विराटनगर। झापा क्षेत्र नं २ को प्रदेश (२) बाट नेकपा (एमाले)का उम्मेदवार चिन्तन पाठक निर्वाचित हुनुभएको छ । उहाँ २० हजार एक सय ४८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बन्नुभएका खगेन्द्र मैनालीले १६ हजार तीन सय ४४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केशव�. . .
विराटनगर । मोरङ क्षेत्र-६ मा नेपाली काँग्रेसका डा.शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । ३७ हजार ५२ मतगणना हुदा कोइरालाले १४ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् । भने, एमालेका लालबाबू पण्डितले १२ हजार १ सय ४४ मत पाएका छन् । माेरङ क्षेत्र-६ मा ६७.७१ प्रतिशत मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा ८५ हजार ८�. . .
डडेल्धुरा । सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गर्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् । डडेल्धुरामा अपेक्षाकृत विकास र बेरोजगारी समस्या हटाउन प्रधानमन्त्री देउवाको पहल रहनेमा जिल्लावासी आशावादी छन् । पाँच पट�. . .
बलेवा । बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई चार हजार पाँच सय ९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यान निर्वाचित हुनुभएको हो । �. . .
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके राउत)सप्तरी क्षेत्र-२ बाट विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा यादवले १६ हजार ९ सय ६९ मत पाए । लोकतान्त्रिक समाजवादी पार्�. . .
विराटनगर । हालसम्मको मोरङ ६ क्षेत्रको मत परिणाम मोरङ क्षेत्र-१ एमाले, घनश्याम खतिवडा ८१४८ काँग्रेस, डिग बहादुर लिम्बू ७०७९ मोरङ क्षेत्र-२ काँग्रेस,सुजता कोइराला १०५२७ एमाले, ऋषिकेश पोखरेल ११३४२ मोरङ क्षेत्र- ३ काँग्रेस, सुनिल कुमार शर्मा १५७७४ एमाले,भानुभक्त ढकाल ९४७४ राप्रपा (हलो),रोखा थापा ३�. . .
बलेवा । बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल जीत नजिक पुग्नुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र)का सचिव पौडेलले दिउँसो ३ बजेसम्मको मत परिणामअनुसार २३ हजार दुई सय २५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई नेकपा (एमाल. . .
बनियानी । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार झापा २ को प्रदेश १ मा नेकपा एमालेका एकराज कार्कीले १८ हजार सात सय ३१ मत प्राप्त गरी विजय हुनुभएको क्षेत्र नं २ का निर्वाचन अधिकृत केशवराज पन्त�. . .
काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केही बेरअगाडि सम्पन्न मतगणनामा खनालले १४ हजार दुई हजार चार मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत सम्झना खनालले र. . .
विराटनगर । मोरङको क्षेत्र नम्बर ५ मा माओवादीका शिवकुमार मण्डल दोस्रोबाट तेस्रो स्थानमा झरेका छन् । उनलाई उछिन्दै जसपाका राजकुमार यादवले १० हजार ६१४ मत ल्याएका छन् । मण्डलको १० हजार ४४७ मत छ । यो क्षेत्रमा स्वतन्त्रका उमेदवार योगेन्द्रप्रसाद मण्डल निरन्तर अग्रस्थानमा छन् । उनले हालसम्म १४ हजार ७५२ म. . .
ताप्लेजुङ । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन्। एमालेका भट्टराईले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतले पछि पार्दै विजयी भएका हुन् । उनले २१ हजार ९ सय ४२ प्राप्त गरे । माओवादी केन्द्रका बुढाक्षेत्रीले २१ ह. . .
युक्रेनले रुस हत्या गर्ने तथा आतङ्क फैलाउन उद्यत रहेको आरोप लगाएको छ । प्रसूतिगृहमा समेत आक्रमण गरेर रुसले हत्या र आतङ्कको सहारा लिएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताउनुभएको छ । दक्षिणी जापोरिझिया क्षेत्रमा अवस्थित प्रसूतिगृहको एउटा कक्षमा रुसले बुधबार आक्रमण गर्दा एकजना नवजा�. . .