पुर्व

पथरीमा अज्ञात सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङ, मंसिर २३ मोरङ जिल्लाको पथरीमा बुधबार राती अज्ञात सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ। नम्बर र पहिचान खुल्न नसकेको सवरी साधनले ठक्कर दिएर अन्दाजी ४० वर्षिय पुरुषको मृत्यु भएको हो । पथरी-शनिश्चरे नगरपालिका ८ स्थित पूर्व पश्चिम राजमार्गमा राती ८ बजेतिर पैदल हिड्दै गरेको उनलाई पूर्वबा�. . .


गुडिरहेको वसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल जलेर नष्ट

बिराटनगर मंसिर २२ पूर्व – पश्चिम राजमार्ग अन्र्तगत झापाको तोपगाछी–७ मा गुडिरहेको वसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ भने मोटरसाइकलमा सवारी तीन यात्रु घाइते भएका छन् ।घाइते हुनेमा मोटरसाईकल चालक गरामनी – ६ निवासी २४ वर्षीय कैलाश थपलिया, पछाडि सवार ३० वर्षीया बिमला थपलिया �. . .


श्रीमतीमाथी खुकुरी प्रहार

ताप्लेजुङ, मंसिर २२ , ताप्लेजुङ जिल्लाको लिवाङमा एक पुरुषले आफ्नै श्रीमतीमाथी खुकुरी प्रहार गरेका छन्। खुकुरी प्रहारबाट लिवाङ गाविस ३ बस्ने ४५ वर्षिया महिन्द्रा कुमारी लिम्बु घाइते भएकी छन्। उनको टाउकोमा गहिरो चोट लागेको छ। महिलाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। सोमबार राती श्रीमान श्रीमतीव�. . .


नाकाबन्दी र मधेशी मोर्चाको आन्दोलनका कारण खानेपानी आयोजना ठप्प

  धरान,  १९ मंसिर : भारतले गरेको नाकाबन्दी र लामो समयदेखि भएको तराई केन्द्रित आन्दोलन कारण उपकरणसंगै तेल अभाव भएपछि धरानमा सञ्चालित खानेपानी आयोजनाको काम समेत रोकिएको छ । भारतको नाकाबन्दी र तराईको लामो बन्दका भारतबाट तेल र सामाग्री ढुवानी गर्न नसक्दा एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा सञ्चालन . . .


एकल महिलाले गरिन विवाह

  तेजन खड्का उर्लाबारी मंसिर १९ गते । हाम्रो समाजमा श्रीमानको निधन भएपछि महिलाहरु एकल बसेर जिवन एक्लै व्यथित गर्दै आएका छन् । समाजले के भन्ने होर गर्ने हो भनेर एक्लै जिउन बाध्य हुन्छन् । यद्यपि, उर्लाबारी—१ मोरङकी एकल महिला २९ बर्षीया सारदा खड्काले त्यस्तो नसोची पथरीशनिश्चरे १ मोरङ देविगञ्ज निवा�. . .


सुनसरीमा आगलागीबाट एक घर जलेर नष्ट

सुनसरी, मंसिर १८ गते। सुनसरी जिल्लाको पूर्व कुशाहा गाविसमा बिहिबार आगलागीबाट एक घर जलेको छ। पू्र्व कुशाहा गाविस ४ बस्ने माईला उरावको गाइगोठमा बालेको घुरबाट बिहिबार सांझ आगो सल्किएर आगालगी हुँदा उनको टाटी बेराले बनेको घर जलेको हो। आगलागीबाट उरावको एक सय पाँच मन खाधान्न, दुई वटा साइकल र ३ वटा चौपाया सम�. . .


भारतीय बजारमा नेपाली युवक लुटिए

बिराटनगर मंसिर १८ सीमावर्ती भारतीय बजार वनवसामा एक नेपाली युवकलाई नशालु पदार्थ खुवाएर गएराति लुटिएको छ । भारतको सिमालाबाट मजदुरी गरेर घर फर्कंदै गरेका सल्यानका १८ वर्षीय राजबहादुर बुढाथोकीलाई चियामा नशालु पदार्थ खुवाएर लुटेराले लुटेका हुन् । भारतको हरिद्वार बसपार्कमा भेटिएका दुई नेपाली भाषी य�. . .


धरानबाट ब्राउनसुगर सहित एक युवक पक्राउ

बिराटनगर मंसिर १७ सुनसरी जिल्लाको धरानबाट बुधबार सांझ प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। धरान नगरपालिका ३ बस्ने बर्ष २५ को रमेश श्रेष्ठको साथबाट साढौ नौ) ग्राम ब्राउनसुगर सुगरसहित पक्राउ परेका हुन्। श्रेष्ठलाई अंचल प्रहरी कार्यालय कोशीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलील. . .


झापामा पत्रकार कुट्नेलाई भयो पाँच बर्ष जेल

बिराटनगर मंसिर १७ पत्रकार रेजिना रोदन र पत्रकार महासङ्घ झापाका कार्यालय सचिव खेम बरालमाथि आक्रमणमा संलग्नलाई पाँचपाँच वर्ष कैदको फैसला गरेको छ। आक्रमणमा संलग्न अर्जुन सुब्बा र विनायक मानन्धरलाई पाँच-पाँच वर्षको कैद फैसला गरेको अदालतका स्रेस्तेदार नवराज आचार्यले जानकारी दिए।पत्रकारद्वयमाथि आक. . .


अपांगता भएका परिवारलाई सहयोग

इटहरा, १६ मंसिर । २४ औ अन्र्तराष्ट्रिय अपांगता दिवसको पूर्वसन्ध्यामा मोरङको इटहरामा रहेका एकै घरका पाँच अपांग परिवारलाई आज सहयोग हस्तान्तरण गरिएकोे छ । खबर पूर्वाञ्चल डटकमको पहलमा संकलित सहयोग आज इटहरा ७ स्थित तुलशीराम ढुंगानाको घरमै पुगेर एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । देश तथा विदेशबाट . . .


खाना पकाउने क्रममा आगलागी

बिराटनगर मंसिर १६ सुनसरी जिल्लाको ईनरुवा नगरपालिकामा मंगलबार सांझ खाना पकाउने क्रममा एक घरमा आगलागी भएको छ। ईनरुवा नगरपालिका ७ स्थित जमिल मन्सुरीको घरमा खाना पकाउने क्रममा चुल्होबाट अचानक आगलागी हुँदा टिनले बनेको एक तले घर र कुखुराको खोरसमेत जल्दा अन्दाजी दुई लाख पचास हजार बराबरको क्षती भएको छ। आग�. . .


झुर्कियामा मंगलबार साँझ बिधुत सर्ट हुँदा एक घरमा आगलागी

बिराटनगर मंसिर १६ मोरङ जिल्लाको झुर्कियामा मंगलबार साँझ बिधुत सर्ट हुँदा एक घरमा आगलागी भएको छ । झुर्किया गा.बि.स. ९ बस्ने यादव प्रसाद ढकालको घरमा आगलागी हुँदा उनको टिनको छानो भएको दुई तल्ले काठको घर तथा घरभित्र रहेको सुनका गहना, दुई लाख नगदसमेत जल्दा अन्दाजी दुई लाख पचास हजार बराबरको क्षती भएको छ। आगल�. . .