slider

विराटनगरमा पार्टीसँग स्थानीय सरकारको छैन सुझाव, सहकार्य र समन्वय

सुजता लिम्बु विराटनगर । स्थानीय तहको निर्वाचन सम्पन्न भएको २० महिना पुरा भएको छ । यो अवधीमा कोशी प्रदेशको एक मात्रै महानगरपालिकाको गतिवधि अत्यन्तै सुस्त रहेको विश्लेषण स्थानीय पार्टी कमिटि गरिरहेको छ । नागरिक समाजले समेत महानगरपालिकाले गरेका हरेक निर्णय कार्यन्वयनमा देखिएको उल्झनलाई निर्वाचित ज�. . .


‘बाह्य युद्धमा नेपालीको संलग्नता रोक्न कानुन बनाऔं’

काठमाडौं । बाह्य युद्धमा नेपालीको संलग्नता रोक्नका लागि स्पष्ट कानुन बनाउन मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ। समाजका केन्द्रीय सभापति रामकृष्ण बरालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै युद्धमा नेपालीको संलग्नता रोक्न प्रष्ट कानुन बनाउन सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदै नेपालको परारा. . .


तराईको चिसोको असरमा बालबालिका र ज्येष्ठ नागरिक, विराटनगरका अस्पताल खचाखच

इन्दु साह विराटनगर । चिसो र सितलहरले बालबालिका र ज्यष्ठ नागरिकको स्वास्थयमा बढी असर पारेको छ । विराटनगरका अस्पतालमा भर्ना हुने र परामर्श लिन आउनेमा चिसोबाट प्रभावित बिरामीको संख्या उच्च देखिएको हो । पछिल्लो साता तराईमा चिसो बढेसंगै दुई वर्ष भन्दा मुनिका बच्चाहरुमा भाइरल ईन्फेक्सनको समस्या बढी दे�. . .


त्यो चर्चित गीत : नातीकाजी गाउन चाहन्थे, योगेशले गाइदिए

काठमाडौं । दिवंगत वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यका बारेमा संगीत तथा कला क्षेत्रमा व्यक्तिहरुले मार्मिक प्रतिक्रिया दिएका छन् । बिहीबार श्रद्धाञ्जली सभामा भेटिएका वरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बास्कोटाले वैद्यलाई सुगम संगीतका संरक्षकका रुपमा सम्झिए । तीन दिन अघि मात्रै वैद्यसँग आफूले �. . .


कोशी अस्पताल विराटनगरमा एकै पटक ५० जना कर्मचारीका लागि दरखास्त आह्वान

विराटनगर । कोशी अस्पताल विराटनगरले एकै पटक ५० जना कर्मचारी आवश्यकता सम्बन्धित सुचना प्रकाशित गरेको छ । अस्पतालले १० जना मेडिकल अधिकृत, एकजना नर्सिङ्ग अफिसर, ३० जना स्टाफ नर्स, वायोमेडिकल इन्जिनियरिङ्ग २ जना र फार्मेसी सहायक सात जना माग गरिएको हो । अस्पतालले आठौं तहका मेडिकल अफिसर, सातौं तह नर्सिङ्ग अ�. . .


नवजात शिशु बेपत्ताको कसुरमा पक्राउ परेका डाक्टर कर्ण र राजवंशीलाई धरौटीमा छोड्ने आदेश

विराटनगर । डाक्टर तपेश्वरलाल कर्णसहित दुई जनालाई उच्च अदालत विराटनगरले धरौटीमा  छाड्ने आदेश गरेको छ । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ परेको विराटनगरका डा. कर्ण र राजवंशीलाई उच्च आदालतले धरौटीमा आदेश गरेको हो । गत असोज २४ गते मोरङ जिल्ला अदालतले डाक्टर कर्णसहित तीन जनालाई पुर्पक्षको लागि क�. . .


दिवंगत अभिनेता सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’को सिक्वेल बन्ने

मुम्बई । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’को सिक्वेल बन्ने भएको छ । फिल्मका निर्देशक मुकेश छाबडाले एक ट्वीटमार्फत सिक्वेलको घोषणा गरेका हुन् । ‘दिल बेचारा २’ मुकेशले ट्वीट गरेका छन् । उनको यो ट्वीटपछि फिल्मको सिक्वेल बन्ने निश्चित भएको हो । सुशान्त र संजना सांघ. . .


आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति संयोजकमा ज्योतिराज नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको संयोजकमा निर्माता ज्योतिराज राई नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजकमा नियुक्त गरेका हुन् । राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सद. . .


उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण

सियोल । उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ । संयुक्त अभ्यासले उत्तर कोरियाको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको र त्यसको जवाफमा प्योङयाङले कोरियाको पूर्वी समुद्रमा निर्म. . .


५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ३ सय. . .


झापामा हात्ती धपाउन स्थानीयवासीलाई साइरन

झापा । दैनिकजसो गाउँ पसेर जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेपछि शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ । जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मान्छेलाई आक्रमण गर्न थालेपछि वडाले हात्ती धपाउन साइरन वितरण गरेको हो । व�. . .


जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघे

काठमाडौँ । जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको सङ्ख्या पुन थपिएसँगै ७९ हजार पाँच सय ९९ पुगेको छ । पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएका छन् । पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्याङ्क पठाएपछि लाभग्राहीको सङ्ख्या ७९ हजार पाँच सय ९९ पुगेको राष्ट्रिय विपद् ज�. . .