विराटनगर । कोशी प्रदेश स्तरीय सफ्ट टेनिस खेल प्रतियोगिता बुधबारबाट विराटनगरमा सुरु भएको छ । उद्घाटनकै दिन दुई पुरुष र चार महिला खेलाडी सेमिफाइनलमा पुगेका छन् । मोरङ जिल्ला सफ्ट नेनिस संघले आयोजना गरेको प्रतियोगिताको पुरुष एकल खेलमा बाई पाएर क्वाटर फाइनल पुगेका अशलेश ढकाल र आभाष बुढाथोकी बिच प्रतिस. . .
काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना अवधिमा नियन्त्रणमा लिईएको नेपाल प्रहरीले जनाएको छ। यो आर्थिक वर्षको ६ महिनाको अवधिमा संलग्न ५ सय २९ जनामध्ये ४ सय ६ जना पक्राउ परेका नेपाल प्रहरीले जानकारी दिएको छ। तीमध्ये ३ सय ६० जना पुरूष र ४६ जना महिला छन्। ज्यान मुद्द�. . .
विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २५ औं साधरण सभा र १२ औं जिल्ला अधिवेशन विराटनगरमा हुने भएको छ । घरेलु महासंघले बुधबार आफ्नै सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत्र ३ गते शनिबार अधिवेशन गर्ने तयारीमा जुटेको जानकारी दिएको छ । महासंघ अन्तर्गत महिला उद्यम समिति मोरङको २१ . . .
विराटनगर । झापा गोल्डकपको उद्घाटन खेलमा एपीएफ र संकटा बीच खेल हुने भएको छ । फागुन १९ गतेदेखि सञ्चालन हुने छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको हो । खेल तालिका अनुसार झापा गोल्डकपको उद्घाटन खेलमा एपीएफ र संकटा बीच पहिलो खेल हुने आयोजकले जनाएको छ । गोल्डकपमा ए डिभिजन क्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विर�. . .
विराटनगर । विराटनगर विमानस्थलमा सवारी पार्किङमा हुने गरेको मनलाग्दी जरिवाना र लकका विरुद्ध एघार सरकारी कार्यालयलाई विपक्षी बनाउँदै उच्च अदालत विराटनगरमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता सुमनचन्द्र कार्कीले कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर समेतलाई विपक्षी बनाउँदै दायर रिटमा लिखित जवाफ �. . .
विराटनगर । रोटरी क्लव अफ विराटनगर फ्यूजनले आगामी फागुन १९ गते शनिबार ‘साइक्लोथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘पेडल फर एजुकेशन’ नारासहित पाँचौं साइक्लोथन प्रतियोगितामा तीनसय सहभागिले १९ किलोमिटर दुरीमा साइकल रेस गर्ने भएका हुन् । रोटरी क्लव अफ विराटनगर फ्यूजनका अध्यक्ष विकास राठीका अनुसार खु. . .
काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल दुई रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८२ रन मात्र बनायो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ६३ रनको योगदान दिए । उनले उनले ३४ बलमा. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन संसद्मा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिकोे बैठकमा प्रधानमन्त्री दाहालले, मन्त्रिपरिषद्को बैठकले संघीय निजामती ऐनलाई टुङ्ग्याइसेकेको भन्दै त्य�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले पाँच स्थानमा ट्राफिक लाइट जडान गर्नका लागि बोलपत्र आह्वान गरेको छ । मंगलबार प्रकाशित सूचना अनुसार झण्डै ८० लाख हाराहारी खर्चमा महानगरपालिका क्षेत्रका पाँच स्थानमा ट्राफिक लाइट जडान गरिने भएको हो । इबिडिङमार्फत ईच्छुक कम्पनीले प्रस्ताव पेश गरेपछि त्यससँग सम्बन�. . .
काठमाडौं । इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । अन्जली आइबा महिल�. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ । बुधबार सम्पन्न बैठकले सातवटै भूगोल, गैरभौगोलिक प्रदेश र प्रवासको जिम्मेवारी हेरफेर गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। माओवादीले कोशी प्रदेश इन्चार्जको जिम्मेवारी हरिबोल गजुरेलले पाए�. . .