बनियानी । झापामा एक हजार १६५ जनामा हात्तीपाइलेको सङ्क्रमण रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रकाश घिमिरेका अनुसार खुट्टा सुन्निएका २६५ जना, हात तथा स्तन सुन्निएका १०१ र ८०० अण्डकोष सुन्निएका हात्तीपाइलेका सङ्क्रिमत रहेका छन् । त्यस्तै, यस वर्ष सात�. . .
बिराटनगर चैत ८ , मोरङको सुकुना क्याम्पसको रजत महोत्सवको उद्घाटनको लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकि छिन् । रजत महोत्सव अन्तर्गत बैशाख १ गते राष्ट्रपतिले महोत्सव स्तम्भ अनावरण , भवन उद्घाटन तथा क्याम्पसका विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको क्याम्पसले जनाएको छ । महो�. . .
बेलबारी ÷ भतिजा केन्द्राध्यक्ष काका परिक्षा लेख्ने परिक्षार्थी भन्दा सुन्ने सबैलाई अचम्म लाग्न सक्छ । तर मोरङ बेलबारीस्थित भगवति उच्च माध्यमीक बिद्यालयमा ६२ बर्षीय श्यामराज खड्का अहिले एसईई परिक्षा लेखिरहेका छन । उनका आफनै भतिजा भने उत्त बिद्यालयमा केन्द्राध्यक्षका रुपमा खटिएका छन । बिद्यालयका प. . .
सुनसरी, चैत्र ७ सुनसरीको धरान उप-महानगरपालिका ८ तिनकुनेबाट आईतबार राती प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा साईकलयात्री धरान उप-महानगरपालिका ११ बस्ने १७ बर्षिय बिशाल राई रहेका छन्। उनको साथबाट प्रहरीले एभिल १० एम्पुल, डाईजेल्याब १० एम्पुल , लुपिजेसिक १० एम्पुल फेला पार�. . .
सप्तरी, चैत्र ६ गते । सप्तरीको शम्भुनाथ नगरपालिका १ मा आईतबार बिहान ट्रिपरको ठक्करबाट साईकलमा सवार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा साईकलयात्री शम्भुनाथ नगरपालिका ३ बस्ने २३ बर्षिय किसन सदा रहेका छन्। सदालाई पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आईरहेको ना १ क ५३६५ नम्बरको ट्रिपर�. . .
झापा, चैत्र ६ गते। झापाको लखनपुर १ सितापुरी चौकमा आईतबार साँझ यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा दश जना घाईते भएका छन्। पूर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ आँउदै गरेको बा ३ ख ७८१५ नम्बरको यात्रुबाहक बसले बिपरित दिसाबाट आँउदै गरेको मे ३ प ५३९१ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित �. . .
बिपिन आचार्य बेलबारी । मोरङको बेलवारी ३ मा रहेको गोदावारी बिद्या मन्दिरका पुर्ब बिद्यार्थीहरुको भेला सम्पन्न भएको छ । पुर्ब बिद्यार्थीहरु बिच भाईचारा,एक आपसमा चिनजान तथा सामाजिक सेवामा सहभागिता जनाउने अठोटका साथ बिद्यालयको प्राङगणमा भएको भेटघाटबाट किशोर भण्डारीको अध्यक्षतामा १३ सदस्यीय समिति ग�. . .
इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगद्वारा आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै आज त्यसविरुद्ध यहाँ विरोध प्रदर्शन गरेको छ । पार्टीको जुलुसले इटहरी बजारको परिक्रमा समेत गरेको छ । राप्रपा सुनसरी सभापति रोहित कार्कीको नेतृत्वमा. . .
धनकुटा, चैत्र ६ धनकुटाको पाख्रिबास नगरपालिकामा शनिबार हावाहुरीसंगै आएको चट्याङबाट २ लाख बराबरको क्षति भएको छ। चट्याङबाट पाख्रिबास नगरपालिका ६ बस्ने जहरमान तामाङको ढुंगामाटो र फुसले छाएको दुई तले घर पुर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय पाख्रिबासले जनाएको छ। चट्याङ लागेर तामङको घर भित्र. . .
विराटनगर चैत ६ , संखुवासभामा हावाहुरी र वर्षा संगै चट्याङ पर्दा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँखिभुई हुमिङका २२ वर्षका नवीन जिमि राई रहेको इलाका प्रहरी कार्यालय चैनपुरले जानकारी दिएको छ । मृतक राई मामि्लङ स्थित रामेश्वर क्याम्पसका स्ववियु सभापति थिए । घरमा बसिरहेको बेला चट्याङ लागेर उनको म�. . .
धरान नगरपालिकामा भएकाे एक ग्याङ फाइटमा परि १ जनाकाे मृत्यु भएकाे छ । धरान नगरपालिका वडा नम्बर १९ मा दुई समूहका युवाहरुबीच झगडा भएको थियो । त्यसक्रममा शुक्र राई समूहको छुरा प्रहारबाट धरान १५ का भक्त राईको मृत्यु भएको हाे । छुरा प्रहारबाट गम्भीर घाइते भएका राइको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष�. . .
संखुवासभा, चैत्र ५ गते। संखुवासभाको आँखिभुई १ स्थित हुमुङमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाँउका २२ बर्षिय नबिन जिमी राई रहेका छन्। राईलाई शुक्रबार दिउँसो बिजुली बत्तीको स्वीच अफ गर्ने क्रममा अचानक करेण्ट लागेर घाईते भएका थिए। करेण्ट लागेर घाईते राईलाई उपचारकालागी स्थानिय �. . .