slider

काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक

बनेपा । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको टिपर स्थानीय तह निर्वाचनलाई �. . .


पाल्पामा पुरुषको तुलनामा महिला मतदाता बढी

पाल्पा । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ । जिल्लामा पुरुषको तुलनामा छ हजार ३३० महिला मतदाता धेरै रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । यहाँ एक लाख तीन हजार १० महिला मतदाता रहेका छन् भने ९६ हजार ६८० पुरुष मतदाता छन् । जिल्लाको १. . .


इलामकाे सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

इलाम । नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । उक्त गाउँपालिका–५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ थियो । उनसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई स. . .


मतदाता नामावलीमा नाम भए जग्गाधनी प्रमाणपूर्जा देखाएर पनि मतदान गर्न पाइने

विराटनगर। निर्वाचन आयोगले मतदाताको परिचय खुल्ने कुनैपनि कागजातलाई मतदान गर्नका लागि स्वीकृति दिएको छ । अब मतदाता नामावलीमा नाम भएका व्यक्तिले मतदाता परिचयपत्र, नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी र जग्गाधनी पूर्जाको सक्कलप्रति बोकेर जाँदा मतदान गर्ने अधिकार पाउने भएका छन् । आयोगका उपस�. . .


कती प्रयोग भईएछ

-बिनयबिष्णु केसी एकान्तमा हराउँदै कयौँ पटक म सोच्छु कती प्रयोग भईएछ कतीले प्रयोग मात्र गरेछन् । आफ्ना सबै कहानीहरु अरुका सपना भएछन कोरएिका ती शब्दहरु कसैलाई मार्ग चित्रण भएछ ।। कती घोटिएछु कती प्रयोग भएछु यथार्थको खोजीमा अरुका सपना साकार पार्न । यधपी खुशी लाग्छ मेरा सपना कसैलाई आत्मसन्तुष्�. . .


पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ७ सय ८८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ११ हजार  ५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल . . .


दुर्घटनामा परी मस्तिष्क बाहिर निस्कीएको बालकको विराटनगरको आर्या न्यूरोमा सफल उपचार

विराटनगर । सवारी दुर्घटनामा परि मस्तिष्क बाहिर निस्कीएको एक बालकको विराटनगर– ३ कञ्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा सफल उपचार भएको छ । ती मध्ये एक हुन,१८ महिने बालक कृष्ण कुमार जसको सफल उपचार गरेर विरामीलाई नयाँ जीवन दिएको छ । गत वैशाख ८ भारतको दिपनगरमा सवारी दुर्घटनामा परी कृष्ण कुमारको टाउको म�. . .


ब्रेकिङ : टिपर र सिटी जुध्दा महेन्द्र चौकस्थित एसलाल पेट्रोल पम्प अगाडि दुर्घटना

विराटनगर । विराटनगर महेन्द्र चौकस्थित एसलाल पेट्रोल पम्प अगाडि सिटी सफारी र टिपर जुध्दा २ जना घाईते भएका छन् । विपरीत दिशाबाट आईरहेको ना ३ ख ३६९७ नम्बरको टिपरले को १ ह ६१६५ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सफारी सवार २ जना यात्रु घाईते भएका हुन् । उनीहरुको खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको स्�. . .


भक्तपुरबाट लागुऔषधसहित युवक पक्राउ

भक्तपुर । भक्तपुर त्रिपुरासुन्दरीबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । दूधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षीय राजु कर्माचार्यलाई पक्राउ गरेको हो । पक्राउ परेका राजुसँग प्रहरीले प्रदेश २–०३५प८९६ नंको स्कुटरमा चार थान नोफिन, चार थान फेनारगन र चार थान डाइजेपाम बरामद गरे�. . .


‘एक असाधारण अन्तर्वार्ता’ कथासङ्ग्रह प्रकाशन

काठमाडौं । चिनियाँ लेखक लाओ माद्वारा लिखित ‘एक असाधारण अन्तर्वार्ता’ कथासङ्ग्रह प्रकाशनमा आएको छ । युयुत्सु आरडी शर्माद्वारा अनूदित सो सङ्ग्रहमा चीनको बेजिङस्थित रेनमिन विश्वविद्यालयका प्राध्यापक तथा विश्वप्रसिद्ध कथाकार ‘मा चुन्ची’ का शीर्ष कथालगायत ६ कथा समाविष्ट छन् । निराला पब्लिकेसन्स �. . .


निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा

डोटी । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालय सिलगढीबाट मङ्गलबार मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री लिएर आफूलाई खटाइएको केन्द्रमा पुगेका हुन् । जिल्ला निर्वाचन कार्य�. . .


निर्वाचन सम्पन्न नभएसम्मका लागि चिनियाँ सामग्रीको आयात बन्द

रसुवा । स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात कारोबार बन्द गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द गर्ने सहमतिअनुरूप सामान आयात रोकिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले ब�. . .