लिबियाको दक्षिणपश्चिममा सोमबार इन्धन बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको चिकित्सकहरूले बताएका छन्। विस्फोटको कारण भने अझै खुल्न सकेको छैन । उक्त ट्रक बेन्ट बयाह जिल्लास्थित पेट्रोल स्टेशनतर्फ जाँदै थियो। उक्त विस्फोटपछि नजिक रहेका कारहरूमा आगलाग�. . .
बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १६ हजार चार सय ६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाखमा ३६ हजार दुई सय ७५ पुगेको छ । देशभर एक लाख ४३ हजार छ सय ७६ सक्रिय सङ्क्रमित छन् । यसैगर�. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार मापक नेप्से परिसूचक १.१५ अङ्कले उकालो लागेर दुई हजार १९६.२५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९४ अङ्कले उकालो लागेर ४२१.�. . .
विराटनगर । ' मिस विराटनगर २०७९'को उपाधि स्वस्तिका खरेलले हात परेकी छिन् । श्रष्टा नेपालको आयोजनामा हाटखोलास्थित गुरुकुलमा शुक्रबार मिस विराटनगर २०७९ सम्पन्न भएको हो । उक्त प्रतियोगितामा विराटनगरका करिब ३५ भन्दा बढी किशोरीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । ३५ जनाबाट छनोट भएर फाईनलमा १२ जना प�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थ�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका–७ मा एकैरात पाँच घरमा चोरी भएको छ । घरहरु चोर्नका लागि सुरुङ खनेर भित्र पसिएको छ । स्थानीय सुरज रवानीले दिइएको जानकारी अनुसार त्यहाँका पाँच घर भित्र पसेर पैसा, गहना, कपडा तथा अन्य जिन्सी सामान चोरी गरिएको हो । स्थानीयवासी मनिकलाल चोडे, राजन चोडे, तल्लु सोरेन, अर्जुन मह�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ८ सय ९५ जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार ९ सय ९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २६४जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा. . .
विराटनगर । विराटनगरमा मंगलबारदेखि ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाईजर खोपको दोस्रो मात्रा लगाइने भएको छ । महानगरपालिकाले आइतबार जारी गरेको सूचना अनुसार साउन १७ गतेदेखि २३ गतेसम्म पेडियाट्रिक फाईजर खोप अभियानको क्रममा विद्यालय लक्षित खोप केन्द्रहरुबाट पेडियाट्रिक . . .
श्रीलङ्कामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत् गर्ने व्यवस्था लागू गरिएको छ । इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले भिड व्यवस्थापन गर्न गाह्रो भएर क्युआर कोड प्राणाली लागू गरिएको हो । क्युआर कोडमार्फत कारोबार गरेपछि इन्धनको समान तथा पारदर्शी वितरण हुने, लाइनमा भिड लगाउन नप�. . .
काठमाडौं । एकै परिवारका चार जना मृत भेटिएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले घरमुली दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा सोमबार विहान पाण्डे परिवारका चार जनाको शव विभत्स अवस्थामा भेटिएको थियो । दिनेशकी पत्�. . .
रूपन्देही । सिद्धार्थ नगरपालिका-१ बाईपासबाट स्रोत नखुलेको नगद १५ लाख ५० हजार रूपैयाँ सहित भारत घर भएका ४६ वर्षीय आशि साहुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लु.६ प ७१२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहुको साथबाट उक्. . .
ललितपुर । गोदावरी नगरपालिका-१३ झरुवाराशी बस्ने महाकाल गाउँपालिका-२ मानिखेल घर भएका ६६ वर्षीय बलाराम घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा घिमिरे समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले �. . .