slider

आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबा. . .


प्रदेश १ मा हल्का वर्षाको सम्भावना

विराटनगर । देशमा अहिले स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका केहि स्थानहरूमा अहिले पनि मेघ गर्जन/चट्याङस. . .


हेटौँडामा बर्डफ्लू भेटियो, तीन हजार ४५३ कुखुरा नष्ट

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ । भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फा�. . .


अध्यक्ष ओलीले उपाध्यायको निधनप्रति दुःख व्यक्त गरे

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लक्ष्मीभक्त उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका छन् । शुक्रबार शोक वक्तव्य जारी गर्दै उनले आजीवन कम्युनिष्ट आन्दोलन र पार्टीमा सक्रिय रहँदै योगदान दिने नेतामध्ये अग्रणी रहेका उपाध्यायको निधनबाट कम्युनिष्ट आन्दोलनले पहिलो पुस्ताको पाको, अन�. . .


मातातीर्थ औंसी : खुशी हराएका आमाहरुको मुख हेर्ने दिन

चन्द्र पौडेल आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आजभोली अग्रेजी भाषा धेरै प्रयोग हुने भएकाले धेरैले आजको दिनलाई “मदर्स डे” मनाउने गरेका छन् । आजको दिन जन्मदिने आमाप्रति श्रद्धा, सम्मान र आदर गरी मिठा-मिठा मिष्ठानहरु खुवाएर मातातीर्थ औंसी मनाउने परम्परा छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्. . .


उपमेयरका उम्मेदवार आइन्द्र विक्रम बेघा धरानको विकासको सवालमा शसक्त नेता

धरान । बैशाख ३० गते हुनगइरहेको निर्वाचनमा चार दलिय गठबन्धनबाट उपमेयरका उम्मेदवार आइन्द्रा विक्रम बेघा धरानेहरुका लागि नौलो नाम होइन् । धरानको राजनीतिमा कृयाशील वेघा धरानको विकाशका मुद्धामा स्पष्टवक्ता, इमान्दार युवा नेताका रुपमा परिचित छन् । संघीय गणतन्त्रका लागि भएको माओवादी आन्दोलनमा भूमिगत �. . .


प्रदेश नं. १ सरकार मन्त्रिपरिषद् बैठक सम्पन्न

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले केही बाधा अड्काउ फुकाउने लगायतका निणर्यहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा किशोरी सशक्तिकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत गरेको छ । प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथ�. . .


विराटनगरमा सवारी दुर्घटना हुँदा एक किशोरी गम्भिर घाईते, चालक फरार

विराटनगर । कोशी राजमार्ग अन्तगर्त विराटनगर-७ स्थित शनिमन्दिरमा सवारी दुर्घटना हुँदा एक किशोरी गम्भिर घाईते भएकी छन् । शुक्रबार बेलुका ६ बजेको समयमा उत्तर तर्फबाट दक्षिण आउदै गरेको मे १ ख २७४५ नम्बरको यात्रुबहाक बस र प्र १ –०२ –० ४१ प४५१४ नम्बरको मोटरसाईकलले यात्रीलाई ठक्कर दिदाँ विराटनगर १४ बस्ने १�. . .


विराटनगर शनिमन्दिर चौकमा दुर्घटना, एकजना गम्भीर घाइते

विराटनगर । विराटनगर शनिमन्दिर चोकमा सवारी दुर्घटनना हुँदा विराटनगर–१५ निवासी १८ वर्षीया रविना खातुन गम्भीर घाइते भएकी छन् । साइकलमा सवार खातुनलाई प्रदेश–१–०२–४५१४ नम्बरको मोटरसाइकलले ठक्कर दिएर हुत्याएको थियो । त्यहि बेला मे १ ख २७४५ नम्बरको सुर्योदय यातायातको बसले किच्दा खुट्टामा गहिरो चोट ला�. . .


मोरङ व्यापारसंघद्वारा ट्राफिक प्रहरीलाई रोड डिभाइडर प्रदान

विराटनगर । मोरङ व्यापार संघले ट्राफिक प्रहरी कार्यालय विराटनगरलाई ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउने तथा स्वदेशी बजार प्रवद्र्धनमा समेत जोड दिने अभिप्रायले जनचेतना मुलक सन्देश सहितको स्टीकर टाँसिएका एकसय थान रोड डिभाइडर हस्तान्तरण गरेको छ । मोरंग व्यापार संघको महिला उद्यम समितिकी संयोजक वन्दन. . .


मीरगञ्ज पुल आंशिक रुपमा संचालनमा

विराटनगर । विराटनगर नाका जोड्ने भारतको बथनाहा स्थित परमाण नदीको पुल बिहीबारदेखि सञ्चालनमा आएको छ । निर्माणाधिन नयाँचार लेनको पुल सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी–व्यवसायी उत्साहित बनेका हुन् । मोरंग व्यापार संघका अध्यक्ष नविन रिजालले लामो समयदेखि मीरगञ्जपुलको जीर्णोद्वारको लागि गरिएको पहल . . .


विराटनगरमा मेयरमा ३ र उपमेयरमा २ सहित २३ जनाको उम्मेदवारी फिर्ता

विराटनगर । आसन्न स्थानीय निर्वाचनका निम्त्ति विराटनगर महानगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका २३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विराटनगरको ९७ पदका लागि कुल ७४४ जनाले मनोनयन दर्ता गराउँदा शुक्रबार २३ जनाले उम्मेदवारी फिर्र्ता लिएका हुन । जसमा �. . .