काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । व. . .
काठमाडौं । सरकारले बुधबारबाट ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएक. . .
विराटनगर । अबको ३ दिनपछि विराटनगरमा निकालिने रथ यात्राको लागी रथको मर्मत तथा साजसज्जाको काम अहिले धमाधम भईरहेको छ । कोरोना भाइरसको कारण यस पटकको रथयात्रा हुने की नहुने भनेर दोधारमा भईरहेको बेला विराटनगरवासीको चौतर्फी विरोध र दबाव कारण अन्तत प्रसाशनले सहयोग गर्ने भएपछि रथयात्राको तयारी धमाधम भईरहेक. . .
काठमाडौं । कारागारभित्र बन्दीका लागि उपचारका लागि छुट्टै अस्पताल वा स्वास्थ्यचौकीको व्यवस्थापन गरिने भएको छ । कारागारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कारागारमा बन्दीजीवन विताइरहेकालाई उपचार गर्न भित्रै छुट्टै अस्पताल वा स्वास्थ्य चौकी स्थापना गर्न भनिएको छ । विधयेकमा पाँच स�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ८ सय ५२ जनामा कोरोना संक्रमित थपिएका छन् । ६ हजार ३ सय ८३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ३ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाविरुद्ध खोप १ लाख ८९ हजार ७ सय ६७ जनाले लगाएका छन. . .
विराटनगर । व्यवहारिक र प्रयोगात्मक सिकाइलाई अगाडि बढाउने उद्देश्य अनुसार पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन सम्बन्धित विषय समावेश गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । प्रदेशनं. १ सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्रालयद्वारा बुधवार विराटनगरमा आयोजित कार्यक्रममा सरोकार�. . .
विराटनगर । जबरजस्ती करणी मुद्धामा सम्मानित पुनरावेदन अदालत विराटनगरको मिति २०७२।०९।२६ गतेको सजाय निर्धारण फैसला आदेशले १० बर्ष कैद सजाय तोकिएता पनी हालसम्म फरार रहदै आएका धरान उप-महानगरपालिका-१५ का २८ बर्षीय सुमन परियारलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादीहरुको खोजतलासमा निरन्तर खटिदै आए�. . .
विराटनगर । मोरङ कारागार विराटनगरमा चारवटा लघुवित्त वित्तीय संस्थाले पानीको फिल्टर जडान गरेका छन् । कारागार भित्रका कैदीबन्दीले सफा पानी पीउन पाउन् भन्ने उद्देश्यले चारलाख मूल्य बराबरको तीनवटा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिएको हो । जीवन विकास लघुवित्त वित्तीय संस्था, फरवार्ड, गुराँस र सपोर्टको �. . .
विराटनगर । ताप्लेजुङ दुईवटा स्थानीय पालिकाका न्यायिक समिति संयोजकले विराटनगर महानगरपालिकाको न्यायिक समितिको अवलोकन गरेका छन् । बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा र आठराई–त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष शान्ता आङबोहाङले महानगरको न्यायिक समितिको अवलोकन गरेका हुन् । उ�. . .
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताउनुभएको छ । सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले आज यहाँ आयोजना गरेको ‘नव–निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई÷शुभकामना तथा अन्तरक्रिया’ कार्यक्रम. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ३६ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब ७० मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २८ अङ्कले उकालो . . .
हेल्सिन्की । युक्रेन–रसिया युद्धका कारण विश्वका अधिकांश मुलुक मूल्यवृद्धिको मारमा छन् । शिक्षा र रोजगारीका अवसरमा युरोपका विभिन्न मुलुकमा पुगेका नेपालीलाई पनि मूल्यवृद्धिले दुःख दिएको छ । विगत लामो समयदेखि हेल्सिन्की बस्दै आएका नेपालीले युक्रेन–रसिया युद्धका कारण यहाँको दैनिक जीवनमा नराम्रो �. . .