slider

उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ । यही चैत १८ गतेदेखि लागू हुने गरी उहाँहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो । न्याय परिषद्को परामर्शमा चितवन क्षेत्र नं २ मा जिल्ला न्यायाधीश वासुदेव न्य�. . .


दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमवल ५५ अङ्कमा समेटिएको छ । सेन्सेटिभ इन्डेक्स एक दशमवल ६६ अङ्कले घटेर तीन सय ५९ दशमवल ४८ बिन्दुमा पुगेको छ । आज कारोबार भएका १३. . .


एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । “परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत् बैठक सम्पन्न . . .


यसरी निर्माण हुँदैछ जनकपुरमा बहुउद्देश्यीय रङ्गशाला

जनकपुरधाम । जनविद्रोहको यात्रा पार गर्दै मधेश तत्कालीन संविधानसभाको चुनावमा समाहित हुँदै थियो । यहाँका माग र मुद्दालाई स्थापित गर्न नागरिकलाई आन्दोलनमा सङ्गठित गर्दै अझ बढी ‘मधेश मोह’ जगाउँदै थियो, तत्कालीन मधेशी जनअधिकार फोरम नेपालले । त्यही फोरममा सङ्गठित हुनुहुन्थ्यो मिथिलाबिहारी–१०, ठेरा धन�. . .


कोशी प्रदेश नामाकरणको विरोधमा धरान उपमहानगरपालिका तालाबन्दी

विराटनगर । प्रदेश नम्बर पुनः नामङ्कन संयुक्त संघर्ष समितिले धरान उपमहानगरपालिकाको मुख्य कार्यालयसहित वडा कार्यालयहरुमा तालाबन्दी गरेको छ । प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलनरत संघर्ष समितिले आज (बिहिबार) धरान उपमहानगरपालिकाको प्रवेशद्धार र वडा कार्यालयहरुमा तालबान्दी गरेका हुन् । उनीहरुले . . .


मोरङमा १८ हजार ११२ जना विद्यार्थी एसइईमा सहभागी हुने

विराटनगर । यसवर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को परीक्षा शुक्रबारबाट सुरू हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा देशभरबाट कुल ५ लाख १६ हजार ५ सय ९१ जना परीक्षार्थी सहभागी हुँदै छन् । जसमध्ये २ लाख ६० हजार ६ सय ७४ जना छात्र र २ लाख ५५ हजार ९ सय १७ जना छात्राले यस व. . .


पर्यटनसँग सम्बन्धित योजना सम्झौता अब जिल्लाबाटै

विराटनगर । कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटनसंग सम्बन्धित योजना सम्झौता १४ जिल्लास्थित वन डिभिजन कार्यालयबाट गराउने निर्णय गरेको छ । वन–वातावरणसँग सम्बन्धित योजना सम्बन्धित जिल्लाका डिभिजन कार्यालयबाट हुने भएपनि पर्यटनसँग सम्बन्धित योजनाको सम्झौता गर्न मन्त्रालय नै धाउनु पर. . .


विराट गोल्डकप : महेन्द्र गोल्डकपदेखि विराट गोल्डकपसम्मका विजेता

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनल बिहीबार (आज) साँझ सहिद मैदान विराटनगरमा आयोजना हुँदैछ । पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेलु टिम विराटनगर सिटी (बीसीएफ) उपाधिका लागि फाइनलमा मैदान उत्रने छन् । सहिद रंगशालामा ६ः४५ बजेदेखि हुने फाइनलमा केरलाको लुका सकर पहिलो पटक विराट गो. . .


विराटनगरमा ‘रामनवमी’ पर्वको अवसरमा आज शोभा यात्रा

विराटनगर । ‘रामनवमी’ पर्वको अवसरमा विराटनगरमा आज शोभा यात्रा निकाल्ने भएको छ। विराटनगर-९ बुध हाटस्थित श्री पंचमुखी हनुमान मन्दिरबाट आज दिउँसो २ बजे विराटनगरमा शोभा यात्रा निकाल्ने श्री पंचमुखी हनुमान मन्दिर संचालक समितिले जनाएको छ। हनुमान मन्दिरदेखि रोडशेष,महेन्द्र चोक,शनिमन्दिर विजुली अफिस, �. . .


वैदेशिक श्रमिकको दुःखपूर्ण यात्रा ‘श्रमाटन’ अङ्ग्रेजीमा

काठमाडौँ । निराला पब्लिकेसन्सले नेपाली लेखक बीएन जोशीको ‘श्रमाटनः नेपाली आप्रवासी कामदारको सम्झना’ कृति अङ्ग्रेजी भाषामा बजारमा ल्याएको छ । यसमा नेपालीले गर्ने वैदेशिक श्रमको कष्टकर र दुःखपूर्ण संसारको यात्राबारे विवरण प्रस्तुत गरिएको छ । साहित्यकार अरुण बुढाथोकीद्वारा अनूदित कृति मूल लेखक जो�. . .


षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र अधिकारीलाई प्रदान

विराटनगर । नेपाल पत्रकार महासङ्घको ६८ औँ स्थापना दिवसका अवसरमा मोरङ शाखाले दुई जनालाई पुरस्कृत गरेको छ । यस वर्षको ‘षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार’ सूचनाको हकको क्षेत्रका अभियान्ता काशीराज दाहाल र ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ अनलाईन खरबरमा विराटनगरबाट कार्यरत पत्�. . .


एपिएफले कोशी प्रदेशलाई दियो १५५ रनको लक्ष्य

काठमाडौँ । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले कोशी प्रदेशलाई एक सय ५५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विक�. . .