काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित छलफलमा प्रधानमन्त्रीले संयुक्तरुपमा बजार �. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्वाचित भएका छन् । उनी सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएका हुन । मुख्य निर्वाचन अधिकृत पुनम कुमार गुप्ताका अनुसार महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशो�. . .
धनकुटा । धनकुटा नगरपालिकाले आफ्नो बजार क्षेत्रमा पर्यटक भित्र्याउन पुरानो पुस्ताको समयमा धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्ने भएको छ । स्थानिय आठपहरिया जातीको ऐतिहासिक महत्वसमेत बेकेको अक्कर भिर क्षेत्रमा रहेको यो क्षेत्रमा सडक निर्माण गर्न नसकिने भएक�. . .
विराटनगर । विराटनगरमा ड्रिम भिजन एजुकेशन प्रा.लि.को पहिलो शाखा संचालनमा आएको छ । शनिमन्दिर रोड मंगलादेवी विशाल बजारको अगाडी एसएस प्लाजा भवनमा शैक्षिक परामर्श केन्द्र सञ्चालनमा आएको हो । उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी विदेश पठाउने ड्रिम भिजन एजुकेशनले परामर्शसँगै पढ्न जाने विद्यार्थीलाई सम�. . .
विराटनगर । माेरङकाे बुढीगंगा गाउँपालिका-३ एसियन पेट्रोल पम्पको उत्तर पटी जारी महोत्सवमा आज साँझ चर्चित गायक शिव परियार आउने भएका छन् । मितेरी युवा क्लबको आयोजनमा फागुन २६ बाट जारी महोत्सवमा आज गायक शिव परियारले आफ्नो साङ्गीतिक प्रस्तुती दिने साँस्कृतिक कार्यक्रम संयोजक रमेश भट्टराईले जानकारी दिए . . .
ताप्लेजुङ । देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ । अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा . . .
सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-४ बाट ठुलो परीमाणमा गाँजा बरामद भएको छ । गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जी जे ०१ एच क्यु २४६१ नम्बरको भारतीय स्कारपियो गाडीमा लुकाई छिपाई ल्याउदै गरेको गाँजा बरामद गरेको हो । धरान-४ को स�. . .
काठमाडौँ । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन् । ‘जात. . .
विराटनगर । तुलसी बहुमुखी बहुउद्देश्यीय सहकारीको लेखा परीक्षण गर्दा सञ्चालकसँग मिलेमतो देखिएपछि मोरङ प्रहरीले सिए सितल चन्दलाई विराटनगरबाट पक्राउ गरेको छ । रकम अपचलन गरेर शिखर अर्गनाइजेसन ग्रुप तथा विराटनगर–३ स्थित तुलसी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित उनकी श्रीमती गिता शर्मा र छोरा क�. . .
सुजता लिम्बु विराटनगर । ‘यतिबेला म मेरो परिवालाई मिस गरिहेको छु,’ मुस्कुराउँदै सुनाउछन् दिपेश कँडेल । श्रीलंकामा हुने यू–१९ विश्वकप क्रिकेटमा छनोट खेल सकिएसँगै विराटनगर आएका उनी गलामा माला र खादा हातमा सम्मानको फे्रमसँगै परिवारको सम्झना बोकेर दौडधपुमा छन् । सुर्खेतमा जन्मेका १७ वर्षीय दिपेश विराट. . .
विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता बिहीबारबाट सुरु हुँदैछ । आज घरेलु टिम विराटनगर सिटी र नेपाल पुलिस क्लवबीच प्रतियोगिता साँझ ५ बजेदेखि सुरु हुँदैछ । फुटबल प्रतियोगिता सुरु हुँदै गर्दा आयोजक समितिले विराटनगरको सहिद मैदानमा विश्व फुटबलका महान हस्ती ब्राजिलका पेलेको अर्धकदको सालिक स्थापन�. . .
विराटनगर । यातायात कार्यालय इटहरीका तत्कालिन ३ उपसचिवलाई विशेष अदालतले आठ वर्ष कैद सजाय तोकेको छ । राजस्व हिनामिनाको घटनामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले ३० फागुनमा उपसचिवहरु रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाललाई दोष. . .