लिबियाको राजधानी त्रिपोलीमा बिहीबार–शुक्रबार दुई लडाकू समूहबीच भएको झडपमा कम्तीमा नौ जनाको मृत्यु भएको एम्बुलेन्स तथा आपतकालिन सेवा संस्थाले जनाएको छ । “घटनामा एक बच्चा, दुई सर्बसाधारणसहित नौ जनाको मृत्यु भएको छ र अन्य २५ जना घाइते भएका र तीमध्ये केही गम्भीर रूपमा घाइते भएका यस पहिलेको मृत्यु सङ्ख�. . .
भारतमा शुक्रबार पनि कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा देशभर २१ हजारभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका अधिकारीहरूले बताएका छन् । संघीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा विगत २४ घण्टामा २१ हजार ८८० थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमित भएका पुष्टि गरिएको छ । . . .
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूको जोडबलमा नै नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूले पटकपटक नागरिकता विहीनलाई नागरिक�. . .
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि समयसीमा तोक्ने सम्बन्धमा आगामी दिनमा थप छलफल गरेर सहमतिबमोजिम संशोधन गर्नेगरी हाललाई त्यससम्बन्धी संशोधनहरू फिर्ता लिन सांसदहरूलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), वि. . .
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले वैवाहिक सम्बन्धका आधारमा अङ्गीकृत नागरिकता पाउने व्यवस्था विगतकै निरन्तरता बमोजिम नयाँ विधेयकमा गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ माथिको छलफलमा भाग लिँदै नेता थापाले कुनै पनि नागरिक ना. . .
काठमाडौँ । के तपाइँ वैदेशिक रोजगारीमा हुनुहुन्छ ? यदि तपाइँले वैधानिक माध्यमबाट विप्रेषण पठाउनु भएको छ ? यदि छ भने अब तपाइँले राज्यका तर्फबाट विभिन्न खालका सुविधा पाउनुहुने भएको छ । यसअघि नै विप्रेषणबाट प्राप्त हुने रकममा बढी ब्याज पाउने र धितोपत्र निष्कासन गर्दा १० प्रतिशत बराबरको आरक्षणको व्यवस्था. . .
राज्यको पुर्नसंरचनामा प्रादेशिक संरचनालाई संस्थागत गर्ने एउटा महत्वपूर्ण कार्य प्रदेशको नामकरण मानिन्छ । सात प्रदेशमा पुर्नसंरचना भएको देशका छ वटा प्रदेशले आफ्नो न्वारन गरिसक्दा प्रदेश नम्बर १ भने अझै संख्यात्मक नाममा छ । त्यहि भएर अहिले प्रदेशको नामकरणको विषय गहन बहसमा छ । प्रदेशसभा भित्र यसले प. . .
विराटनगर । नियमित तथा फरक तरिका शिक्षा दिँदै आएको विराटनगरमा रहेको शिक्षादिप कलेजले बैकिङ तथा वित्तीय साक्षरता कार्यक्रमको शुरु गरेको छ । कलेजमा व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीलाई हप्तामा एक पटक पाठयक्रमका अतिरिक्त कक्षा सञ्चालन गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले बताए । अत�. . .
विराटनगर । प्रदेश १ को नामाकरणका लागि सहमति जुटाउन शुक्रबार बसेका दलहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । सभामुख प्रदीपकुमार भण्डारीका अनुसार अर्को बैठकमा छलफल गर्ने सहमति गर्दै शुक्रबारको बैठक टुङ्गिएको हो । एमाले नेता जीवन घिमिरेले पनि अर्को बैठकमा छलफल गर्ने गरी बैठक सकिएको जानकारी दिएका छन् . . .
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ । आगामी भदौ २१ देखि असोज ३ गतेसम्म नेपाललमै आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि एन्फाले आज थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । प्रशिक्षक थापाले यसअघि पनि म�. . .
काठमाडौं । सामाजिक सञ्जालमा तेश्रो लिङ्गीको तस्विर र महिलाको सम्पर्क विवरण समेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-५ स्थायी वतन भएका ईनड्राईभरका ट्याक्सी चालक २४ वर्षीय कर्म वाङ सिङ लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।. . .
विराटनगर । पछिल्लो २४ घण्टामा थप ४ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ८ सय ३८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो ४८ घण्टामा देशभर ३ लाख ८६ हजार ७ सय ८२ जनाले खोप लगाएका छन् । हाल द. . .