slider

विराटनगरमा सडक पार्किङ निषेध : कहिले खुल्ला–कहिले बन्द, दिक्क व्यापारी–अन्यौलमा सर्वसाधारण

विराटनगर । विराटनगरमा सवारी पार्किङका लागि स्थायी किसिमका सार्वजानिक स्थल छैन । प्रदेशको राजधानी बनेपछि दैनिक बढ्दो सवारी र मानव चापले निर्माण भएका सडक साँघुरा भईसकेका छन् । बजार क्षेत्रमा खुल्ला स्थान छैन । साँघुरो स्वरुप भएको शहरको रुपमा मुख्य बजार परिवर्तन भईरहँदा सडक पार्किङको बाध्यताले अझै अस. . .


साठी वर्षपछि प्रवलीकरण हुँदैछ विराटनगरको विरेन्द्र सभागृह, हेर्दैमा आकर्षक–सुविधा पनि थप

विराटनगर । विराटनगर–७ स्थित विरेन्द्र सभागृहको ६० वर्षपछि प्रवलीकरण तथा पुननिर्माणको काम करिब ७५ प्रतिशत सकिएको छ । २०२० सालमा निर्माण भएको विरेन्द्रसभा गृह आगामी फागुनसम्ममा पूर्णतः सञ्चालनमा ल्याउने गरि काम भईरहेको हो । जिर्ण बनेको सभागृहले हजारौं कार्यक्रम सम्पन्न गराएको छ । जिर्ण भवनको संरच�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ४५ अङ्कले बढेर दुई हजार २२ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका दुई सय ८६ कम्पनीको ८७ लाख चार हजार चार सय ७७ कित्ता शेयर ७८ हजार छ सय १६ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब नौ कर. . .


विचार : विशेषज्ञ पत्रकारिताको लागि विधागत अभ्यास

विनोद ढुङ्गेल काठमाडौँ । मान्छेको रुचि र छनोटमा एकरुपता छैन, हुँदैन । विकासको आरम्भिक युगदेखि अहिलेको सूचना प्रविधिको युगसम्ममा विविधता झन बढ्दो छ । बढ्दो विविधताका क्षेत्रमा जीवनका अन्य क्षेत्रमा जस्तै सूचना प्रवाहका क्षेत्रमा पनि रुचि परिवर्तन भएका छन् । सूचना प्रवाहका माध्यम त फेरिएका छन् नै, ति. . .


कटहरीमा दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । मोरङको कटहरीमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिमतर्फबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाईकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको कालो पल्सर मोटरसाइकललाई पछ�. . .


भोजपुरमा कालोपत्र भएको तीन महिनामै भत्कियो सडक

टक्सार (भोजपुर) । बनेको तीन महिनामै कालोपत्रे भएको सडक भत्किएपछि सो बिषयमा सरोकारवाला निकायले चासो देखाएका छन् । लाखौ बजेट खर्चेर बनेको सडक तीन महिनामै भत्किए पछि स्थानीयवासी आक्रोसित भएका भोजपुर नगरपालिका वडा नम्वर ५ बोखिमका वडासदस्य निरकुमार फुँयालले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक तोकिएको मा�. . .


प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय सहकार्य र साझेदारी गर्ने सहमति भएको छ । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि जारी संयुक्त वक्तव्यमा व्यापार प्रवर्द्धन तथा स�. . .


विराटनगरबाट लागुऔषध ब्राउनसुगर बरामद

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रहरीले ठुलो परीणाममा लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । सोमबार दिउँसो साढे १ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका सुनसरीको ईटहरी उप-महानगरपालिका-१२ का ४० बर्षीय शुशील कु. . .


पुस्तक समीक्षा : ‘जीवन्त सम्बन्ध’ को गहिराइमा

–कृष्ण अधिकारी / रासस काठमाडौँ । जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ ? धेरै मानिसले यी र यस्तै प्रश्नका खोजीमा आफ्नो सम्पूर्ण जीवन केलाउन खोज्छन् तर कमैले मात्रै त्यसका गहिराइमा पुगेर वास्तविक अर्थ पहिल्याउँछन् । कतिले जीवनको अ�. . .


भाडामा फर्मासिस्ट लाइसेन्स : औषधी व्यवसायमा बेथिती, मानव स्वास्थ्य जोखिम

विराटनगर । चिकित्सकले बिरामीका लागि आवश्यक पर्ने भनि सिफारिस गरेका औषधी फर्मासिस्टमार्फत पाउनु पर्ने हुन्छ । चिकित्सकको प्रेस्काइभका आधारमा गुणस्तीय औषधी बिरामीले पाएमात्रै शारिरीक समस्या समाधान हुन्छ । रोगको निदानका आधारमा औषधीको प्रयोग भए मात्रै मानिसले स्वस्थ्य जीवन पाउँछ । तर, गुणस्तरीय स्�. . .


कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । कक्षा १२ को पर�. . .


विराट चेस क्लबकाे अध्यक्षमा लक्ष्मीकुमार श्रेष्ठ

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा १२ स्थित विराट चेस क्लबकाे दाेस्रो चुनावी साधारण सभाले सर्वसम्मत रूपमा लक्ष्मीकुमार श्रेष्ठकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । काली मन्दिरमा भएको साधारण सभाले ९ जानाकाे नव कार्य समिती चयन गरेको हाे। चेस क्लबकाे उपाध्यक्षमा खगेन्द्र थापा ,सचिव वास�. . .