काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला छ सय रुपियाँले बढेर एक लाख नौ सय रुपियाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार रुपियाँ छ । यस�. . .
सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दीर्घकालीन रणनीतिलाई आत्मसात गर्दै बैंकले आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना र अपेक्षाको समुचित पहिचान एवं बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गदैं मुलुकभर सर्वाधिक धेरै शाखा सञ्जाल पुर्याएको एन आई सी एशिया बैंकले प्रदेश १ मा ६१ शाखा कार्यालयहरू, ६५ ए. . .
विराटनगर । मोरङको लेटाङमा लगाईएको कर्फ्यु आज बिहीबार बिहान ६ देखि हटाईएको छ । जनजीवनलाई सामान्य बनाउँदै लैजाने क्रममा बुधबारको एक निर्णय बमोजिम (आज) बिहिबारदेखि कर्फ्यु हटाईएको हो । बुधबार साँझ एक सूचना जारी गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कर्फ्यु हटाउने बारे जानकारी गराएका थिए �. . .
विराटनगर । थारू भाषाका गीतकार चन्द्रमोहन विश्वासको ‘मने मने’ बोलको गीत सार्वजनिक भएको छ । गीता चौधरीको संगित रहेको उक्त गीतमा गीता चौधरी र बेचन शर्माको स्वर रहेको छ । सन्जु बाबा, सोनम चौधरी र सुविका चौधरीको अभिनय रहेको उक्त गीतको भिडियो श्याम गिरीले खिचेका हुन । विवेक सरदारको कोरीयोग्राफिमा तयार भएक�. . .
विराटनगर । विराटनगरस्थित सिद्धार्थ बैंक लिमिटेडको नवनिर्मित भवनको उद्घाटन भएको छ । सो बैंकको विराटनगरको गोश्वारा रोडमा निर्माण गरिएको नयाँ भवनको आज एक कार्यक्रमकाबिच उदघाटन भएको हो । बैंकका संचालक समिति अध्यक्ष मनोज केडियाले रिबन काटदै उदघाटन गर्नुभएको हो । नवनिर्मित भवनबाट सो बैंकको प्रादेशिक �. . .
विराटनगर । विराटनगरस्थित श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीले जेनिथ इन्टरनेशनल कलेजका ५० जना विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । श्री इन्भेष्टमेन्टले कलेजका एमबीए र बिबिए अध्ययनरत विद्यार्थीहरुलाई ‘बिल्ड योर फ्युचर, बी स्मार्ट अबाउट मनी’ बिषयक प्र्रशिक�. . .
विराटनगर । ‘एमपी’ सर अर्थात् ५६ वर्षीय मनोजप्रसाद पौडेल लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका सामाजिक शिक्षा बिषयका शिक्षक हुन् । २०६१ सालदेखि विद्यालयमा आबद्ध उनी कक्षा ६, ७ र ८ का विद्यार्थीलाई सामाजिक र नैतिक शिक्षा विषय पढाउँथे । तर, पौडेलको आफ्नै व्यवहार भने असामाजिक र अनैति. . .
विराटनगर । एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको निष्पक्ष अनुसन्धानका निम्त्ति १ नम्बर प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिल. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनः इआरसीपी सेवा सुरु भएको छ । कोरोनाका कारण करिब दुई बर्षयता स्थगित भएको यो सेवा अहिले पुनः सुचारु गरेर पित्त नलीको पथरिया विना चिरफार निकाल्न थालिएको हो । मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिमा भएको पथरिया विना चिरफार निकाल्ने विधि नै इआरसीपी हो । सा. . .
विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले वर्तमान परिस्थितिमा गठबन्धनलाई निरन्तरता प्रदान गर्नुको विकल्प नरहेको बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग छोटो कुराकानी गर्दै नेता गच्छदारले यस्तो बताएका हुन् । उनले कांग्रेस र कम्युनिष्टबिच वैचारिक मत भिन्नता भएपनि वर�. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार दुई सय रुपियाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख तीन सयमा कारोबार भएको सुन आज प्रतितोला ११ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार सात सय �. . .
विराटनगर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको आज चौथो दिन भएको छ । प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीका अनुसार चैत ११ म्यादी प्रहरी भर्नाको लागि अन्तिम आवेदन दिन पाइने छ । प्रदेश १ मा १७ हजार ८ सय जना भन्दा बढीले मंगलबारसम्ममा म्यादी प्रहरीको ल�. . .