slider

न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा पदत्यागको घोषणा

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उहाँले आज अप्रत्यासितरूपमा घोषणा गर्नुभएको हो । आगामी केही साताभित्र न्युजिल्याण्डमा आम निर्वाचनको घोषणा हुँदैछ । आफू सम्बद्ध राजनीतिक दल लेबर पार्टीको बैठकमा उहाँ. . .


मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ १५ गतेदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पु. . .


विराटनगरको कोसी अस्पतालको घटनाका विरुद्ध राष्ट्रिय युवा संघको विरोध

विराटनगर । कोसी अस्पतालमा जिवित शिशुलाई मृत घोषणा गरिएको विरुद्धमा राष्ट्रिय युवा संघ विराटनगर कमिटीले विरोध जनाएको छ । बुधबार कोसी अस्पतालको आकस्मिक विभागका मेडिकल अफिसर डा.आकाश यादवले १८ दिने शिशुलाई राम्रोसँग उपचार नगरि मृत घोषणा गरिएको परिवारको आरोप थियो । मृत घोषणा गरिएको शिशु केही समय पछि चल. . .


प्रतिनिधिसभा बैठक : सभामुखको निर्वाचनका लागि प्रस्ताव प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभा आजको बैठकमा सभामुख पदको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा नेकपा (एमाले)का सांसद सुवास नेम्वाङले सत्तागठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । सांसद नेम्वाङ. . .


भुल्न कठिन त्यो त्रासदी

गण्डकी । शिशिरको पारिलो घाममा छोरी सेक्दै हुनुहुन्थ्यो, लक्ष्मी गिरी । बुधबार दिन घमाइलो भए पनि उहाँको मन छ््याङ्ग छैन । पोखरा–७ घारिपाटनकी गिरीले गत आइतबारको त्रासदीपूर्ण घटना भुल्क सकिरहनुभएको छैन । आँखै सामुन्ने जहाज खसेको दुःखान्त दृश्यले उहाँलाई घरिघरी झस्काउँछ । मनमा अझै डरले घर गरेको छ । “सम. . .


सगरमाथा जलविद्युत्को आइपिओ बिक्री खुला

काठमाडौँ । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी रु एक अर्ब १२ करोडको १�. . .


रोनाल्डो,मेस्सी,नेयमार र एमबाप्पे आज एउटै मैदानमा

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी,नेयमार र एमबाप्पे सम्मिलित क्लबबीचआज मैत्रीपूर्ण खेल हुँदैछ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र साउदी अल स्टार–११ बीच खेल नेपाली समयअनुसार रातको १०:४५ बजे खेल हुनेछ । उक्त खेल रियादस्थित किंग फाहद रंगशालामा हुनेछ । पछिल्लो पटक मेस्सी र �. . .


प्रधानमन्त्रीसँग विमान दुर्घटनामा मृतकका आफन्तको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गर्नुभएको छ । आज बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शीघ्र काम सम्पन्न गर्न, पहिचान वैज्ञानिक बनाउन र छिट�. . .


अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ : डा रुइत

काठमाडौँ । वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले इसा अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको बताउनुभएको छ । बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा डा रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्र्ड पाएको बताउनुभयो । उहाँले अवार्र्ड मुलुकका लागि सान�. . .


दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमलाद्वारा क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमलाले सन्यासको घोषणा गरेका छन् । दक्षिण अफ्रिकाका लागि टेस्ट क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने आमलाले ३९ वर्षको उमेरमा क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । उनले १ सय २४ टेस्टमा ९ हजार २८२ रन बनाएका थिए । उनले सन् २००४ देखि २०१९ सम्म दक्षिण अफ्रीकाक�. . .


क्षमता रोक्न आचार्यमाथि अंकुश प्रयास

विराटनगर । प्रदेश १ को सरकारमा मन्त्री सिफारिस गर्ने क्रममा नेकपा (माओवादी केन्द्र) भित्र एउटा बहस पैसा भयो । मोरङ ६ (१) बाट निर्वाचित प्रदेशसभा सांसद जीवन आचार्यलाई मन्त्री बनाउने कि नबनाउने विषय केन्द्रमा प¥यो । कमजोर सांगठानिक संरचना भएको क्षेत्रबाट उस्तै मतदाताले मतदान गरेर निर्वाचित भएपनि उनी म�. . .


कोसी अस्पताल विराटनगरका डाक्टरसहित दुईजना स्वास्थ्यकर्मीलाई कामकाज बन्दसहितको कारवाही

विराटनगर । कोसी अस्पताल विराटनगरका एक चिकित्सकसहित दुईजना अहेवलाई कामकाजमा खटिन रोक लगाउँदै कारवाही गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका शिशुलाई मृत घोषणा गरेर घर फर्काइएको घटनामा संलग्न रहेका उनीहरुलाई स्पष्टीकरणसहित कामकाज गर्नबाट रोकिएको हो । अस्पतालले डा.आकाश यादव, अहेव लक्ष्मण �. . .