संखुवासभा, जेठ २२ गते संखुवासभाको खाँदवारी नगरपलिका- ८ बस्ने अन्दाजी ६७ बर्षिय गोपाल प्रसाद तिम्सिना आइतबार मृत अवस्थामा भेटिएका छन्। केही समय अगाडी देखी प्रेसरको बिरामी उनलाई विहान ११ बजे सोही ठाउँको रुखकको फेदमा मृत अवस्थामा फेला परेको स्थानियले बताए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभ. . .
सप्तरीको बोधेबसाईन नगरपालिका १४ स्थित नेगडा गाउँबाट प्रहरीले आईतबार राती यू.एस.ए. पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बोधेबसाईनबाट खटिएको टोलीले सोही नगरपालिका बस्ने ३० बर्षिय पप्पु यादवलाई पक्राउ गरेको हो । शंकाष्पद अबस्थामा चौकमा बसीरहेका उनलाई चेकजाँच गर्ने क्रममा मेड �. . .
जिल्लास्तरीय भारत नेपाल सीमा समन्वय समिति बैठकले स्थानीय तहको निर्वाचनका बेला महोत्तरी, धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय सीमा नाका आगामी असार ११–१४ गतेसम्म ७२ घन्टाका लागि बन्द गर्ने निर्णय गरेको छ । बैठकले लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी र सीम�. . .
सुनसरीको हरीनगरा गाँउपालिका-७ मा शुक्रबार को १ त ८६८७ नम्बरको ट्याक्टरको ठक्करबाट घाइते भएका एक पुरुषको उपचारको क्रममा आज मृत्यु भएको छ। हरीनगरा गाँउपालिका-७ घुस्की बस्ने अन्दाजी ६० बर्षिय सबिब हाजीलाई शुक्रबार राती ८ बजे तिर उक्त ट्याक्टरले ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते हाजीको न्यूरो अ�. . .
झापाको भद्रपुर-२ बिसालपुरमा शनिबार करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा भद्रपुर-२ बिसालपुर २२ नम्बर टोल बस्ने ४७ बर्षिया कुसुम राई रहेकी छिन्। बेलुका ८ बजेतिर कपडा सुकाउने क्रममा बिजुलीको तार छुन गई राईलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भऐको सिमा प्रहर. . .
झापा, सुनसरी, जेठ २१ गते। पूर्वको झापा र सुनसरीमा शनिबार भएको सवारी दुर्घटनामा ६ जना भएका छन्। झापाको बिर्तामोड नगरपालिका-६ स्थित बुट्टाबारी रेखा पुलमा मे २ प ४३१६ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही नगरपालिका- ६ बस्ने २८ बर्षिय प्रदिप दाहाललाई ठक्कर दिएको छ। ठक्करबाट घाइते दाहालको विएनसी अस्पताल व�. . .
भोजपुरको षडानन्द नगरपलिका-१ मा शनिबार छोराको खुकुरी प्रहारबाट आमा गम्भिर घाइते भएकी छिन्। षडानन्द नगरपलिका-१ बस्ने ४३ बर्षिया जितमाया राईलाई उनकै छोरा २० बर्षिय निसानहाङ राईले घरायसी बादबिवादको कारण धारिलो हतियार खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट टाउँकोमा चोट लागेकी जितमायाँको स्थानिय . . .
सिरहाको सिरहा नगरपलिका-२ बस्ने शंकर ठाकुरको ७ बर्षिय छोरा छोटे ठाकुरको शनिबार पोखरी डिबेर मृत्यु भएको छ। दिउँसो ३ बजेतिर अचानक बेपत्ता भएका बालकको खोजी गर्ने क्रममा स्थानियले बालकलाई नजिकै रहेको हनुमान मन्दिरको कम्पाउण्डमा रहेको पोखरीमा डुबेको अवस्थामा बेलुका १० बजे भेटेका थिए। उनलाई उपचारकोलागी. . .
अदालतबाट कैद तथा सजाय जरिवाना भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने शिलशिलामा झापा प्रहरीले शनिबार फरार एक जनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला अदालत झापाबाट जवरजस्ती करणी उधोग मुद्दामा २०७१।०३।०८ को फैसलाले ५ महिना ८ दिन कैद सजाय सुनाईएका भद्रपुर नगरपालिका-१५ बस्ने २० बर्षिय टाईसन टुडु रहेक. . .
सिरहाको नबराजपुर गाउँपालिका-२ मा शुक्रबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ। नबराजपुर गाउँपालिका-२ बस्ने ४५ बर्षिय बेचन मुखियालाई आफ्नै घर अगाडी ढलानको लागी रड काटी उठाउने क्रममा बिजुलीको तार छु गई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते भएका मुखियालाई उपचारकोलागी लहानतर्फ लैजाने क्र�. . .
पूर्वको सिरहा मोरङमा शुक्रबार भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन्। सिरहाको धनगढी नगरपालिका-९ स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको स २ प ५८५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार धनगढी नगरपालिका-७ बस्ने ३० बर्षिय जागेश्वर यादव र पछाडी सवार २६ बर्षिय सन�. . .
झापा, जेठ १९ झापाको हल्दिबारी गाउँपालिका ४ स्थित चौकीबिराम हरियाली सामुदायिक जंगलमा शुक्रबार राती हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। राती ३ बजे तिर च्याउ खोज्न गएका सोही ठाउँ बस्ने रथी मेचेको मृत्यु भएको प्रहरी चौकी जलथलले जनाएको छ। बिहान छिमेकीहरु सोही जंगलमा घाँस दाउरा गर्न जाने क्रममा �. . .