पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति दुई स्थानमा भएका विष्फोटमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन् । पहिलो विस्फोट प्रान्तको हर्नाई क्षेत्रमा भएको थियो । विष्फोटमा घाइते भएका दुई जनालाई उद्धार गर्न मानिसहरू घटनास्थल पुग्ने बित्तिकै दूर नियन्त्रित �. . .
काठमाडौँ । राजधानी काठमाडौँ छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ । कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो । अहिले सुरुङमार्ग निर्माणले तीव्रता पाए पनि टनेल जोड्ने काम भने सुरु नभएको नागढुङ्गा सडक आयोजनाले �. . .
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको . . .
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै संसद बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामु. . .
विराटनगर । काठमाडौं बिश्वबिद्यालयको साझेदारी कार्यक्रमका रूपमा संचालित एस्पायर कलेजमा कोरियन विश्व विश्वविद्यालय चिन्जुनेशनल युनिभरसिटि अफ एजुकेसनका प्रोफेसर डा. होङले भ्रमण गरेका छन्। लुपिक प्रोजेक्टका प्रोजेक्ट मेनेजर समेत रहेका प्रोफेसर होङ काठमाण्डौं विश्वविद्यालयले आयोजना गरेको एस्पा�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले बिहीबार एक कार्यक्रमबीच लोगो सार्वजनिक गरेसँगै राम्रो भन्दा पनि नराम्रो प्रतिक्रिया आएको छ । विराटनगर युवा आर्टिस नुरकुमार श्रेष्ठले डिजाइन गरेको लोगो महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सार्वजनिक गरेका थिए । लोगोमा नेपाली भाषाक. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले आफ्नो पालिकाबासीका लागि निःशुल्क रगतको व्यवस्था गरेको छ । नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्य र समन्वय गरेर गाउँपालिकाले सित्तैमा रगत दिने व्यवस्था मिलाएको हो । गाउँपालिकाका बिरामीले नेपाल रेडक्रस सोसाइटी मोरङको ब्लड बैंकबाट अब निःशुल्क रुपमा रगत पाउने भ�. . .
किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका–१ क�. . .
काठमाडौं । आजदेखि दुई नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आउने भएका छन् । दुवै चलचित्र सामाजिक विधामा निर्मित भए पनि विषयवस्तुको हिसाबले भने निकै फरक छन् । शम्भु थापाको निर्देशन रहेको ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिर�. . .
किमाथाङ्का । अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा दर निर्धारण, प्रतिरोपनी ११ लाख ७५ हजार तोकियो सङ्खसवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवासडक खण्डको जग्गा छुट मुआब्जको दररेट निर्धारण गरिएको छ । अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–�. . .
विराटनगर । विराटनगर ९ स्थित भानु टोलमा रहेको संकल्प क्लासेसमा सिटिइभिटि र कक्षा १२ मा विज्ञान संकायमा अध्ययन गरेका विद्यार्थीहरुको लागि मेडिकल इन्जिनियरिङ,पारा मेडिकल लगायतका प्रवेश परिक्षा तयारी कक्षा सञ्चालन भईरहेको छ। पछिल्लो ३ वर्षदेखि उत्कृष्ट नतिजा ल्याउदै आएको संकल्प क्लासेसले मेडिकल इन्. . .
सुजता लिम्बु / प्रेम देवान विराटनगर । चोरीमा संलग्न तीनजनालाई मोरङ प्रहरीले ३६ केजी चादी सहित पक्राउ गरी सार्वजनिक गरेको छ । सुनचाँदी चोरीमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ बिहिबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउपर्नेमा विराटनगर– १२ को २१ वर्षिय �. . .