slider

पाँचथरमा डरलाग्दो घटना : मुखुण्डो लगाएर आएको समूहद्वारा २ परिवारका ९ जनाको विभत्स हत्या

पाँचथर जेठ ७ , पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनर�. . .


विराटनगर लागूऔषधको अखडा बन्दै , ३ जना युवा लागूऔषध सहित समातिए

बिराटनगर जेठ ६ , मोरङको विराटनगर महानगरपालिका-११ शनि मन्दिर नजिकबाट प्रहरीले लागूऔषध सहित आज २ जनालाई पक्राउ गरेको छ । बिहान साढे ८ बजेको समयमा सि.आर.भी. केसलियाबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित ईटहरी उप-महानगरपालिका-४ बस्ने वर्ष ३४ को सुवाष घिमिरे र बर्ष २५ को अनिष श्रेष्ठलाई पक्राउ गरेको हो । उनीह�. . .


धनकुटामा बहिनी जिस्काएको निहुँमा एक युवकले आफ्नै साथीको हत्या गरे

कविराज घिमिरे धनकुटा, जेठ ५ । बहिनी जिस्काएको निहुँमा धनकुटाको महालक्ष्मी नगरपालिकामा एक युवकले आफ्नै साथीको हत्या गरेका छन् । महालक्ष्मी नगरपालिका–२ का २५ वर्षीय घनेन्द्र लिम्बुले आफ्नै साथी २२ वर्षीय सन्तोष लिम्बुको हत्या गरेका हुन् । घनेन्द्रले धारिलो हतियार प्रयोग गरी सन्तोषको हत्या गरेका प�. . .


अमेरिकामा बिपतमा परेका सलकपुरका बिजयको लागि इन्टरनेटबाट सहयोग जुट्दै

  अमेरिकाको डेस प्लेन्स इलिनोइस शिकागो निवासी बिजय प्रसाद रेग्मीको सहयोगका लागि संसार भरिबाट मानिसहरु अनलाईनको माध्यमबाट एकजुट हुन थालेका छन् ।हृदयघातका कारण आधा शरिर प्यारालाइज र दुबै किड्नी फेल भएको भनिएका बिजय प्रसाद रेग्मीको उपचारका लागि इन्टरनेटबाट सहयोग संकलन गर्ने वेबसाइट गो फण्ड मि डटक�. . .


प्रदेश नम्बर १ मा अत्याधुनिक इन्डोेर आईसपार्क बन्दै , वाटर पार्कको मज्जा लिन सकिने

विराटनगर जेष्ठ २ । प्रदेश नम्बर १ को सुनसरीको इटहरीमामा इन्डोेर आईसपार्क  बन्ने भएको छ । इटहरीका रमाइला पार्कहरूमा मानिसको आकर्षण बढ्न थालेपछि उद्यमी भीम पौडेलको समूहले ४ बिघा क्षेत्रफलमा अत्याधुनिक शैलीको पार्क बनाउने भएको छ। दश वर्षयता पिकनिक स्थलका रूपमा भीड बढ्न थालेको इटहरी उपमहानगरपालिका �. . .


पूर्वको झापा, सुनसरी र मोरङमा उखु खेती घट्यो , उखुको मूल्यमा बार्गेनिङ कारण

नवराज कट्टेल विराटनगर, वैशाख ३१ गते । लागतअनुसारको मूल्य नपाएपछि पूर्वको झापा, सुनसरी र मोरङमा उखु खेती गर्दै आएका किसानले यस वर्ष यसैलाई दोहो¥याउने जाँगर चलाएनन् । उखुको मूल्यमा लामो समयसम्म बार्गेनिङ चलेपछि अन्योलमा परेका किसानले गत वर्षको तुलनामा ४०० बिघा जमिनबाट उखु हटाएका हुन् । तीन जिल्लामा �. . .


गरिखानेको कथा : बिराटनगरमा टेलरिंङ गरेर जीवन चलाइरहेका सोनु , भन्छन “मेहनत गर्न डर लाग्दैन”

बिराटनगर बैशाख ३१ , आफू १३ वर्षको हुँदा नै टेलरिंङ पेशामा लागेको सोनु , आज झण्डै १४ बर्ष देखी बिराटनगरमा काम गर्दै आएका छन् । गरिबीका कारण पाँच कक्षा मात्र पढ्न पाएका सोनुलाई "सोनु दाइ" का नामले चिनिने गरिन्छ । बिराटनगरको मेन रोडमा ६ बर्ष देखी आफ्नै पसल संचालनमा ल्याएका सोनु भन्छन  "मेरो परिवारमा खासै त्. . .


बिराटनगरका मेयर भन्छन “दशैँ सम्ममा बिराटनगरकाबासी चिल्ला सडकमा हिड्न पाउछन” (अन्तर्वार्ता)

बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीसंगको अन्तर्वार्ता प्रस्तुत गरेका छौ । उनले हाल बिराटनगरमा चलिरहेको विकास निर्माणका कामको बारेमा बताएका छन् । प्रस्तोता : सुमन सुस्केरा/ओबी मिडिया https://www.youtube.com/watch?v=ASPSO-PmdYg&t=772s  . . .


विराटनगरमा सवारीचालकले चेकिङमा बसेका प्रहरीलाई घुस दिदा परे फन्दामा

विराटनगर बैशाख २८, विराटनगरमा प्रहरीलाई सवारी चेकजाँचको क्रममा घुस दिने एक मोटसाइकल चालक समातिएका  छन् । विराटनगर वडा नम्बर ६ मा सवारी चेकजाँच गर्ने क्रममा मोटरसाइकलको बिलबुक भित्र राखेर प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिने  चालकलाई पक्राउ गरिएको हो । को.१८ प ४९२२ नम्बरको मोटरसाइकल चालक सुनसरीको झु. . .


मोरङमा घट्यो यस्तो घटना : एक युवालेे आफैंलाई हाने गोली, नोबेलमा उपचार हुदै

विराटनगर बैशाख २८। मोरङमा एक युवकले आफ्नै छातीमा पेस्तोल प्रहार गरेका छन्। जिल्लाको कटहरी गाउँपालिका १ राजवंशी चोकमा २५ वर्षीय अन्स सिंह भनिने रुपेश कामतले आफैंलाई पेस्तोल प्रहार गरेका हुन्। आफ्नै दिदीको घरमा भाइसहित बस्दै आएका उनले शुक्रबार राति ९ बजे घरमा कोही नभएको बेला अाफैमाथि पेस्तोल प्रह�. . .


विराटनगर राजधानी भएपछि तात्यो धनकुटा , आन्दोलन घोषणा

विराटनगर बैशाख २४, प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् ।     राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ । त्यस्. . .


बिराटनगरमा बन्दले बिहानैदेखि जनजीवन प्रभावित , बन्दका तस्बिर हेर्नुहोस !

बिराटनगरमा बन्दले बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । बिराटनगरमा सडक अबरोध गरिएको छ । बिराटनगर बसपार्कबाट पनि लामो दुरीका बस चल्न सकेका छैनन् । शैक्षिक सस्था पनि प्राय बन्द रहेको छ भने बजार आंशिकरुपमा बन्द रहेको छ । बिराटनगरलाई प्रदेश नम्बर १ को राजधानी घोषणा गर्न र सबै कार्यालय बिराटनगर मै राख्न ब�. . .