slider

प्रदेश १ मा कति खस्यो मत ?

विराटनगर । मोरङ, झापा र सुनसरीमा करिब २५ प्रतिशतको मत खसेको छ । आइतबार बिहान करिब ११ : ३० बजेसम्म प्रदेश १ को धेरै मतदाता भएको मोरङ, झापा र सुनसरीमा करिब २२–३० प्रतिशतको मत खसेको सम्बन्धित जिल्लाका सुरक्षा अधिकारीहरूले बताएका छन् । देशकै सबैभन्दा धेरै मतदाता भएको मोरङ जिल्लामा २२ प्रतिशत मत खसेकोको प�. . .


बुढीगंगा–१ को करैया मतदान केन्द्रमा बिस्फोटपछि रोकिएको मतदान पुनः शुरु

विराटनगर । मोरङको बुढीगंगा १ करैयामास्थित मतदान केन्द्रमा बिस्फोटपछि रोकिएको मतदान पुनः शुरु भएको छ । केहीबेरअघि मतदान शुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । बिहान साढे ९ बजे मतदान स्थलमा बिस्फोट भएपछि मतदान स्थगित भएको थियो नेपाली सेनाले मतदान स्थल आसपासका क्षेत�. . .


प्रधानमन्त्रीद्वारा डडेल्धुरामा मतदान

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा मतदान गर्नुभएको छ । उहाँले गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा आज बिहान मतदान गर्नुभएको हो । प्रधानमन्त्री देउवाले सोही मतदान केन्द्रमा रहेको विद्यालयमा अध्ययन गर्. . .


पथरीमा निर्वाचनमा खटिएकी कर्मचारीले मत मागेपछि निकालियो

विराटनगर । निर्वाचनमा खटिएका कर्मचारीले मत मागेपछि मोरङको पथरी–३ जनता मावि ‘क’ मतदान केन्द्रका एक कर्मचारीलाई निकालिएको छ । मतदान गराउन खटिएकी कर्मचारी विनिता दाहालले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद उत्पन्न भएपछि उनलाई निकालिएको हो । मत हाल्न पुगेकी कमला दाहालसँग विनिताले सत्ताग�. . .


मतदान गर्दा ख्याल गरौं, यस्तो क्रममा छ चार मतपत्र

विराटनगर । आइतबार आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उमेदवारका लागि निर्वाचन भईरहेको छ । मतदाता मतदान केन्द्रमा प्रवेश गरेपछि ४ वटा मतपत्रमा मत हाल्नुपर्ने हुन्छ । त्यसमध्ये पहिलो मतपत प्रतिनिधिसभातर्फका प्रत्यक्ष, दोस्रो मतपत्र प्रतिनिधिसभा समानुपातिक, तेस्रो मतपत प्रदेशसभा सदस्यतर्फको प्रत्य. . .


सुनसरीको बर्जुको नेरा माविमा बम विष्फोट

विराटनगर। सुनसरीको क्षेत्र नं.३ को बर्जु गाउँपालिका नेरामाविको मतदान केन्द्रमा बम विष्फोट भएको छ । बम विष्फोट भएपछी मतदाताको भागभाग भएको छ । मतदान केन्द्रमा अर्को पनि बम भेटिएकोले केही समयको लागि मतदान रोकिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै झापाको झापा गाउँपालिका–२ को कुवाडीद�. . .


बुढीगंगा–१ को मतदान केन्द्रमै पड्कियो शंकास्पद वस्तु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ करैया देवस्थल (ख) मतदान केन्द्र भित्रै शंकास्पद वस्तु विष्फोट भएको छ । मतदान केन्द्रमै शंकास्पद वस्तु विष्फोट भएपछि मतदाताको भागाभाग भएको थियो । निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने यो मतदान केन्द्रको बीच भागमा पड्कने वस्तु जमिनमुनी राखिएको अनुमान गरिएक�. . .


धनकुटामा नेकपा एमालेका नेता राजेन्द्रकुमार राईको गाडी नियन्त्रणमा

विराटनगर । नेकपा एमाले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य धनकुटाका उमेदवार राजेन्द्रकुमार राईको गाडीमा मतदाता बोकेको भन्दै प्रहरीले नियन्त्रणमा लिइएको छ । पाख्रिबास–४ थाक्लेमा मतदाता बोेकिरहेको अवस्थामा गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख लक्ष्मीराज अधिक�. . .


आवधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ : कोइराला

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा मोरङ क्षेत्र नम्बर ६ का लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले विराटनगर–७ स्थित आदर्श उच्च माविको मतदान केन्द्रबाट मतदान गर्नु भएको छ । मतदानपछि उहाँले आवधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने सञ्चारकर्मीहरुलाई प्रतिक्रिया द�. . .


आइतबार चार्टर्ड उडान मात्रै

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार तारा एयरले चार वटा चार्टर्ड उडा. . .


प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान,यी नेताले आफैँलाई मतदान गर्न नपाउने

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा हुनुहुन्छ । प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदा. . .


यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्ग�. . .