मोरङको सुन्दरहरैचा-९ स्थित किस्ति खोलामा सोमबार सोही ठाउ बस्ने ६० बर्षिया सरीता सार्की मृत अवस्थामा भेटिएकी छिन्। विहान ७;३० बजेतिर उनलाई स्थानियले उक्त खोलामा डुबी मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कर्यालय बेलबारीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा ग. . .
इलामको माङसेबुङ गाउँपलिका-३ मा सोमबार बलेरोबाट झरेर एक बालिककाको मृत्यु भएको छ। मृत्यु हुनेमा दमकबाट गजुरमुखीतर्फ जादैगरेको मे १ ज १३६४ नम्बरको बोलेरोमा सवार मोरङ उर्लाबारी नगरपालिका-५ बस्ने बिकाश श्रेष्ठको ६ बर्षिया छोरी शिखा श्रेष्ठ रहेकी छिन्। दिउँसो १२ बजेतिर गुडीरहेको बलेरोबाट अचानक खसेकी. . .
इलामको देउमाई नगरपलिका-५ बस्ने रामचन्द्र भट्टराईको भान्सा कोठामा सोमबार विहान आगलागी भएको छ। आगलागीबाट भट्टराईको घर तथा घर भित्र भएको सम्पूर्ण समान समेत जल्दा अन्दाजी ३ लाख ७५ हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी चौकी रक्सेबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्�. . .
सिरहा र धनुषा जिल्लाको सिमानामा निर्माणाधिन कमला नदीको पुलको चोरीको समान सहित सोमबार ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा गाउँपालिका-२ बस्ने ३८ बर्षिय देबेन्द्र महतो, सोही ठाँका २४ बर्षिय इन्द्रजित महतो, २९ बर्षिय राम कुमार यादव र जिल्ला धनुषा कुम्भकर्ण गाउँपालिका-४ बस्ने अन्दा�. . .
मोरङको पथरी शनिश्चरे नगरपालिका ७ मा सोमबार आफ्नै घरमा आगो लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सोही ठाँउ बस्ने राम बहादुर राई र निजको श्रीमती रमिला राई बिच सामान्य घरायसी बादबिवाद हुँदा रमिला राईले आफ्नै घरमा आगो लगाएकी हुन्। आगो लगाउने राईलाई प्रहरीले नियन्त्रणमा राखी अनुसन्धान थालेको छ। �. . .
सुनसरी, बैशाख ५ गते। सुनसरीको धरान उप-महानगरपालिका-१५ बाट प्रहरीले सोमबार लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३० बर्षिय भुवन अधिकारी रहेका छन्। प्रहरीले विशेष सुचनाको आधारमा उनको घरपछाडी ट्वाईलेट नजिकै टिनको बट्टामा लुकाई राखेको अवस्थाम एभिल ५८ एम्पुल, डाईजलोप ५६ एम्प�. . .
शनिबार हावाहुरीबाट अन्दाजी १ लाख ६८ हजार बराबरको क्षति भएको छ। हावाहुरीले सप्तरी रायपुर मल्हनिया ५ बस्ने लक्ष्मी यादब, बोरीया-९ बस्ने भलाई खङ, राजबिराज नगरपालिका ७ बस्ने प्रबिण कुमार चौधरी, बाल मुकुन शर्मा, पथरगडा ३ बस्ने बद्री खंङ खत्वेको टिनको छानो उडाउदा अन्दाजी १ लाख १८ हजार मुल्य बराबरको क्षति भ�. . .
पूर्वको ईलाम र धनकुटामा शनिबार परेको चट्याङ लागेर दुई जनाको ज्यान गएको छ। चट्याङ लागेर ज्यान गुमाउनेहरुमा ईलाम देउमाइ नगरपालिका २ बस्ने २३ बर्षिय संजिब राई र धनकुटा खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका १ बस्ने ३६ बर्षिया छत्र कुमारी राई रहेका छन्। उनिहरुलाई घरमा बसिरहेको अबस्थामा चट्याङ खसेर लागे�. . .
उदयपुरको रौतामाई गाउपालिका-१ मा शनिबार विहान रौताबाट माझखर्कतर्फ जादै गरेको ना ५ त ५७४ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा ट्याक्टरमा सवार ४ जना घाइते भएका छन्। घाइते हुनेमा जिल्ला उदयपुर रौतामाई गाउपालिका-१ बस्ने २० बर्षिया मिरा मगर, सोही ठाउँका २० बर्षिय पर्बत राई , २१ बर्षिय दावा शेर्�. . .
झापाको अर्जुनधारा ८ मा शनिबार फलामको फर्माले लागेर एक जनाको ज्यान गएको छ । सोही ठाउँका बब्लु गुप्ताको घर ढलान गर्ने क्रममा लेबर काम गर्ने अर्जुनधारा-८ का ५० बर्षिय नरेश मण्डललाई विहान ९ बजेतिर फलामको फर्माले टाउकोमा लागी गम्भिर घाइते भएका थिए। उनलाई उपचारकोलागी मनमोहन अस्पताल विर्तामोड लैजाने क्रम�. . .
सिराहा, बैशाख ३ गते सिरहाको सिरहा नगरपालिका-११ स्थित भलुवाही सडक खण्डमा शनिबार मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहा झोली बस्ने ६० बर्षिया सहोदिया कामती रहेकी छिन्। उनलाई सिरहाबाट चोहर्वातर्फ जादै गरेको स ४ प १९६८ नम्बरको मोटरसाइकलले बेलुका ९ बजेतिर ठक्कर दिएको थियो. . .
ताप्लेजुङ, बैशाख ३ ताप्लेजुङको श्रीजंगा गाउँपालिका-५ पेदाङ बस्ने ५२ बर्षिय हस्त बहादुर लिम्बु शनिबार मृत अवस्थाम भेटिएका छन्। सोही गाउँपालिका-५ मा आफ्नै घरकोलागी जस्ताको ९ थान पाता बोकेर लैजाने क्रममा चौतारोमा बिसाउने क्रममा नाम्लो घाटीमा बेरिई मृत अवस्थामा फेला परेको स्थानियले बताए। घटनास्थलम�. . .