विराटनगर । विराटनगर–५ स्थित हुलाकी सडक निर्माणको काम नभएको भन्दै स्थानीय वडा कार्यालयमा तालाबन्दी गरेका छन् । निर्माण कम्पनी काम नगरेको भन्दै उनीहरुले स्थानीय सरकारमार्फत दवाव बढाउन वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । विराटनगर–५ स्थित गणेशचोकदेखि केशलिया पुलसम्मको ३ दशमलव १९५ किलोमिटर हुला�. . .
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने भएको छ । पार्टीका महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संयुक्त बैठक बस्न लागेको जानकारी दिनुभयो । प्रधानमन�. . .
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। तोलामा दुई हजार ९०० रुपैयाँले बढेर सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारीलगायतका कारण सुनको मूल्य बढेको हो । मूल्य अझै बढ्न सक्ने सङ्केत देखिएको नेपाल सुन चाँदी व्यव. . .
विराटनगर । विराटनगर–५ स्थित जागृती टोलमा एकसय मिटर रिटेर्निङ्ग वाल निर्माणको काममा चरम लापवाही भएको छ । उपभोक्ता समितिमार्फत पाँचलाख रुपिँया लागतमा बनिरहेको काम ठेकेदारमार्फत गरिएको छ । ठेकेदारले तोकिएको मापदण्ड विपरित निर्माण सामाग्री प्रयोग गर्दा बनिनसक्दा ढलान हिलोमा भासिएको हो । स्थानीय स�. . .
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मतदान जारी छ । देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका नि�. . .
विराटनगर । कवि रोहिणी रसिकद्वारा लिखित ‘छन्द आराधना’ कविता सङ्ग्रह सार्जजानिक भएको छ । खोटाङ सामाजिक सेवा मञ्चले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा साहित्यकार हरिप्रसाद रिमाल, डा भागवत आचार्य, दधिराज सुवेदी, विवश पोखरेल, गङ्गा सुवेदी, बलराम पोखरेल, विराटनगर महानगरपालिका–३ का वडाध्यक्ष वासुब�. . .
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन सुरु भएको छ । चौध वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरु उत्साही भएर मतदान प्रक्रियामा सहभागी भएका छन् । महेन्द्र मोरङ क्याम्पसमा विगतका इतिहासलाई फर्किएर हेर्दा ती वर्षहरूमा भन्दा शान्ति�. . .
विराटनगर । कोशी प्रदेश नामकरणपछि विरोध प्रदर्शन हुन थालेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेशको नाममा असहमत विविध समूह तथा पक्षबाट विरोध, धर्ना र जुलुश हुनथालेपछि सुरक्षामा असर पार्न सक्ने भन्दै निषेधित क्षेत्र घोषण गरेको हो . . .
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” पेस गर्नुहुने सम्भावित कार्यसूची छ । बैठकमा प्रधान. . .
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ । साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुन लागेको जनाइएको छ । निर्वाचनको मतदान बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि �. . .
सोलुखुम्बु । भिरबाट लडेर माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ । शुक्रबार कसैलाई जानकारी नगराई घरबाट निस्किएका राईको शव आज खास्तापकै चेम्सी खोलामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर साहका अनुसार दयाखोप भि. . .
विराटनगर । पहिलो पटक सहभागी जनाएको झापाको ध्रुवतारा युवा क्लबले तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लबलाई ३–२ गोलले निराश बनाउँदै झापाले उपाधि कब्जा गरेको हो �. . .