slider

इटहरीमा चट्याङले लागेर एकजना महिलाको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उप-महानगरपालिका १७ स्थितमा चट्याङले लागि एक जना महिलाको मृत्यु भएको छ । बिहिवार दिउँसो साढे तीन बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागि घाईते भएकि स्थानीय २७ बर्षीय केसी रिषिदेवलाई उपचारको लागि एपेक्स अस्पताल इटहरी लगिएको थियोे । उनको उपचार �. . .


झापाको भद्रपुरमा धारामा तीन महिनादेखि लेदो मिसिएको पानी

बनियानी । झापाको भद्रपुर नगरपालिका–८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ । तीन महिनादेखि धाराबाट दूषित पानी आउँदा उपभोक्ता मारमा छन् । खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भद्रपुर–८ का तोया ग. . .


श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्ड�. . .


प्रधानमन्त्रीद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभि�. . .


श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ . . .


स्रोत नखुलेको ६९ लाख रकमसहित तीन जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले स्रोत नखुलेको रकमसहित काठमाडौँ मनमैजुका ४५ वर्षीय माधव श्रेष्ठ, बारा घर भई काठमाडौँको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिलकुमार साह र धनुषा जनकपुर घर भई काठमाड�. . .


किशोरी बलात्कार आरोपमा विराटनगरका राउत र सुवेदी विरुद्ध मुद्दा दर्ता

विराटनगर । किशोरीलाई काबुमा राखेर सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका कराँतेका दुई जना प्रशिक्षकविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको छ । विराटनगर–३ घर भएका ५० वर्षीय विनोद राउत र विराटनगर–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदीविरुद्ध मोरङ जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता . . .


गठबन्धनको सामना गर्न एमाले तयार : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताउनुभएको छ । आजै गृहजिल्ला झापा आइपुग्नुभएका उहाँले कचनकबलको बनियानीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको सामना गर्न एमाले तयार रहेको ब�. . .


फेरि स¥यो माओवादी बैठक, भोलि बिहान बस्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक फेरि सरेको छ । पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले आज साँझ ६ बजेका लागि स्थायी समिति बैठक बोलाएको थियो । त्यसअघि माओवादीले आजै बिहान नौ बजे बैठक बोलाएको थियो । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफल जारी रहेको र मतदान सांसदहरूले मतद�. . .


विराटनगरमा पक्राउ सुपारी परीक्षण बिना निर्यात गर्न नमिल्ने उच्च अदालतको आदेश

विराटनगर । उच्च अदालत विराटनगरले आठ ट्रक (२ लाख १४ हजार २४० केजी) सुपारी प्राविधिक परीक्षण बिना निर्यात गर्न दिन नमिल्ने भन्दै अन्तरिम आदेश दिन इन्कार गरेको छ । उच्च अदालत विराटनगरका कायममुकायम प्रमुख न्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले बिहीबार सुनुवाई गर्द�. . .


दिलसाद आलमद्वारा रथयात्राको दिन विराटनगरमा एकलाख मास्क वितरण गर्ने घोषणा

विराटनगर। विराटनगरमा आयोजना हुने राधाकृष्ण रथयात्राको दिन एकलाख मास्क वितरण गरिने भएको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै विराटनगरका युवा दिलसाद आलमले एकलाख मास्क वितरण गर्ने घोषणा गरेका हुन् । सोमबार बिहान सामाजिक संजाल फेसबुकमार्फत उनले एकलाख मास्क विवरण गर्ने जानकारी गराएका थिए । विराटनगरम�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६८ दशमलव २६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ४१ अङ्कले उकालो लागेर ४०० दशमलव शून्य �. . .