slider

गठबन्धन बाहिरका दलसँग परामर्शपछि राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएपछि प्रमुख प्रतिपक्षको भूमिकामा पुुगेको नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पदमा आफ्नो उम्मेदवार उठाउने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शनिबार बिहान पदाधिकारीवीच यसबारेमा छलफल भएको हो । करिब दुइ घण्टाको छलफलपछि वर्तमान सत्ता गठबन. . .


२६ स्थानीय तहको उपनिर्वाचन हुन बाँकी, इलाम २ मा चहलपहल बढ्यो

काठमाडौं । आउँदो वैशाख १५ गतेलाई प्रतिनिधि सभा र प्रदेश सभाका दुवै पदको उपनिर्वाचन हुने निश्चित भएपनि स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको संख्या २६ पुगेको हो ।निर्वाचन आयोगका प्रवक्ता शालिग�. . .


ट्रकको ठक्करले मोटरसाइकलमा सवार काका भजितको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार भएको मोटरसाइकल दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र पछाडि बसेका उनका भतिजा आठ वर्षीय अभि दाहालको हिजो साँझ मृत्यु भएको हो । विराटनगरबाट इटहरी गइरहेकोे प्र १–०२–. . .


विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सिंहदरबारभित्र माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री दाहालले सं�. . .


झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज : चर्च ब्वाइज र झापा–११ बीच प्रतिस्पर्धा

काठमाडौं । झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड र आयोजक झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ । विजेताले उपाधिका लागि फागुन २८ गते एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि हिजो भएको खेलमा चार पटकको झापा गोल्ड कपको उपाधि विजेता त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाइ. . .


किन म ?

-कौशल न्यौपाने (अनित्य) किन हरबखत जो कोही म को हुँ भनेर खोज्छ किन वास्ता गर्दैन आफ्नो अस्तित्वको ? के कसैको अस्तित्व मूल्यवान छैन आज एक्कासी मेरो मनमा प्रश्न खडा भयो किन म ? मेरो अस्तित्व के ? के मेरो जन्म मृत्युको लागि मात्र भएको हो ? कि बस्न सपनाका रहर पुरा गर्ने दिनको पर्खाइमा ।। यदि हो भने �. . .


मुक्तक

-पारस भट्ट "प्यासी " मुक्तक १ : बाहिर रुप गोरो मन भएका कालो यो गाउँमा छन् हावाहुरी , बाढी , पहिरो , भुइचालो यो गाउँमा छन् राम्रो बोल्ने राम्रो गर्ने त सधैं नराम्रो हुन्छ के गर्नु, घर घरको चोरी खाने ढाडे बिरालो यो गाउँमा छन्! मुक्तक २ : परिश्रम, सत्य कर्म गरि पसिनाको फल गन्न सकु सहिलाइ सहि गलतलाई गलत हो सधैं �. . .


गजल

-देवकोटा तृप्ती जसले चाहन्थ्यो उसले पाउन सकेन किन ?? मन भित्रको गुनासो फुकाउन सकेन किन?? जसलाई दिए पुरै जिन्दगी लैजा भनि!! उसैले मुटुमा मलाई सजाउन सकेन किन?? भन्दैथ्यो अरे उसलाई बिहे गरेर देखाउछु!! अवसर पाएरै बजा बजाउन सकेन किन?? बिना कसुर माफी मागी रहेछु हरपल!! गल्ती के थियो मेरो बताउन सकेन किन?? यदि आवश्. . .


लघुकथाः चिनाका कुरो

-ऋषि तिवारी 'यीनले रातको निन्द्राको गहिराइमा खै के पो सपना देखिन् !' बिहानै उठेर एक्कासी भनिन्, 'तपाईंले जति जे मिहिनेत गरे पनि तपाईंलाई घाटा नै रहेछ । उल्टै कमाएको घरबाट लिदै जानु हुन्छ । के गर्नु पर्यो पैसा ?' म मनमनै भन्थेँ, मेरो खर्च बढेको छ । उनी भन्थिन्‌,'हिड्नुस्, फेरि उनै ज्योतिषी बाकोमा जसले, तीनवर�. . .


गुहार

-अस्मिता साह आज फेरि एउटा अपराध घटिएको छ सोसल मिडियामा चर्चा को विषय बनिएको छ बाबाको एकमात्र आशको स्तम्भ भत्काइएको छ आमाको मुटुको टुक्रा काटी फ्यालिएको छ फक्रन लागिएको फुल निमोठिएको छ हत्या कि आत्महत्या प्रश्न मा अल्झिएको छ आत्महत्या हो भने किन सबै प्रमाणलाई लुकाउन खोजिएको छ ? परिवारलाई मृत्युको ख�. . .


गजल

-किस्मत खतिवडा जिन्दगी अर्कैसँग जोडियो रहर म भए अरु सजियो आँखामा कसिङ्गर म भए सोचेको थिए वसन्त बनेर हरियाली हुन्छु शिशिरमा ओइलाई झरेको पत्कर म भए अचेल अर्कैको हात समाएर यात्रा गर्दैछे गन्तब्यमा नपुग्दै छोडिएको सफर म भए तिमी बग्दैछौ कसैको माया नदि जसरी उराठलाग्दो मरुभूमि जस्तै बगर म भए यसरि पनि च. . .


ताप्लेजुङको मिक्वाखोलाका भूमिहीनलाई निस्सा वितरण

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीनलाई निस्सा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग ताप्लेजुङको समन्वयमा दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दैआएका परिवारलाई निस्सा वितरण गरेको हो । मिक्वखोला–१ र २ मा आठ/आठ परिवारलाई निस्सा वितरण गरिएको हो । मिक्वखोला–३ मा दुई, व. . .