पुर्व

सर्पको बिगबिगी बढेपछि स्थानीय त्रसित

कञ्चनपुर, कात्तिक ८ ।  कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा चार दिनदेखि विषालु सर्पको बिगबिगी बढेको छ । लगातार सर्प देखिन थालेपछि स्थानीय त्रसित भएका छन् । लगातार सर्प देखिन थालेपछि जनजीवन त्रसित भएको गाउँपालिकाका सव इञ्जिनियर तेजबहादुर सुनारले बताउनुभयो । उहाँका अनुसार कात्तिक २ गत�. . .


छठका लागि बजारमा चहलपहल बढ्यो

राजविराज, रासस । आजदेखि शुरु भएको छठ पर्वका अवसरमा स्थानीय बजारमा केराको कारोबारमा वृद्धि भएको छ । छठपर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्रीवितरणमा वृद्धि भएको हो । सदरमुकाम राजविराज, भारदह, बोदेबर्साइन, कञ्चनपुर, फत्तेपुर, हनुमानगरलगायतका बजारमा केराको कारोबार बढेको पाइएको छ । छठमा हरे�. . .


भोजपुरमा महिलाको उम्मेदवारी शून्य

भोजपुर, रासस । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा महिलाको उम्मेदवारी शून्य भएको छ । भोजपुरमा १२ वटा दलले मनोनयन दर्ता गर्दासमेत महिलाको उम्मेदवारी कुनै दलबाट नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो । ३३ प्रतिशत महिला सहभागिताको कुरा उठे पनि मुख्य दलबा. . .


इटहरीमा बसको ठक्करबाट टेम्पो चालककको मृत्यु

सुनसरी, कार्तिक ०७, सुनरीको इटहरी उप-महानगरपालिका ४ स्थित हलगडामा काठमाण्डौबाट धरान जाँदै गरेको को ७ ख ५७०५ बसले दिउँसो १ बजेतिर को १ ह ७७२९ नम्बरको टेम्पोलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा टेम्पोका चालक धरान-८ बस्ने ३५ बर्षिय अमित तामाङ रहेका छन्। गम्भिर घाइते उनको विपी कोइराला �. . .


श्रीमानको कुटाइबाट श्रीमती गम्भिर घाइते

उदयपुर, कार्तिक ०७. उदयपुरको ताप्लि गाउँपालिका- ४ खोलागाउँ बस्ने ३२ बर्षिया ज्ञान कुमारी मगर सोमबार आफ्नै श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी छिन्। उनलाई ३४ बर्षिय श्रीमान झम्प बहादुर मगरले घरायसी विवाद हुँदा दिउँसो २ बजेतिर कुटपिट गरेका थिए। कुटपिटबाट गम्भिर घाइते ज्ञान कुमारीलाई उपचारकोलागी व�. . .


डेंगू रोगकोे संक्रमणबाट झापामा एक जनाको मृत्यु

डेंगू रोगकोे संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश साह रहेको बिर्ता हेल्थ क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले जानकारी दिनुभयो । केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण उनी स्वास्थ्य उपचारका लागि बिर्ता ह. . .


लागूऔषधसहित युवक पक्राउ

मोरङ, कार्तिक ६ . मोरङको बुढीगंगा गाउँपालिका-४ स्थित राहुलपेट्रोल पंम्प नजिकैबाट प्रहरीले आइतबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी इटहरी-३ बस्ने २० बर्षिय विवेक बस्नेत रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ३ बजेतिर पक्राउ गरेक�. . .


मोरङको मिक्लाजुङमा आगलागी हुँदा ६७ लाख बढीको क्षति

उर्लाबारी, मोरङ,  कात्तिक ६ गते ।  मोरङको मिक्लाजुङ गाउँपालिका–५ बस्ने भूपेन्द्र कार्कीको घरमा आइतबार साँझ आगलागी हुँदा रु ६७ लाख बढीको क्षति भएको छ । साँझ ७ः०० बजेतिर कार्कीको दुईतले घरमा विद्युत् चुहिएर आगलागी भएको थियो । आगलागीबाट उनको घर, भान्सा घर, नगद रु दुई लाख, किराना पसल, होल्डर मिल, सुन, तथा घरभ�. . .


लहानलाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाइने

लहान,  कात्तिक ६ गते ।  सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित प्रमुख मुनि साह र उपप्रमुख सरियार चौधरीले लहान नगरपालिकालाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिरहाको लहानमा आइतबार समग्र जनउत्थान केन्द्रको संयोजनमा हातेमालो अन्तर धार्मिक समिति लहानद्वारा आयोजित श�. . .


आफ्नै गाउँकी किशोरी बलात्कारआरोपमा एक युवक पक्राउ

बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी अभियोगमा आमचोक गाउँपालिका–३ थिदिङखाका २१ वर्षीय दीपककुमार राईलाई पक्राउ गरिएको हो । सोही गाउँकी १७ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा परिवारले दिएको उजुरीको आधारमा ती व्यक्ति�. . .


झापाबाट राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार सिफारिस

दमक, रासस । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले झापाका सबै निर्वाचन क्षेत्रमा प्रदेश तथा प्रतिनिधिसभाका लागि उम्मेदवार तय गरेको छ । उम्मेदवार छनोट समितिका सदस्य जयबहादुर श्रेष्ठका अनुसार क्षेत्र नं १ देखि ५ नंसम्मका सबै निर्वाचन क्षेत्रमा पार्टीबाट प्रत्याशी सर्वसम्मत उम्मेदवारको ना. . .


कानेपोखरीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

कानेपोखरी गाउँपालिका-७ पानधारेमा पथरीबाट कानेपोखरीतर्फ जादै गरेको मे ५ प ४९९९ नम्बरको को डिस्कभर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को ६ प ९६५९ नम्बरको प्लाटिना मोटरसाइकल साँझ ५ बजेतिर आपसमा ठोक्किदा ९६५९ नम्बरको मोटरसाइकल पछाडी सवार कानेपोखरी गाउँपालिका-७ बस्ने ५६ बर्षिय शिव कुमार राईको मृत्य. . .