भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर चौध व्यक्तिको मृत्यु भएको छ भने अन्य थुप्रै फसेको आशङ्का गरिएको छ । "भग्नावशेषबाट २३ जनालाई निकालिएको छ जसमा १४ जनाको मृत्यु भएको थियो। त्यसैगरी अन्यको खोजी जारी छ। कति पुरिएका छन् भन्ने यकिन भएको छैन तर हालसम्म गाउँले, स�. . .
काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ । आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई रु.१० हजार जरिवाना गरेको हो । राजपुर नगरपालिका–१ का एकामुल हकले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो । हकले राजपुर नगर�. . .
नवलपुर । भक्तपुरका जयराज ख्याजुले एक वर्षअघिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानमा व्यावसायिक कुरिलो खेती सुरु गर्नुभयो । कुरिलो खेती सुरु गर्नुअघि उहाँ १० वर्षसम्म वैदेशिक रोजगारमा हुनुहुन्थ्यो । वैदेशिक रोजगारमा लामो समय बिताउनुभएका ख्याजु स्वेदशमा नै उद. . .
विराटनगर । धनकुटा नगरपालिका १ स्थित हिले मा.बि अगाडी चेकजाँचको क्रममा लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २२ बर्षीय गोबिन्द बिश्वकर्मा रहेका छन् । बिहिबार बेलुका करिब ७ बजे प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागुऔषध ब्राउन सु�. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु.९७ हजार ५०० मा कारोबार भएका पहेँलो धातु आज प्रतितोला रु.३०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९६ हजार ७०० छ । यसक�. . .
अमेरिकाको उत्तरपूर्वी शहर नेवार्कमा बिहीबार भएको गोलीकाण्डमा नौ जना घाइते भएको सिन्ह्वाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसाका घटनाहरू रोक्न एक विधेयकमा हस्ताक्षर गरेपछि सो सामूहिक गोलीबारीको घटना भएको हो । गोलीबारी क्लिन्टन प्लेसको २०० ब्लकमा साँझ ६. . .
विराटनगर । झापा कचनकवल गाँउपालिका ४ नयाँ बस्ती बस्ने भिम बहादुर लिम्बुको ११ बर्षीय छोरा रिसान लिम्बुको माछा पोखरीमा डुबी मृत्यु भएको छ । बिहिबार दिउँसो करिब १२:३० बजे सोही स्थानमा रहेको माछा पोखरीमा डुबेको अबस्थामा स्थानियले देखी प्रहरीलाई जानकारी गराउन साथ ईलाका प्रहरी कार्यालय केचनाबाट प्रहरी ट�. . .
विराटनगर । विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरिएको छ । बिहिबार दिउँसो करिब १२ बजे लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले २ नम्बर ढाट छेउबाट भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङ सुन्दरहरैचा नगरपालिका ४ का २६ बर्षीय पवन घिमिरे र सुन. . .
विराटनगर । मोरङको रंगेलीमा सञ्चालित माउण्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको बसले किचेर घाईते बालिकाको उपचारका क्रममा मृत्यु भएको छ। तीनदिन अगाडी असार १४ गते रंगेली–७ मा रहेको विद्यालयको को १ क ११३० नम्बरको बसले किचेर घाइते ५ वर्षीया सोनमकुमारी मण्डलको शुक्रबार मृत्यु भएको हो । घाईतेको विराटनगरस्थित �. . .
विराटनगर । धनकुटा र सुनसरीमा बिहिबार करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहिबार करिब बिहान १०:३० बजे धनकुटा छथरजोरपाटी गाँउपालिका १ हातिखर्क मावि बुङका २९ बर्षीय लक्ष्मण लिम्बु छिमेकीको घरको बिजुली बनाउनको लागी बिजुलीको पोलमा चढ्दा करेन्ट लागी मृत्यु भएको छ । यसै गरी बिहिबार दिउँसो करिब १ बजे सुनस�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रमा हुने बाढी र डुबान समस्याको दीर्घकालीन समाधान खोज्ने भएको छ । मेयर नागेश कोइराला नेतृत्वमा बिहीबार प्राविधिकसहित बाढीग्रस्त क्षेत्रको अवलोकन गरेको हो । अवलोकनका क्रममा कोइरालाले महानगरभित्र देखिएको बाढी र डुबान समस्याको समाधान दीर्घकालीन योज�. . .
विराटनगर । कोभिड–१९ संक्रमणको उच्च जोखिम भएको बेला भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई राख्न निर्माण थालिएको ‘होल्डिङ्ग सेन्टर’को काम बल्ल सकिएको छ । संभावित कोरोना संक्रमित राख्न भन्दै विराटनगर–१६ जुटमिल परिसरमा २०७८ असार ३ गतेबाट निर्माण सुरु गरिएको संरचना बल्ल तयारी भएको हो । तर, जुन प्रयोजनक. . .