सुनसरी जेठ ८ । सुनसरीको दुहबी नगरपालिका १८ मा रहेका विपन्न मुसहर बस्तीमा एकीकृत आवास निर्माण गरिने भएको छ । सोमबार सहरी विकास तथा भवन निर्माण विभागको जनता आवास योजना अन्तर्गत १८ परिवारको एकीकृत बस्ती निर्माणका लागि सचिव दीपेन्द्र शर्माले शिलन्यास गरे । भूमिहीन १८ परिवारलाई जमिन खरिद गरेर एकीकृत नम�. . .
मोरङका विभिन्न गाउँपालिकामा युवा सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमहरुको सरोकारवालाले अनुगमन गरेका छन् । प्लान इन्टरनेशनल र फर्वाड नेपालको संयुक्त साझेदारीमा मोरङका विभिन्न गाविसमा सञ्चालित सिपमुलक र आयआर्जनका कार्यक्रमहरुको सरोकारवालाहरुले अनुगमन गरेका हुन् । जिल्ला कृषि कार्य�. . .
सिन्धुली । यहाँको गोलन्जोर गाउँपालिका वडा नं ३ मा तीन दिनदेखि झाडापखालाको प्रकोप देखिएको छ । सो वडामा अहिलेसम्म १०० भन्दा बढी बिरामी परेका छन् । सुरुमा सामान्य ज्वरो आउने, पखाला लाग्ने, वान्ता हुनेलगायत लक्षण देखा परेको स्थानीयबासी सुदिप कार्कीले जानकारी दिए । अहिले साविकको भुवनेश्वरी गाविस तथा हाल�. . .
पूर्वको सप्तरी र झापामा आइतबार भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन्। सप्तरीको मन्हनवा-९ स्थित कुसाहा-बेल्ही सडक खण्डमा स ५ प २०२७ नम्बरको मोटरसाइकलको ठक्कर बाट पैदलयात्री ४५ बर्षिया कौशिला देवी साह र उनकै १८ महिनाको नाती शेखर कुमार साह घाइते भएका छन्। घाइते मध्ये कौशिलाको विपी कोइराला स्वस्थ्य. . .
पाचँथरको यामबरक गाउँपालिका ५ स्थित मुढेमा आईतबार चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। अपरान्ह ५ बजेतिर खसेको चट्याङ लागेर सोही गाउँपालिका बस्ने २१ बर्षिय बिबश तावाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। उनलाई आफ्नै घरमा बसिरहेको अबस्थामा अचानक चट्याङ लागेर घट्नास्थलमा नै मृत्यु. . .
झापाको मेचीनगर नगरपालिका ६ भन्सारस्थित मुलगेटबाट प्रहरीले आईतबार भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतीय रुपैयाँसहित भारत सिक्किम बस्ने २१ बर्षिय दिवन सुब्बाल�. . .
झापा, जेठ ७ गते। झापाको शिवसतासी नगारपालिका-८ डुडामारीमा शनिबार जुस सर्कीएर एक बालककको ज्यान गएको छ। स्थानीय रुपदोष श्रेष्ठको छोरा ६ बर्षिय छोरा गौरब श्रेष्ठले आफ्नै घरमा ओरेन्ज जुस खाने क्रममा सर्कीएर बिरामी भएका थिए। उनलाई उपचारकोलागी लाईफलाईन अस्पताल दमक लाने क्रममा बाटोमानै मृत्यु भएको इला�. . .
झापा, जेठ ७ झापाको हल्दिबारी-३ मा शनिबार परेको चट्याङ लागेर एकजनाको ज्यान गएको छ भने अन्य ३ जना घाइते भएका छन्। साँझ ५ बजेतिर अचानक परेको चट्याङले हल्दिबारी-३ बस्ने ५० बर्षिया लिला बानियाँको मृत्यु भएको छ। गम्भिर घाइते भएकी बानियाँलाई उपचारकोलागी मेची अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको. . .
मोरङको सुन्दरहरैचा-८ बाट प्रहरीले शुक्रबार लागूऔषध बेबबिखन गर्ने एकजनालाई पक्राउ गरेको छ, पक्राउ पर्नेमा सुन्दरहरैचा-८ बस्ने अन्दाजी ५६ बर्षिय जंग बहादुर मगर रहेका छन्। मगरले घरबाटै लागुऔषध बेचबिखन गरेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ ग�. . .
सप्तरीको बोधेबरसाईन-१ स्थित रोहित साह को २ तले घर अगाडी शुक्रबार अज्ञात समुहले कुकर बम विष्फाेटन गराएको छ। बेलुका १० बजेतिर विष्फाेटन भएको उक्त बमले साहको घरमा स्थानिय हरी शंखर साहले खोलेको किराना पसलमा सामन्य क्षति भएको छ। घटनाबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ।. . .
सिरहाको गोलबजार नगरपालिका-४ स्थित पूर्व पश्चिम लोकमार्गबाट प्रहरीले शनिबार विहान ४० किवी काठ सहित ट्याक्टर नियन्त्रणमा लिएको छ। इलाका प्ररही कार्यालय गोलबजारबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा स १ त १७१२ नम्बरको ट्याक्टरमा पुर्वबाट पश्चिमतर्फ लैजादै गरेको मसला/भिस जातको बिभिन्न नापक. . .
पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ गुम्बा डाँडामा शुक्रबार राती ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ। झापाबाट फिदिम पाँचथरतर्फ युरिया मल लिएर जाँदै गरेको ना ३ ख ३४८६ नम्बरको ट्रक अनियन्त्रित भई अन्दाजी २०० मिटर तल खसेको थियो। दुर्घटनामा ट्रककका चालक झापा शनिअर्जुन नगरपालिका-११ बुट्टाबारी बस्ने अ. . .