झापा । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजनाबाट आफुहरु मर्कामा परेको किसानहरुले गुनाशो गरेका छन् । सम्झौता अनुरुप किसानहरुले सबै प्रकृया र काम गर्दा समेत पहिलो किस्ता बापत पाउँनेपर्ने अनुदान रकम नपाउँदा किसानहरु समस्यामा परेका हुन् । उनीहरुले यथा�. . .
काठमाडौं । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार केही स्थानमा विजयी भएपछि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि स्वतन्त्रको उत्साह जागेको छ । त्यसका लागि कतिपयले उम्मेदवारी नै घोषणा गरेका छन् भने स्वतन्त्र अभियानका रूपमा दल नै खडा गरिएको छ । तर बौद्धिक र प्राज्ञिक क्षेत्रका अगुव. . .
विराटनगर । प्याब्सन विराटनगर महानगर कार्य समितिले विराटनगर महानगरपालिकामार्फत बाढी र डुबानपीडितलाई राहत वितरण गर्ने गरी नगद रकम उपलब्ध गराएको छ । प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी नेतृत्वको टोलीले बिहीबार महानगरका मेयर नागेश कोइरालालाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । विपदको बे. . .
इटहरी । आफू डाक्टर भएको बताउँदै सुनसरीको इटहरी–६ स्थित मेरो कम्युनिकेशन मोवाइल पसललाई ठगी गरेको आरोपमा एकजनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । बाँकीको नेपालगञ्ज–२ घर भएका ४२ वर्षीय सन्तोष शर्मालाई प्रहरीले ठगी गरेको आरोपमा पक्राउ गरेको हो । उनले दिपक कायस्थले सञ्चालन गरेको मोवाय�. . .
सुनसरी । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकारले विपद् हुनपुर्व नै नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि जोखिम क्षेत्रको नक्साङकनको काम अन्तिम चरणमा पूर्याएको बताउनुभएको छ । बिहीबार सुनसरी चतरामा आयोजित विपदका समयमा सुरक्षाकर्मीको पूर्व अभ्यास कार्यक्रममा मन. . .
विराटनगर । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले वर्षाका कारण समस्यामा परेका नागरिकलाई उपलब्ध गराउने प्रयोजनका लागि राहत सामाग्री हस्तान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङमार्फत वितरण हुने गरि बिहीबार संघका अध्यक्ष नविन रिजाल, पूर्व अध्यक्ष प्रकाश मुन्दडा, महेश जाजु र उद्योग संगठन मोरङका �. . .
विराटनगर । जीवन विकास समाजले १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा “ कृषि तथा खाद्यान्नमा आत्मनिर्भर अभियान” भन्ने नाराका साथ रंगेली नगरपालिका २,लाटा मोरङ´ सामुहिक रोपाई गरि राष्ट्रिय धान दिवस मनाएको छ । “गरिब मूक्त नेपाल र खाद्यान्नमा आत्मनिर्भर” बनाउने उदेश्यले लामो समयदेखि बाँझो रहेको एक सय बिघा जग�. . .
भोजपुर । भोजपुरमा जन्मिनुभएकी क्रान्ति योद्धा योगमायाको नाममा बन्न लागेको योगमाया आयुर्वेद विश्व विद्यालयका लागि जग्गा खरिद प्रक्रिया अघि बढेको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ को ढुङ्गा बिसौनी र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रमा जग्गा खोजी भइरहेको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक पछिल्ला केही दिनदेखि भने उकालोको यात्राका लागि तम्तयार भएजस्तो देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ७४.९३ अङ्कले उकालो लागेर दुई हजार ३७.६४ मा पुगेको �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५५ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ६ सय ९८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३ लाख १६ हजार ४ सय ७७ जनाले खोप लगाएका छन्। हाल देशभर को�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विश्व बजारमा बढ्दो मूल्यका कारण नेपालीका लागि आगामी दिन कठिनका हुनसक्ने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को चौंथो प्रदेशसभालाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै देशको अर्थतन्त्. . .
बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १८ हजार ८१९ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ५२ हजार १६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । मङ्गलबार मध्यरातिसम्म अर्थात गत २४ घण�. . .