विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा युवाकविहरु भेला भएर कविता वाचन गरेका छन् । शनिबारको विदाको दिनलाई सदुपयोग गर्दै कविहरु भेला भएर आ-आफ्ना कविता सुनाएका हुन् । यसरी कविता सुनाउँदा विराटनगरमा थप साहित्यिक माहोल बन्ने उनीहरुको भनाइ थियो । कार्यक्रममा कवि सविता गौतम दाहाल, शुभलक्ष्मी लम्साल,. . .
विराटनगर । इलाममा आजदेखि सुरू भएको इलाम गोल्डकप फुटबल प्रतियोगितामा आयोजक रेडहर्स फुटबल क्लबले विजयी सुरूवात गरेको छ । राष्ट्रिय टोलीमा समेत अनुभव बटुलिसकेका इलामकै नवयुग श्रेष्ठले विजेता टिमका तर्फबाट ह्याट्रिक गरेका छन् । उनको ह्याट्रिकसँगै आयोजक रेडहर्स फुटबल क्लबले इलामको ठूलो टुँडिखेलमा �. . .
काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रका लागि बजेट वृद्धि गर्ने आश्वासन दिएका छन् । मन्त्री लिम्बुले आगामी आर्थिक वर्ष (२०८१/०८२)मा सरकारको कुल बजेटमध्येकम्तीमा एक प्रतिशत खेलकुदमा छुट्याउने गरी आन्तरिक तयारी गरिरहेको बताएका हुन् । नयाँ बजेटको सिलिङ तोक्ने काम माघ �. . .
काठमाडौं । इजरायली सेनाले सिरियाको एउटा भवनमा आक्रमण गरेको छ । इरानसँग सम्बन्धित नेताहरूको बैठक गरिएको आक्रमणमा पाँच जना मारिएको अन्तर्राट्रिय सञ्चार माध्यमले जनाएका छन् । एएफपीका अनुसार, सिरियाको राजधानी दमास्कसमा इजरायली मिसाइलले चार तले भवनलाई निसाना बनाएर आक्रमण गरेको हो । जसमा पाँच जनाको म�. . .
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा मधेशले कर्णालीलाई ६१ रनले पराजित गरेको हो । मधेश प्रदेशले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो । जवाफमा ४१.१ ओभरमा स. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विराटनगरस्थित आदर्श मावि प्रथम भएको छ । विराटनगर-११ स्थित जनपथ माविले संयोजन गरेको यसपटकको प्रतियोगितामा १४ स्वणर्, ८ रजत र ७ कास्यसहित २९ पदक प्राप्त गरेर आदर्श मावि प्रथम भएको हो । त्यसैगरी ५ स्वर्ण, १० रज�. . .
विराटनगर । काेशी प्रदेश सरकारले भाैतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुकाे नेतृत्वमा आन्दाेलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेकाे छ । प्रदेश मन्त्रिपरिषद्काे शनिबार बसेकाे बैठकले वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सच�. . .
-पुष्पा सायरा टिकाउने मन भएन यो डाडा काँडाको सेरो फेरोमा यो रुपौलो हिमाच्छादित गुराँसको गालामा ? कि लागेन निन्द्रा ई दर्शनिय कन्चन हिमालका वातावरणमा बसेन मन यी मन्दिरको सन्सारमा ? यी नागबेली नदिको सुसेलिमा? यी झर झर् झरनाको प्रेमिल अङ्गालोमा ? कि निको भएन दुखेको छाती यताको व्यवहारसँग ! टिकेन मन् ? . . .
-कला ढकाल मुक्तक १ पुरुष या मुलिको एकाधिकारमा जेलिएर शारीरिक मानसिक बलत्कारमा पेलिएर जतिसुकै शिक्षित नारी भएपनि आजबाटै, नबसौंअब धरेलु यौनिक हिंसामा झेलिएर। मुक्तक २ मीठा सयना देखाउदै छोडेर गयौं प्यारा स्वार्थ रहित मधुर प्रेम तोडेर गयौं प्यारा सपनाको प्रतिक्षामा बसेका ती प्रेमिल रातहरु कसरी �. . .
-सपना सुनुवार मुक्तक १ एक चिम्टि सिन्दुरले मेराे थर फेरियाे केही क्षण मै खेलेकाे आँगन घर फेरियाे महाेदय म त छाेरी हरे धर्तिकाे उपनाम दिए त्यासैले हजारौँ रहर दबेर रहर नै फेरियाे ।। मुक्तक २ यसरी प्रेमकाे इतिहास छपाउन मन छ तिम्रै भएकाे परिचर्चा कमाउन मन छ यस्ताे भनुन सबैले तेती माया गर्नु . . .
-बिन्दा लामा" तृष्णा" सत्य बोल्ने मेरो छोरा भुलमा हिडिरहेछ माहुरी फोहोरमा छ झिंगा फूलमा हिडिरहेछ आँखा निदाउलान् रगत ब्युझो राख्ने गर्नुस दक्षिण तिरका मछेट दिउँसै झुलमा हिडिरहेछ आमा उता रुन्छिन् सन्तान रुन्छ यता खाडीमा देशको चित्कार मुटुको शुलमा हिडिरहेछ! हिजो दश लाख मुल्यको एउटा टाउको आज टा�. . .
-शरद प्रधानाङ्ग मुक्तक १ रापिलो तातो घाम हराउँछ साँझ ढलेपछि कडा फलाम पनि गल्छ आगोमा परेपछि कति घमण्ड गर्छौ हाड छालाको शरीरमा, खरानी हुन्छ शरीर पनि चितामा लडेपछि। मुक्तक २ सपनीको सामिप्यता विपनीमा भेट्न गाह्रो हुँदो रहेछ छातीभित्र बसेको सम्झनालाई मेट्न गाह्रो हुँदो रहेछ एउटाको ढुकढुकी अर्को हृद�. . .