विराटनगर । महिला तथा बालबालिकाको क्षेत्रको काम गर्दै आएको रेड्स फाउण्डेशन नामक संस्थाले विराटनगर विमानस्थलभित्र सेनिटरी प्याड भेन्डिङ मेशिन जडान गरि हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बिच संस्थाले विमानस्थलबाट आवागमन गर्ने महिलाहरुलाई लक्षित गदैलाई उक्त मेशिन जडान गरि हस्तान्तरण गरेको �. . .
विराटनगर । इन्डो–नेपाल टी-२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको उपाधि पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरले जितेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा भारतको समशेर क्रिकेट क्बल कानपुरलाई ६ रनले हराउँदै पूर्वाञ्चलले उपाधि जित. . .
विराटनगर । विराटनगर एअरपोर्ट लाईनस्थित तृष्णा द क्रेभिङ टेल्समा आउँदो चैत्र तेश्रो साता द एज ब्याण्डको लाईभ प्रस्तुति हुने भएको छ । आउँदो चैत्र १९ गते शनिबार द एज ब्याण्डको लाईभ प्रस्तुति हुने भएको हो । श्रष्टा नेपालद्धारा आयोजित उक्त कार्यक्रममा ब्याण्डको लाईभ प्रस्तुतिको व्यवस्था मिलाईएको जनाई�. . .
विराटनगर । नारदमुनि/पवित्रादेवी लुइँटेल स्मृति कोषद्वारा स्थापित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट विराटनगरका पत्रकार अभकुमार राई पुरस्कृति हुने भएका छन् । मंगलबार बसेको कोषको बैठकले नेपाल पत्रकार महासंघ मोरङका कोषाध्यक्ष तथा मकालु टेलिभिन र देशसंचार अनलाइनका पत्रकार राईल�. . .
विराटनगर । विश्व उपभोक्ता दिवसको अवसरमा पब्लिक फोरम मोरङले कृत्रिम महङ्गी नियन्त्रणको माग गर्दै हस्ताक्षर संकलन गरेको छ । बढ्दो भ्रष्ट्राचार नियन्त्रणको माग सहित पब्लिक फोरमले मंगलबार विराटनगरको ट्राफिक चौकमा हस्ताक्षर संकलन गरेको हो । पब्लिक फोरमले महङ्गी नियन्त्रणको माग सहित आईतबार प्रमुख जि�. . .
विराटनगर । रुस र युक्रेनको युद्धको कारण देखाई बजारमा खानेतेलको कृत्रिम अभाव सिर्जना गरिएको भन्दै पब्लिक फोरमले मोरङ प्रशासनको ध्यानाकर्षण गराएको छ । आईतबार एक पत्र लेख्दै पब्लिक फोरमले जिल्ला प्रशासन कार्यालय मोरङको ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण पत्रमा मूल्यवृद्धिको समुचित औचित्य पुष्टि �. . .
विराटनगर । मोरङ व्यापार संघले बैंकको चर्को ब्याजदर वृद्धिलाई रोक्न विभिन्न सरकारी कोष, कल्याणकारी कोषहरू र विभिन्न संस्थाका संस्थागत निक्षेपको ब्याजलाई ६ प्रतिशतमा झार्न माग गरेको छ । सोमबार संघले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष नविन रिजालले संस्थागत निक्षपको व्याजदर ६ प. . .
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज राष्ट्रिय शिक्षा सम्मान-२०७८ बाट सम्मानित भएको छ । फोकस नेपाल संस्थाद्वारा काठमाडौंमा आयोजित एक भव्य कार्यक्रमका बिच शिक्षादीप कलेजलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्कालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द. . .
विराटनगर । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति निर्माण खारेज गरि यौनिक तथा अल्पसंख्यक मैत्री नीति निर्माण गरिनुपर्ने एक कार्यक्रममा उनीहरुले बताएका छन् । ब्लु डाइमन सोसाइटी नेपाल मोरङले विराटनगरमा सोमबार सरोकारवालाहरुसँग आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो बत�. . .
विराटनगर । नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ विराटनगरको अध्यक्षमा प्रमोद कुमार साह निर्वाचित भएका छन् । आईतबार सम्पन्न संघको २५ औं अधिवेशनबाट साहले अध्यक्षको जिम्मेवारी प्राप्त गरेका हुन् । अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा रामानन्द यादव, उपाध्यक्षमा रोशन न्यौपाने, सचिवमा दिपेन्द्र कार्की, �. . .
विराटनगर । नेपाली कांग्रेस मोरङले आइतबारदेखि जिल्लाभर स्थानीय तह केन्द्रीत चुनावी एक महिने घरदैलो अभियान सुरु गरेको छ । ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ नारासहित चैत २९ गतेसम्म सञ्चालन हुने अभियानमा कांग्रेसका नेता तथा कार्यकर्ता जनताका घरदैलो पुग्ने छन् । अभियानको विराटनगरमा एक कार्यक्रमको आयोजना �. . .
विराटनगर । विराटनगर-२ स्थित विराट नर्सिङ होममा उपचारका लागि ल्याएको बिरामीको मृत्यु भएपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको छ । मोरङको धनपाल थान ४ कि २८ बर्षिय कौशल्या साह सोनारको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले आईतबार राती अस्पतालमा नाराबाजी गर्दै हुलदुङगा गरेका छन् । गत फागुन ४ गते अस�. . .