काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० को औसत वार्षिक मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवका लागि राखिएको मुद्रास्फीतिको वाञ्छित सीमा नाघेको देखिएको हो । गत आवका . . .
काठमाडौँ । नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु)ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ । पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको गृहमन्त्रालयका. . .
विराटनगर । विराटनगरमा विद्यालयस्तरीय 'विराटनगर बास्केटबल कप'को चौथो संस्करण हुने भएको छ । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ १५ गते देखि २९ गतेसम्म प्रतियोगिता हुने भएको हो । चौथो संस्करणको विद्यालयस्तरीय प्रतियोगितामा ८ वटा टिम सहभागी हुने कार्यक्रम संयोजक त्रिलोक बास्तोलाले जानकारी �. . .
ओखलढुङ्गा । ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो। दुई छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा धमलाविरुद. . .
काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा मुलुकको वैदेशिक व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणानुसार अघिल्लो आवको तुलनमा गत आवमा व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेर रु १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो आवमा यस्तो घाटा २३ दशमल. . .
विराटनगर । नेकपा एमालेका कोशी प्रदेशसभा सांसद राम राना मगरले प्रदेशसभा विघटनको संकेत गरेका छन् । प्रदेशसभामा विषेश समय लिदै प्रदेशसभाको आयु ५/७ महिना हुनसक्ने बताउदै उनले प्रदेशसभा विघटनको संकेत गर्दै यस्तो बताएका हुन् । ‘हाम्रो आयु लामो छैन । ५/७ महिना होला । यो प्रदेशको स्थायीत्वतर्फ गम्भीर ध�. . .
सुरुङ्गा (झापा) । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताउनुभयो । “जनताका धेरै कुरा उठाउनुछ”, उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँड�. . .
विराटनगर । कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुले विपद व्यवस्थापनमा सरकारले काम गर्नुपर्नेमा जोड दिइन् । प्रदेशसभा बैठकमा शुक्रबार शुन्य समयमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । सांसद गोम्बु शेर्पाले प्रदेशमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गर्ने समेत माग गरेका छन् । प्रदेशभाक. . .
विराटनगर । विराटनगरमा भदौ ९ गते गाईजात्रा कार्यक्रमको लागि टिकट बिक्रि खुल्ला गरिएको छ । कार्यक्रममा ३ सय ५० जनाको सहभागिताको लागि टिकट खोलिएको आयोजकले जनाएको छ । भाद्र ९ गते दिउँसो ४ बजे शुरु हुने गाईजात्रा कार्यक्रमको स्थानीय आयोजक लायन्स क्लब अफ विराटनगर फिउजन रहेको छ । कार्यक्रममा लोकप्रिय कल�. . .
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १३ भातीखर्क घर भई वडा नं ११ पिजी चोक बस्ने एक ३५ वर्षीया महिलाको स्थानीय जङ्गलमा स्याउला काट्न रुखमा चढ्दा लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार बेलुकी ६ बजेतिर भातीखर्कबाट नजिकैको जङ्गलमा खसी, बाख्रालाई स्याउला काट्न जानुभएकी ३५ व. . .
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले वार्षिक विनियोजनको दुई दशमलव एक प्रतिशत बजेट खर्च गरेको छ भने करिब छ प्रतिशत राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार साउन मसान्तसम्ममा सरकारले रू ३५ अर्ब १७ करोड ९० लाख बराबर बजेट खर्च गरेको छ । यही अवधिमा सरकारको राजस�. . .
काठमाडौँ । जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । विमान बङ्गलादेश एयरलाइन्सबाट काठमाडौँ ओर्लिएका एक सय ४५ पर्यटकलाई नेपाल पर्यटन बोर्डको नेतृत्वमा स्वागत गरिएको हो । पञ्चेबाजासहित पर्यटन व्यवसायीले बङ्गलादेशी पर्यटकल. . .