बिर्तामोड जेठ १५ । बुधबारदेखी पेट्रोलियम पदार्थ सहज हुने भएको छ । भारतले रोकेको ट्याङ्कर मंगलवार साँझदेखि भित्रिएपछि इन्धन सहज हुने भएको हो । मंगलवार पूर्वी नेपालमा पेट्रोलियम पदार्थ अभाव भएको थियो । भारतको पानीट्याङ्की नाकामा रोकिएका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारले बेलुक�. . .
भद्रपुर जेठ १४ । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट�. . .
बिराटनगर जेठ १३ , बिराटनगरमा आज बिहान राखिएको बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार बुढीगंगाबाट विराटनगर महानगरपालिका प्रवेशद्धारमा भेटिएको बम सुर्यदल थलाहा ब्यारेकको डिस्पोजल टोलीलले निष्कृय पारेको हो । आज बिहानै शंकास्पद वस्तु �. . .
बिराटनगर जेठ १२ , बिराटनगरमा आज दिउसो अचानक एउटा ट्रकमा आगलागी भएको छ । बिराटनगरको महेन्द्र चोक छेउमा सडकमा निर्माणकार्य जारीरहेको अवस्थामा उक्त आगलागी भएको हो । ना १ क ८०१६ नम्बरको ट्रकमा सडक पिच गर्न अलकत्रा बोकेको अवस्थामा एक्कासी आगलागी सुरु भएको स्थानीयले बताएका छन् । बिराटनगर महानगरपालिका�. . .
धनबहादुर पुरी धरान , जेठ १२ , सेवाग्राहीको अत्यधिक चाप हुने इटहरीमा रहेको कोशी अञ्चल यातायात कार्यालय २९ वर्षदेखि भाडाको घरमा बस्दै आएको छ । कोशी अञ्चल यायातात कार्यालय सवारी शाखा र लाइसेन्स शाखा लामो समयदेखि पार्किङ नै नभएको भाडाको घरमा बस्दै आएको छ । जसका कारण कार्यालयले मात्र हैन दैनिक सेवाग्राही�. . .
बिराटनगर जेठ १२ , सुनसरीको धरानमा एक व्यक्तिमाथि गोली प्रहार भएको छ । धरानको साउनेमा जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको हो । रातो स्कुटरमा आएको तीन जनाको समुहले गोली प्रहार गरि उनको साथमा भएको नगद लुटेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । गोली लागेर. . .
बिनोद भण्डारी विराटनगर जेठ १२ , कुनै बेला पूर्वी तराईको प्रमुख नगदेबाली जुट (पटुवा) खेती अचेल खुम्चँदै गएको छ । अढाई दशकअघि पूर्वी तराईमा यसको खेती ५४ हजार हेक्टरमा हुन्थ्यो । पछिल्लो समय ११ हजार हेक्टरमा झरेको छ । किसानलाई आर्थिक र प्राविधिक सहयोग गर्ने जुट विकास केन्द्र बन्द भएसँगै उनीहरूले खेती . . .
विराटनगर जेठ १२ । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महिनामा कूल रु ३१ अर्ब ७५ करोड ७२ लाख ७४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । दश महिनाको अवधिमा लक्ष्यमा ७४.६७ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गएक. . .
बिराटनगर जेठ १० , बिराटनगरमा बिगत २४ बर्ष देखि जुता, चप्पल सिउने काम गर्दै आएका छन् प्रमोदले । ३३ बर्षिय प्रमोदले ९ बर्षको कलिलो उमेर देखि नै आफ्ना बुबासंग बसेर उक्त काम गर्दै आएका छन् । उनि बिराटनगरको ट्राफिक चोकमा बसेर जुता, चप्पल सिलाउने गर्छन । उनको पसल कोशी पुस्तकको अगाडि, ट्राफिक चोकमा रहेको छ । "�. . .
बिराटनगर जेठ १० , बिराटनगरका युवाले सुरु गरेको "श्रीयोग डटकम" अहिले देशभर चर्चामा रहेको छ । बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुलाई सीप र अनुभवको उचित प्रयोगमा गरेर श्रीयोग डटकमले रोजगारीको अवसर जुटाइदिएको छ। तपाईं बेरोजगार हुनुहुन्छ ? श्रीयोग डटकममा आफूलाई सूचिकृत गराउनुस् । रोजगारीको अबसर. . .
झापा, जेठ ९ गते । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्. . .
बिराटनगर , जेठ ९ । पश्चिमी वायुको प्रभावले बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथ�. . .