-जुनु दिव्य राना तेतिखेर त प्रेम भएकै रहेनछ । तेतिखेर यदि हामी बिच साच्चिकै प्रेम भएको भए तिमीलाई दुख्दा मलाइ दुख्नुपर्ने थियो र तिम्रो दुखाइले मेरो पाइला गर्हौ हुनुपर्ने थियो तर तेसो त कहिलै भएन । हामी बिच साच्चिकै प्रेम हुँदो हो त मेरो दुखमा तिमी अनभिज्ञ बन्थेनौं मेरा सकसहरुमा तिमी म जत्तिक�. . .
-प्रमुना पाैडेल मुक्तक १ माहुरी जस्तै खोजी खोजी फुलमा डुल्नेलाई के थाहा एउटा रुवाइ अर्कोको जिन्दगीमा फुल्नेलाई के थाहा आैँशिको रातमा कति महत्त्वपूर्ण हुन्छ जूनको, तर,घाम देखेपछि त्यही जून भुल्नेलाई के थाहा।। मुक्तक २ अमुल्य ती आँशुका ढिक्का लुकाउन सक्नुपर्छ अनगिन्ती मनका चोटहरु फुकाउन सक्नुपर्. . .
-ऋषि तिवारी रमुवा पनि उही हो । जसरी कलुवा रिक्सा ठेलामा तरकारी लिदैं टोल टोलमा तरकारी बेच्दै हिड्ने । कलुवा भन्दा रमुवा अलिक गरीब थियो । कलुवा बर्षौदेखि तरकारी बेच्दै आइरहेको थियो । उसैको देखासिकीमा, अरुले पनि तरकारी बेचेर जीवनको आश लाग्दो सपनाहरू किन्न खोज्थें । कलुवाले देखेको सपना हामी छरछिमेकीले . . .
-वसुन्धरा चौहान जिन्दगी कताबाट कता पुग्यो पुग्यो म नारी स्वरूपमा जन्म लिएँ पनि पुरुष बराबरको हिम्मत बोकेर हिड्थेँ सायद छोरी भएर छोरा बन्न खोज्नु बा आमा प्रतिको जिम्मेवारी बहन गर्न खोज्नु स्वतन्त्रताको महशुस गर्दै घर बाहिर निस्कनु घुम्नु डुल्नु ती बाहेका हावाका तरंग महसुस गर्दै प्रफुल्लित हुन�. . .
-अच्युत पौडेल करारमा फरारमा हतारमा भिडे सबै कुधारमा र मारमा सवारमा हिँडे सबै कुकर्मको अधर्मको दरारमा फसे सबै सुकर्म खै सुमार्ग खै बजारमा बसे सबै म शेष भेष द्वेषमा रहन्छ क्लेस बेस्सरी अकल्पनीय द्वन्द्व त्यो विषेश हुन्छ बेस्सरी सचेत चेत चेतना अचेत बन्छ बेस्सरी अनेक मोड मोडमा बिछोड हुन्छ बेस्सरी सु�. . .
-भावना मञ्जु आधातमा रमायाै खेला हुँदाे रहेछ दाेषी बनाउँनेकाे चर्चा हुँदाे रहेछ आखाहरू डुबेछन् आफ्ना रमाउँदै थे माया यहाँ अनाैठाे जात्रा हुँदाेरहेछ सम्मान खाेज्छ जस्ले धेरै जहाँ उसैकाे भित्री कठाेर आत्मा र साया हुँदाेरहेछ आमा सदा हँसाऊ आत्मा खुसी बनाई ममता तिमी जगाऊ आशा हुँदाेरहेछ आकाशमा म �. . .
-आँचल कुमार शर्मा लोहोटा रहेछ खाली कसको हो भरिएको यो गाग्री कसको हो खेल र मैदान साउती मार्छन् आखिरमा खेलाडी कसको हो ऊ पनि प्रेमी थियो कुनै बेला ल! बताऊ वैरागी कसको हो छोरो,पति,दाज्यू,भाइ कसैका त्यसो भए त फौजी कसको हो मैले दिएको स्वीटर कहाँ छ खै! घाँटीको गलबन्दी कसको हो सुगन्ध लिएर सुगन्ध खोज्दैछ आ�. . .
-दीपा तिम्सिना पौडेल सधैं अघि बढ भन्नु हुन्छ हाम्रा बाले खुट्टा तानि झार्छन फेरी आफ्नाले सोचि- सम्झि तिमीलाई रोजेको हो जुनी काट्ने हामीले हो हैन घरकाले हद पनि नाघ्न हुन्न रोकिनुनि हुन्न अब समाजमा पचोस् माया ईज्जत चै नफाले पुर्खाको सम्पतिको धाक लाउनु भन्दा बरालिदै हिड्ने हैन आफै काम थाले टुप्पो�. . .
झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले झापाको मेची पुलनजिकबाट नेपाली कांग्रेसको संवाद यात्रा शुरु गरेका छन् । थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुवात गरेको बताए । यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली स�. . .
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश ग�. . .
-भुपाल अधिकारी त्यही मर्न नै सक्छु जलमा डुबाएँ नुहाऊ भनी प्रेम गंगा बगाएँ नदी एक सागर भनी खोजी हिड्छ तिमी लक्ष्य मेरो तिमी मै हराएँ सदा भन्छ भ्रमर कुनै फूललाई तिमीबाट बेकार यौवन लुटाएँ कतिन्जेल जीवन यो बलिदान गर्नू इमान्दार सम्झेर फासी चढाएँ कतै सुम्सुमाएर माया गरेझैँ त्यसै हातले मुटु नि टुक्रा. . .
-शरद प्रधानाङ्ग मुक्तक १ परेलीको आँसु पोखिएर नदी भएपछि अवमूल्यन श्रमको मूल्य घटी भएपछि जालझेल भुईमान्छेको जिन्दगीमा सधैं; समयमा परिस्थिति हथकडी भएपछि। मुक्तक २ आज आफैबाट विरानो भएछुँ तिमीलाई विदा गर्दा आँसु पोखिएर भकानो भएछुँ तिमीलाई विदा गर्दा संस्कार श्रृङ्गार हो पराईघर आफ्नै सम्झेर सजाउनु. . .