slider

मेलामा जेरी किनेर नक्कली नोट दिएपछि

इटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिका १ आपगाछीमा बिहीबार साँझ सिरुवा मेला लागेको थियो । भेला भर्न आएका थिए गढी गाउँपालिका–२ घर भएका ३८ वर्षीय जमिल खातुन । उनले जेरी किनेर एक हजार रुपैँयाको नोट दिएका थिए । पसलका सञ्चालकलाई जेरीमा हजार दिएपछि नक्कली भएको आशंका लागेर प्रहरीलाई खबर गरे । मेलास्थलमा ड्�. . .


संखुवासभा भोटखोला–४ मा सिम्रिक एयर दुर्घटना

विराटनगर । संखुवासभामा भोटखोला गाउँपालिका–४ सिप्रुङ दिलिङखा भन्ने स्थानमा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण को सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर लामाका अनुसार अरुण नदी नजिककै जहाज दुर्घटना भएको र उद्धारको काम भईरहेको छ ।. . .


बुद्ध धर्ममा जनस्वास्थ्य खोज्दै जाँदा

बुद्ध जयन्तीको सार्वजनिक बिदा हामी चिया गफमा थियौं । मसंगै गएको भाइले भन्यो बुद्धको देश भनेर विश्वमा चिनिने नेपालमा किन कम व्यक्तिले बुद्ध धर्म मान्दछ ? अनि बुद्ध धर्मले त हत्या हिंसा नगर्नु भन्छ अनि फेरी यहिं दिन किन बोका, परेवा लगायतको बलि चढाउछ ? बुद्ध दर्शन किन पढनु परेको होला ? अर्को एक युवकले थप्दै �. . .


पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घट्यो

स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घटेको जनाएको छ । गत अप्रिल २८ मा उल्लेख भएअनुसार पाकिस्तानी केन्द्रीय बैंकको कुल विदेशी मुद्रा सञ्चिति लगभग ४.५ बिलियन डलरमा झरेको पनि एसबीपीले बिहीबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । वाणिज्य बैंकहरुसँग रहे�. . .


के हो विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण ?

काठमाडौँ । वैशाख शुक्ल पूर्णिमाका दिन आज बेलुकी विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अनुसार विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण राति ८ः५९ बजे सुरु भई ११ः०७ बजे मध्य हुन्छ । राति १ः१६ बजे ग्रहण सकिने जनाइएको छ । यो चन्द्रग्रहण खग्रास वा खण्डग्. . .


लुम्बिनीको समग्र विकासमा सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न वर्तमान सरकारले उच्च प्राथमिकतामा दिएको बताउनुभएको छ । उहाँले भन्नुभयो “ लुम्बिनीको समग्र विकासका लागि सरकारले बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्यान्वयन गरिराखेको छ । ” २५६७औ�. . .


एचआइभी सङ्क्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एचआइभी सङ्क्रमितलाई मानवअधिकारको हकबाट वञ्चित नगर्न आग्रह गरेको छ । आयोगले एचआइभी सङ्क्रमितको मानवअधिकारको अवस्थाबारे सार्वजनिक गरेको प्रतिवेदनमा सङ्क्रमितले मानवअधिकारको हकबाट वञ्चित हुनु परेको उल्लेख गरेको छ । आयोगका कायममुकायम सचिव मुरारीप्रसाद खर�. . .


एसियाका तारा गौतम बुद्ध

काठमाडौँ । इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । गौतम बुद्धलाई एसियाका ताराका रुपमा पनि चिनिन्छ । दुःखलाई नाश गर्न तृष्ण. . .


यस वर्षको पहिलो चन्द्र ग्रहण आज लाग्दै

काठमाडौँ । यस वर्षको पहिलो चन्द्रग्रहण शुक्रबार (आज) लाग्दै छ । यो ग्रहण विशेष प्रकारको भएको खगोलशास्त्रीले बताएका छन्। यस ग्रहणलाई ‘पेनम्ब्रल’ नाम दिइएको छ। यसमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभई उपछाया मात्र पर्छ। त्यसैले आज चन्द्रग्रहण लाग्दा चन्द्रमाको आकारमा परिवर्तन आएको नदेखिने खगोलविद्�. . .


उभौली पर्वले नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास लिएको छु : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले उभौली पर्व २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले सबै समुदायका नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुत�. . .


देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो

काठमाडौँ । २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएका छ�. . .


सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ । उक्त पार्टीले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । आज दिउँसो बस्ने केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छल�. . .