इजरायलले उत्तरी गाजा पट्टीको एक विद्यालयमा बम बारी गर्दा कम्तीमा १०० प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको प्यालेस्टिनी स्वास्थ्य स्रोतले शनिबार जनाएको छ । स्रोतले सिन्ह्वालाई दिएको जानकारी अनुसार जबालिया शरणार्थी शिविरमा रहेको अल–फाखौरा विद्यालयमा इजरायलले गरेको भीषण आक्रमणप�. . .
वीरगञ्ज (पर्सा) । प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको. . .
काठमाडौँ । प्रसिद्ध भारतीय गीतकार समिर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिएको छ । शनिबार लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा बलिउडका लोकप्रिय गीतकार समिरलाई ‘समिर अभिनन्दन समारोह’मार्फत अभिनन्दन गरिएको हो । विश्वमा सबैभन्दा बढी गीत लेखेवापत ‘गिन�. . .
-सृष्टि सावित्रा एकपटक सोध्नु छ,आमालाई हिम्मत कसले दियो ? बा,को दुबै हात काटिएको छ,सनाखत कसले दियो ? म फराकिलो दायरा बनाएर यो साँघुरो बाटो हिँड्दा, मेरो इज्जतमा औला उठाउँने इजाजत कसले दियो ? गरिबीको उपमा दिएर मलाई गिराउँन खोज्नेहरू, अस्पताल पुग्दा सवाल गर्दैनन् रगत कसले दियो ? फूलमाला बोकेर घाट सम्म. . .
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च रु तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ कर�. . .
विराटनगर । तराईमा भव्य रुपमा मनाईने छठपुजाको निम्ती विराटनगरका विभिन्न स्थानहरु सरसफाई तथा सिंगारीने कार्य सुरु भएको छ । विराटनगरको विभिन्न स्थानमा छठ पूजाको तयारीको लागी नहर तथा पोखरीहरु सफाई गर्ने देखि रङरोगन गर्ने काम अहिले जारी छ । यसपटको छठ पुजा आईतबार परेको छ । शनिवार साँझ सम्म छठ पूजाका सम्�. . .
सुजता लिम्बु विराटनगर । प्रदेशसभाको दोस्रो कार्यकालको एकवर्ष बितेको छ । गतवर्ष मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । एकवर्ष भित्र कोशी प्रदेशले तीन मुख्यमन्त्री र २२ जना मन्त्री पाएको छ । यसअघि दुई पटक हिक्मतकुमार कार्की र दुई पटक उद्धब थापा मुख्यमन्त्री ब. . .
दमक(झापा) । नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रह. . .
विराटनगर । सरकारले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गरेसँगै यतिबेला सामाजिक सञ्जालमा होस् या कुनै भेटघाटमा सरकारको निर्णयको पक्ष विपक्षमा बहस भईरहेको छ । सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा समेत रिट दायर भएको छ । कोही प्रतिवन्धको पक्षमा त कोही विपक्षमा रहेर बहस गरिहरँदा यसमा लत बसेका वा यसलाई मन�. . .
विराटनगर । टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट निवेदन पेश भएका छन् । तिहार बिदापछि अदालत खुलेको पहिलो दिन कानून व्यवसायीहरुले सरकारको निर्णयमाथि चुनौती दिदैं रिट निवेदनहरु पेश गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले ६ वटा रिट निवेदनहरु पेश भईसकेको ब. . .
सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको षष्ठी व्रतको रुपमा मनाइने छठ सुरु भएको छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठको रुपमा मनाईने गरिन्छ । छठ पर्व नेपाल र भारतमा एक महत्त्वपूर्ण पर्वको रुपमा मनाउने गरिएको छ । षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरि�. . .
विराटनगर । जीवन विकास डेरीले स्वीट्स उत्पादन सुरु गरेको छ । विराटनगर जैन भवन आगाडी जीवन विकास मिल्क एण्ड स्वीट्स पसलमा विभिन्न दुग्धजन्य परिकार बिक्री सुरु गरिएको हो । जीवन विकास मिल्क एण्ड स्वीट्समा दुग्धजन्य परिकारहरु पाइने छन् । यहाँका उत्पादनमा शुद्धता कायम रहने सञ्चालक विजय मण्डलले जानकारी द�. . .