धरान । लोकतान्त्रिक बाम गठबन्धन बोनसमा पाएको उपहार भएको धराने मतदाता बताउँछन् । चुनावको घरदैलो कार्यक्रमको क्रममा धरान ६ पानवारीका देवेन्द्र दाहालले भने सबै दलहरू समावेश हुनु सबैका लागि राम्रो पक्ष भएको बताए। उनले भने‘विगतमा नेकपा एमालेले एकलौटी उपमहानगरपालिकाको नेतृत्व सम्हाल्दा त्यहाँ कर्मच�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ८ को नतिजा बैशाख २५ गतेसम्ममा प्रकाशन गर्ने तयारी गरेको छ । नगरस्तरीय परीक्षामा सामेल भएका ४ हजार ६९३ विद्यार्थीको परीक्षाफल प्रकाशनका लागि उत्तरपुस्तिका परीक्षणको काम करिब अन्तिम चरणमा पु¥याइएको हो । विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रम. . .
विराटनगर । प्रदेश नम्बर १ लोक सेवा आयोगले सरकारी सेवाका विभिन्न प्राविधिक तथा अप्राविधिक तर्फका पदहरूमा दरखास्त आह्वान गरेको छ। प्रदेशका लागि प्रशासनतर्फ अधिकृतमा ३७ जना , इन्जिनियरमा ९ जनाको को माग गरेको हो । कृषितर्फ सहायक कृषि प्रसार अधिकृतमा ११ जना माग भएको छ भने सहायक बाली विकास अधिकृतमा दुई जन�. . .
विराटनगर । विराटनगर–१६ दरैयाबाट केसलिया खोलाको किनारै किनार भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको ९५ हजार मूल्य बराबरको सामान सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्टले नियन्त्रणमा लिइएको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ८३ जोडी कुर्तासुरुवाल, १४ थान फलामको बाल्टिन, युज एण्ड थ्रो प्लेट तथा चम्चा. . .
ओखलढुङगा । ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका-८ भुपिसुर्केका ७० बर्षीय जाङमु शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । आईतवार साँझ करिब ६ बजेको समयमा घरमै बसिरहेका शेर्पालाई अचानक चट्याङले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । . . .
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-७ मा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ । आईतवार साँझ करिब ६ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ६७६ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४९ प ८९७१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक ब. . .
विराटनगर । विराटनगरसहित देशका केहि ठाउँमा पानी परेको छ । अहिले पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको मौसमविद्ले बताएका छन् । नेपालमा अहिले स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समतल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव. . .
पर्सा । वीरगञ्ज महानगरपालिका-५ कुम्हाल टोल बस्ने ६२ वर्षीय हिमाल गौतमको ना.६४ प ९६०० नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-१० रानीघाट ठेगाना भएका १८ वर्षीय किशोर र रौतहट राजदेवी नगरपालिका-७ ठेग. . .
धरान । विजयपुरवासीले लोकतान्त्रीक बाम गठबन्धनका उम्मेदवारलाई विजयपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न माग गरेका छन् । आइतबार धरान उपमहानगरका प्रमुख पदका उम्मेदवार किशोर राई र उपप्रमुखका उम्मेदवार आइन्द्र विक्रम बेघालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न माग गरेका हुन् । उनीहरु धरान १३ घ. . .
धरान । आसन्न स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले धरान उमहानगर पालिका वडा नं -१९ निवासी पदम इस्वो( लिम्वू)लाई उपमेयरको उम्मेद्धवार बनाएको छ । उनको राजनीतिक क्षेत्रमा लामो समयदेखि पार्टीमा निरन्तर निःस्वार्थ भावानाले क्रियासील रहने नेताको रुपमा परिचित छन् । पद र शक्ति भन्दा पनि पार्टीलाई योगद. . .
विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक दिवश (मई दिवश) को अवसर पारेर उद्योग संगठन मोरङले शुभकामना आदान प्रदान एवं श्रमिक सम्मान कार्यक्रमको आयोजना गरेको छ । संगठनले विश्वभरिका श्रमिकहरुको महान दिनको रुपमा रहेको मई दिवश श्रमिक र रोजगारदाताहरुले साझा रुपमा एकाकार गर्दै मनाउने सन्दर्भमा यस बर्ष पनि १३३औँ �. . .
धरान । नेपाल ट्रेड युनियन महासंघ धरान उपमहानगर कमिटिद्वारा आयोजित १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भोनुचोकमा एक कार्यक्रम गर्दै सम्पन्न भएको हो । धरान उपमहानगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिनुभएकी नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । �. . .