विराटनगर । निर्वाचन आयोगले प्रदेश १ का प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने जनही एक करोड रुपैयाँ रोक्न निर्देशन दिइएको छ । प्रदेश १ सरकारको कार्यक्रम तत्काल रोक्न निर्वाचन आयोगले निर्देशन दिएको हो । साउन ३० गते बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विशे. . .
विराटनगर । विराटनगरमा ५४ औं संस्करणको राधाकृष्ण रथयात्रा सुरु भएको छ । तीनपैनी (पानीट्याङ्की) स्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा सुरु गरिएको हो । राधाकृष्णलाई रथारोहण गराएर मन्दिरमा विधिपूर्वक पूजाअर्जना गरेर रथयात्रा निकालिएको छ । कोरोनाका कारण ५२ र ५३ औं संस्करण परम्परा धान्ने गरि मात्रै निकाल�. . .
बिराटनगर । मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट प्रहरीले भन्सार छलि नेपाल ल्याउदै गरेको अवैध सामान बरामद गरेको छ । शुक्रबार राती ८ बजे १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ट्रयाक्टरमा भारतबाट अबैध रुपमा भन�. . .
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगरमा शनिबार निकालिने राधाकृष्ण रथयात्राको शुभकामना व्यक्त गर्नु भएको हो । प्रदेश १ को राजधानी विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भगवान श्रीराधाकृष्णको रथयात्रा निकाल्ने ऐतिहासिक परम्परा सफलताको साथ सम्पन्न हु�. . .
विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा बालबालिकाको भजन प्रतियोगिता सम्पन्न भएको छ । कृष्णजन्मअष्ठमीको अवसरमा भएको उक्त कार्यक्रममा १५ बढि बालबालिकाले सहभागिता जनाएका थिए । ५-८ वर्षका १० जना र ९-१२ वर्ष उमेर समुहका ५ जना बालबालिकाले विभिन्न भजन प्रस्तुत गरेका थिए । जस्मा पहिलो उमेर समुह�. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रहरीले भन्सार छलि नेपाल ल्याउदै गरेको अवैध सामान बरामद गरेको छ । शुक्रबार राती ८ बजे १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बीआर ३८ ए ३२८७ नम्वरको ट्रयाक्टरमा भारतब�. . .
धनकुटा । धनकुटाको धनकुटा नगरपालिका-९ मुलघाट स्थितबाट प्रहरीले अवैध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । शुक्रबार राती ७ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी चेकिङ टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको प्रदेश १-०२-०४४ प ३४१६ नम्वरको मोटरसाईकलमा सवार रहेका साँघुरीगढी गाउँपालिका-९ धनकुटाका २० बर्ष. . .
कास्की । विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौँ आयोजनाको जिम्मेवारी पायो । गण्डकीको टोलीलाई दुई वर्षपछि नवौँ आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो । गण्डकीमा विसं २०७७ को फागुन अन्तिम सातालाई तय भएको राष्ट्रिय खेलकुद यसबीचम�. . .
विराटनगर । प्रदेश नं १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई अत्यधिक नगद राशिको पुरस्कारसहित सम्मान गर्ने बताउनुभएको छ । प्रदेश नं १ आइटिएफ तेक्वान्दो सङ्घको दोस्रो प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रमम. . .
विराटनगर । विराटनगर–११ मा नवनिर्मित ज्येष्ठ नागरिक सामुदायिक भवनको एक समारोहका बीच उद्घाटन गरिएको छ । नवनिर्मित भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मेयर कोइरालाले ज्येष्ठ नागरिक खुल्ला किताब भएक�. . .
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताउनुभएको छ । कृष्ण जन्माअष्टमी पर्वको अवसरमा आज काठमाडौँमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाणले उक्त विधेयक प्रमाणीकरण भएपछि. . .
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप छ सय २३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार नौ सय ४५ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार छ सय २१ जनाले पिसिआर र तीन हजार तीन सय २४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा �. . .