विराटनगर । मोरङमा ४ सय ३२ गणना क्षेत्र निर्धारण गरेर कृषि गणना गरिने भएको छ । आगामी बैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म हुने राष्ट्रिय कृषि गणनाका लागि मोरङमा १२ हजार घरपरिवारलाई नमुना मानेर गणकमार्फत विवरण संकलन गरिने भएको हो । मोरङ जिल्ला कृषि गणना समन्वय समितिले जिल्लाभर १ सय ५३ जना गणक परिचालन गर्ने भए. . .
विराटनगर । विराटनगर-९ मेनरोडमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिजसेजले विराटनगरमा ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर २०२२ ’ गर्ने भएको छ । एक्सपर्ट एजुकेश विराटनगर शाखाले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरी एकजुकेशन फेयर हुने जानकारी गराएको हो । विराटनगर २ स्थित हेरीसन प्यालेसमा मं�. . .
विराटनगर । नेपालको चर्चित ‘द एज ब्याण्ड’ को विराटनगरमा लाईभ कन्र्सट विराटनगरमा हुने भएको छ । नयाँ वर्षलाई लक्षित गर्दै यही चैत १९ गते विराटनगरको एयरपोर्ट मोडस्थित तृष्ण रेष्टुरेन्टमा ‘द एज ब्याण्ड’ को कन्र्सट हुने भएको हो । श्रष्टा नेपाल र सोलिस इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा द एज बेण्डको कन्. . .
विराटनगर । विश्व छारेरोग दिवसको अवसर पारेर विराटनगरमा रहेको न्यूरो अस्पतालले सचेतनामुलक र्याली निकालेको छ । छारे रोग न्यूनीकरण गर्ने उद्देश्यले अस्पतालले शनिबार विहान सचेतनामुलक ¥याली निकालेको हो । न्यूरो अस्पताल परिसरबाट निकालिएको र्याली हस्पिटलचोक, शहिद रंगशाला, जिल्ला प्रशासन चौकबाट मेनरोड, . . .
विराटनगर । विराटनगरमा बसोबास गर्ने याक्खा समुदायले आफ्नो मौलिक नृत्य डोकेनी नाच विराटनगरमा पहिलो पटक प्रदर्शन गरेका छन् । भानु कलाकेन्द्रले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा विराटनगरमा पहिलोपटक याक्खा जातिको डोकेनी नाच प्रस्तुत गरेको हो । किराँत याक्खा छुम्मा महानगर कमिटिको आयोजनामा सो नृत्. . .
विराटनगर । झोराहाट नाट्य समूहको मासिक साहित्यिक शृंखलामा चार जना कवि प्रस्तुत भएका छन् । हरेक महिनाको दोस्रो शनिबार आयोजना हुँदै आएको ‘झोराहाटमा साहित्य’ शृंखलाअन्तर्गत आज मोरङ र सुनसरीका चारजना कविले आफ्ना चार-चारवटा कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि रामबाबु दाहालले ‘म आल्हादित छु’, ‘स्. . .
विराटनगर । विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ । नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा नेपाली सेनाले सुदूरपश्चिम प्रदेशलाई ७-१ गोलअन्तरमा पराजित गर्दै उपाधि जिते. . .
विराटनगर । दमक एकेडेमी झापा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा शनिबार भएको खेलमा एन्फा एकेडेमी धरान सुनसरीलाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै दमक सेमिफाइनलमा पुगेको हो । निर्धारित �. . .
विराटनगर । जोशिला निर्माण सेवाका संस्थापक शम्भु राज जोशीको तेस्रो पुण्यतिथिको अवसरमा उनको परिवारले विराटनगरका विभिन्न अस्पताल र सेवा आश्रमहरुलाई आवश्यक स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । उनको परिवारको तर्फबाट श्रीमती रेणु जोशी, छोरा विनायक राज जोशी तथा छोरीहरु शर्मिला जोशी बिष्ट र प्रमिला जोश�. . .
विराटनगर । बढ्दो बेरोजगारी समस्याका कारण देशका लागि काम गर्ने रहर धेरैको हुन्छ । तर, कोही उमेर हदका कारण प्रहरीमा भर्ना हुन पाउँदैनन् भने कोही छनौटमा पर्दैनन् । उनीहरुका लागि निर्वाचन केन्द्रित म्यादी प्रहरी एउटा अवसर जस्तै हो । तर, संघीयता पश्चात मुलुकमा आमुल परिवर्तन आएको भन्दै डम्फु पिटनेहरुका ला�. . .
विराटनगर । नेपालकै ठुलो तथा लोकप्रिय इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले आफ्ना ग्राहकहरुका लागि आकर्षक सुविधा सहितको रिफर अफर ल्याएको छ । वर्ल्डलिङ्कको इन्टरनेट रिफर गर्ने र पाउने दुवै पक्षलाई आकर्षक लाभ पुग्ने गरि कम्पनीले यस्तो अफर ल्याएको हो । यस अन्तर्गत वर्ल्डलिङ्कको इन्टरनेट सेवा प�. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको बताउनुभएको छ । शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजमा आयोजित सा. . .