विराटनगर । भारत सरकारको आर्थिक अनुदान र विराटनगर महानगरपालिकाको सहयोगमा निर्मित आरोहण गुरुकुलको नाट्यशाला भवन सञ्चालनमा आएको छ । मङ्गलबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र भारतीय राजदुतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा नवनिर्मित नाट्यशाला भवनको उद्घाटन गरेका हुन. . .
प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेण्डा २१ मा सम�. . .
विराटनगर । सुनसरीको धरानमा जारी राष्ट्रिय हराईजन बास्केटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा विराटनगर बास्केटबल एकेडेमीलाई ९८–८३ को स्कोरमा पराजित गर्दे विशाल मिलन केन्द्र काठमाण्डौ विजयी भएको छ । विराटनगर बास्केटबल एकेडेमीलाई पराजित गर्दै विशाल मिलन केन्द्र काठमाण्डौ प्रतियोगिताको सेमिफाइनल. . .
विराटनगर । पुर्वदेखि पश्चिमसम्मका अर्गानिक उत्पादनहरु एकैठाउँमा पाउने गरि विराटनगरमा अर्गानिक घर सञ्चालनमा आएको छ । विराटनगरको ट्राफिक चौक नजिकै रहेको रेम्बो गल्लीमा सोमबारदेखि उक्त पसल सञ्चालनमा आएको हो । विराटनगरकै युवा अभिषेक गौतमले २ वर्षदेखिको अनलाईन व्यापारलाई भौतिक रुपमा खरिदबिक्री गर्. . .
विराटनगर । प्रहरीले १७ वर्षीया नाबालिक बलात्कारको आरोपमा चर्चित नायक पल शाह विरुद्धको अनुसन्धान सकाएको छ । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका शाह विरुद्धको अनुसन्धान प्रहरीले सोमबार सकाएको हो । अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकीलको कार्यालय तनहुँमा प्रहरीले प्रति�. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको १४ औं स्थापना दिवसको अवसरमा विराटनगर खुल्ला रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । सोमबार राष्ट्रिय सौन्दर्यकर्मी युनियन विराटनगर महानगर कमिटीद्वारा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । विराटनगरको ट्राफिक चौकमा बिहान ८ बजेदेखि आयोजित कार्यक्�. . .
विराटनगर । एसपी सहित २८ जना घाईते र १ जना प्रहरी जवानको ज्यान गरि मोरङको लेटाङमा आईतबार भएको घटनामा संलग्नमध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा प्रत्यक्ष संलग्नता रहेको आशङ्काको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ परेकाहरुको पहिचान गोप्य राखेको छ । घटना �. . .
विराटनगर । मोरङको लेटाङस्थित शिक्षा विकास माविमा अध्ययनरत छात्रालाई शिक्षक मनोजप्रसद पौडेलले बलात्कार प्रयास गरेको आरोपमा भड्किएको भीडले आक्रमण गर्दा एकजना प्रहरीको मृत्यु तथा १८ जना प्रहरी घाइते भएका छन् । शिक्षकले बलात्कार प्रयास गरेको भन्दै विद्यालय घेराउ गर्न पुगेका स्थानीयवासीले प्रहरीमा�. . .
विराटनगर । शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा मोरङको लेटाङमा आइतबार भएको झडपमा एक प्रहरीको मृत्यु भएको छ । आक्रोशित स्थानीयको भीडबाट छुरा प्रहार हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो । छुरा प्रहार गरिएकी उर्मिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको मोरङ प्रहरी प्रमु. . .
विराटनगर । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल एसोसिएशन मोरङले एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा मुख तथा दाँत सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो नेपाल डेन्टल एसोसिएशनल. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १२ मा गणेश मन्दिर टोल संगठन गठन गरिएको छ । शनिबार बसेको स्थानीय बासिन्दा प्रथम भेलाले सर्वसम्मति रुपमा ९ सदस्यीय टोल संगठन समिति गठन गरेको हो । समितिको अध्यक्षमा रेवत राम अधिकारी, उपाध्यक्षमा रञ्जु यादव, सचिवमा पुष्पा चापाँगाईं, सह–सचिवमा रुक्मिनी महतो, कोषाध�. . .
विराटनगर । १८ महिने बालिकाको बलात्कारपछि हत्याको विरोधमा विराटनगरमा महिलाहरुले प्रदर्शन गरेका छन् । शनिबार विराटनगरको महेन्द्र चौकबाट र्याली निकाल्दै 'नारी द पावर एक शान्ति' समुहका महिलाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले विराटनगरको बजार परिक्रमा गर्दै पुन: महेन्द्र चौकमै �. . .