलस्तरीय चुनावी सभालाई सम्बोधन गरिरहेका छन् भने चुनावी सभामा शीर्ष नेताको टोली पनि आइपुग्न थ. . .


झापाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

झापा, मंसिर १३ गते। झापाको मेचीनगर नगरपालिका ६ स्थित भन्सार कार्यालयको मुलगेटबाट प्रहरीले मंगलबार राती लागूऔषध ब्राउनसुगरसहिर एक युवकलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका ६ बस्ने २६ बर्षिय राहुल प्रधानलाई १ ग्राम ५० �. . .


झापामा रोचक चुनावी भिडन्त

सुरेशकुमार यादव झापा, मङ्सिर १३ गते ।  एकसातापछि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापामा रोचक भिडन्त हुने देखिएको छ ।  झापा क्षेत्र नंं. ५ मा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेसका खगेन्द्र अधिकारी, ३ नं. क्षेत्रमा काँग्रेसका नेता कृष्ण सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र �. . .


सुरक्षा संवेदनशिलतामा हेलचेक्र्याई गरेको भन्दै ६ जना प्रहरी निलम्बनमा

ताप्लेजुङ– सुरक्षा संवेदनशिलतामा हेलचेक्र्याई गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक कनिष्ठ प्रहरी अधिकृत (असइ)सहित ६ जनालाइ निलम्बन गरेको छ । निलम्बन हुनेमा प्रहरी सहायक निरीक्षक गंगादेबी खत्रीसहित छन् । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार निलम्वमा पर्नेमा १, असइ १ हवल्दार र ४ जना ज�. . .


सप्तरीमा सशस्त्र प्रहरीलाई लक्षित गरी राखिएको रिमोट बम निष्क्रिय

सप्तरीको रञ्जितपुरस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयलाई लक्षित गरी विष्फोटको तयारीमा राखेको रिमोट बम नेपाली सेनाले निष्क्रिय पारेको छ । शक्तिशाली बम विष्फोट गराउने योजनाका साथ अज्ञात समुहले उक्त रिमोट बम राखेको प्रहरीले जनाएको छ । भीमदल गणको टोलीले बम निस्कृय पारेको हो । उक्त रिमोट बम सोम�. . .


६ जिल्लाका ७१ मतदान स्थलका मतपेटिकाहरु सदरमुकाम ल्याइदै

। पहिलो चरणमा २०७४ मंसिर १० गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेका छन् । अब बाँकी रहेका ६ जिल्लाका ७१ मतदान स्थलका मतपेटिकाहरु सदरमुकाम ल्याउने कार्य भइरहेको छ ।निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चा. . .


बिर्तामोडमा सुमो दुर्घटनामा ६ जना घाईते

झापा, मंसिर १२ गते। झापाको बिर्तामोड नगरपालिका ५ स्थित मुक्ति चौमा सोमवार राती टाटा सुमो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा ६ जना घाईते भएका छन्। पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज १९६४ नम्बरको टाटा सुमो गाडी आँफै अनियन्त्रित भई राती साढे ८ बजे दुर्घटना भएको थियो। दुर्घ. . .


कांग्रेसका नेता सिटौलाको घरको कम्पाउन्डमा बम विस्फोट

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको घरको कम्पाउन्डमा बम विस्फोट भएको छ । झापा ३ का उमेदवारसमेत रहेका सिटौलाको घरको कम्पाउन्डमा बिस्फोट हुँदा पर्खालमा क्षति पुगेको छ । कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । बम विस्फोट गराएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ । गएराति करिब १ बजे भ. . .


भोजपुरमा मतपेटिकालाई लक्षित गरी बम विष्फोट

भोजपुर, ११ मंसिर –आज भोजपुरमा मतपेटिकालाई लक्षित गरी बम विष्फोट गरिएको छ । हिजो सम्पन्न प्रदेश र प्रतिनिधिसभा चुनावका मतपेटिका सदरमुकाम ल्याउँदै गर्दा बम विष्फोट गराइएको हो ।जिल्लाको उत्तरी साल्पासिलिछो गाउँपालिकाको मतपेटिका सदरमुकामतर्फ ल्याउने क्रममा षडानन्द नगरपालिकाको न्याउले जंगलमा सुतली . . .


भोट दिएर फर्किएका एकजनाको लडेर मृत्यु

सोलुखुम्बु, मङ्सिर ११ – सोलुखुम्बुमा लडेर एकजनाको ज्यान गएको छ । सोलुदूधकुण्ड नगरपालिका–५ ज्याङदिङका ६२ वर्षका दावा तामाङको आइतबार राति लडेर ज्यान गएको हो । तामाङको आइतबार जनजागृति मावि मतदान केन्द्रमा मतदान गरेर फर्कने क्रममा सदरमुकाम सल्लेरीको नयाँ बजार नजिकैको खोल्सामा लडेर ज्यान गएको हो ।मतदा. . .