slider

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको छ। यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५५ पै. . .


त्रिकोणात्मक श्रृङ्खलामा आज नेपाल र घरेलु टोली हङकङबीच खेल हुने

काठमाडौं । हङकङ,पपुवा न्युगिनी समिलित त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेल आज घरेलु टोली हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजेदेखि शुरु हुनेछ। नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ भने मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ। आईसीसी टी–२० विश्वकप क्र�. . .


विराटनगरमा तेजस्वी सहकारीको रक्तदान कार्यक्रम

विराटनगर । तेजस्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगर ५ ले आज रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ३६ जनाले रक्तदान गरेको तेजस्वी बचत तथा ऋण सहकारी संस्थाकी कार्य समिति सदस्य मीना खनालले जानकारी बताइन् । कार्यक्रममा सहकारी संस्थाका. . .


हृदयका ध्वनी

-इशु पन्त भऱ्याङ चढ्दै चढ्दै चिप्लियो भने माथि उक्साउनु, अनि आँखा अघिका सपना परिपक्क गर्न अघि बढ्नु। मनमा गुमसिएका भावना खोतल्दै, वर्तमान र भूतलाई तुलना गर्दै। म आँखा भरीका आँसू रोक्छु, र मिठास मुस्कानलाई खोज्छु। अब बलेसीमा बसेर होईन, म अन्तै गई सपनालाई बुन्छु। सडकमा गाडी गुडे झै, आकाशमा पन्छि उडे �. . .


वडा स्तरीय फुटबलकाे उपाधि विराटनगर ११ लाई

विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगिताकाे उपाधि विराटनगर ११ नम्बर वडाले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएकाे फाइनलमा विराटनगर १२ नं. वडालाई ६-३ गाेलले हराउँदै विराटनगर ११ ले उपाधि जितेकाे हाे । उपाधि संगै विराटनगर ११ ले ३१ हजार रुपैयाँ हात पार्याे । उपबिजेता विरा�. . .


हिमाल स्वच्छ राख्न प्लाष्टिकको प्रयोग कम गर्ने प्रतिबद्धता

आधारशिविर (सोलुखुम्बु) । सात दिन लगाएर सगरमाथा आधार शिविर पुगेका महिलाले हिमाल स्वच्छ राख्न प्लाष्टिकको प्रयोग कम गर्ने प्रतिबद्धता जनाएका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणको अभियानका क्रममा सगरमाथा आधार शिविर पुगेर महिलाले यस्तो प्रतिबद्धता जनाएका हुन् । साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजि�. . .


बुढासुब्बा गोल्डकपमा आयोजक धरानको विजयी सुरुवात

विराटनगर । पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २४औँ संस्करण सुरु भएको छ । आज भएको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ । पाहुना टोली युकेएफसी भारतलाई पराजित गर्दै धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिन�. . .


व्यवस्था र अवस्था दुवैमा परिवर्तन आएको छ : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने कुरा गलत भएको बताएका छन्। शनिबार ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित ‘संघर्षशील योद्धाहरु’ पुस्तक लोकार्पणमा बोल्दै ओलीले अवस्थामा पनि परिवर्तन आएको दाबी गरे । ‘अहिले महिलाहरु मन्�. . .


राष्ट्रिय टी–२० क्रिकेटः कर्णाली र लुम्बिनी विजयी

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा शनिबार भएको पहिलो खेलमा कर्णाली प्रदेशले विभागीय टोली एपिएफ क्लवलाई ५१ रनले पराजित गरेको छ । जितसँगै कर्णाल�. . .


एसियाली ¥याफ्टिङ च्याम्पियनसिपमा नेपाललाई रजत

काठमाडौं । नेपालले एसियाली ¥याफ्टिङ च्याम्पियनसिपमा रजत जितेको छ । डाउन रिभर, स्लालम र हेड टु हेड गरी ३ विधा समावेश प्रतियोगितामा नेपाल समग्रमा दोश्रो भएको नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् । नेपाल हेड टु हेडमा १ सय २०, स्लालममा ८० र डाउन रिभरमा ६० गरी जम्मा २ सय ६०. . .


चर्च ब्वाइज झापा गोल्डकपको फाइनलमा

बिर्तामोड । आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौं संस्करणको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । सहिद स्मा�. . .


इंग्ल्याण्डविरुद्धको पाँच खेलको टेस्ट क्रिकेटको श्रृंखला भारतले जित्यो

काठमाडौं । इंग्ल्याण्डविरुद्धको पाँच खेलको टेस्ट क्रिकेटको श्रृंखला भारतले ४–१ ले जितेको छ । श्रृंखलाको अन्तिम टेस्टको तेस्रो दिन नै भारतले एक पारी र ६४ रनले जित निकाल्दै सिरिज ४–१ को अन्तरले आफ्नो पक्षमा पारेको हो । इंग्ल्याण्डले पहिलो पारिमा २१८ रन बनाएको थियो । भारतले पहिलो पारिमा ४१७ रन बनाउँद. . .