slider

बिराटनगरमा एक भारतीयले लिए नेपाली नागरिकता , प्रहरीले समात्यो

बिराटनगर जेठ २८ , बिराटनगरमा एक जना दोहोरो नागरिकता लिने व्यक्ति पक्राउ परेका छन् । हाल बिराटनगर -१५ बस्दै आएका चन्दन कुमार दास भारतको बिहार राज्यको हरिपुर -९ अररियाबाट भारतीय स्थायी निवासी भएको पत्र (निवास प्रमाणपत्र) , भारतीय आधार कार्ड लिएका साथै बिराटनगर-१९ बाट जन्मको आधारमा जिल्ला प्रशासन कार्याल�. . .


युवाहरुलाई मौका : पुर्वान्चलमा प्रतिभा खोज्न “ओपन स्टेज सिजन थ्री” कार्यक्रम आउँदै

बिराटनगर जेठ २७ , शब्द र भावनाहरु सँग जोडिएका प्रतिभाहरुलाई खोज्ने उद्धेश्यले “ओपन स्टेज” कार्यक्रमको तेस्रो संस्करण पुर्वान्चलमा संचालन हुने भएको छ । कविता, स्ट्यान्डप कमेडी, कथा लगायतका विधामा कुनै पनि उमेरका मानिसहरूले नेपाली, अङ्रेजी, हिन्दी, उर्दु भाषामा भाग लिन सक्नछन् । ओबी मिडिया प्रालि र व�. . .


झापामा एक व्यवसायीले गरे झुण्डिएर आत्महत्या , सोसाइट नोटमा आफ्नै साथीको नाम

बिर्तामोड जेठ २६ । बिर्तामोड–४ का व्यवसायी दिपक ढकालले झुण्डिएर आत्महत्या गरेका छन्  । साथमा उनले लेखेको सोसाइट नोट  फेला परेको छ । प्रहरीले झुण्डिएकै ठाउँमा सोसाइड नोट फेला पारेको हो । झुण्डिएर आत्महत्या गर्ने व्यवसायीले ‘कुमार भट्टराईका कारण म मरेको’ सोसाइड नोटमा लेखेका छन् । उनले अंग्रेजीबाट ले. . .


विराटनगरका ललित बने उत्कृष्ट खेलाडी , प्रधानमन्त्री कप क्रिकेट नेपाल पुलिसलाई

मुना कार्की (रासस) काठमाडौं, जेठ २५ । विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा मञ्जित श�. . .


विराटनगरमा नै अरबको झझल्को , होटेल शुभले “अरेबियन नाईट” आयोजना गर्ने

विराटनगर जेठ २५, विराटनगरमा ट्राफिक चोकमा रहेको होटेल शुभमा नयाँ किसिमको कार्यक्रम आयोजना हुने भएको छ । होटेलमा "अरेबियन नाईट" कार्यक्रम असार ८ गते हुन लागेको हो । होटललाई पुर्ण रुपमा अरेबियन थिममा श्रृङ्गार गरि उक्त कार्यक्रम गरिने होटलकि निर्देशक स्वेता तुलाधरले जानकारी दिईन । होटलको पहिलो वार्षि. . .


धरानमा डेंगुको महामारी ,बिराटनगरमा फैलने खतरा (यसरी बच्न सकिन्छ)

बिराटनगर जेठ २४, सुनसरीको धरानमा डेंगुको महामारी नियन्त्रण बाहिर गएको छ । विशेष गरी तराईका जिल्लामा यो रोगको प्रकोप बढी देखिने गरेको छ । धरानमा डेंगु नियन्त्रणको लागि अभियान चलिरहेको भए पनि प्रभावकारी हुन नसकेको चिकित्सकहरू बताउँछन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अनुसार संक्र. . .


कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, दुई जनाको मृत्यु

कैलाली । कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीमा परेर दुई जनाको मृत्यु भएको छ ।हिजो साँझ आएको तीव्र गतिको हावाहुरीमा ७० जनाभन्दा बढी घाइते भएका छन् । हावाहुरीका कारण मोटरसाइकलमा सवार कैलालीको गोदावरीका वीरबहादुर चौधरी र टिकापुरका लाहानु चौधरीको मृत्यु भएको छ । हावाहुरी चलेका बेला मोटरसाइकलमा सवा. . .


विराटनगरका दिपु दमकमा झुन्डिएको अवस्थामा मृत फेला परे , घटना रहस्यमय

बिराटनगर जेठ १९  । विराटनगरका एक युवा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । झापाको दमकस्थित पाथीभरा एण्ड गेष्ट हाउसमा उनि डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् । विराटनगर घर भएका २७ बर्षिय दिपु खतिवडा नाम गरेका युवक मृत भेटिएका हुन् । उनि ७ नम्बर कोठामा राती खाना खाएर सुतेका थिए भने शनिबार . . .


बिराटनगरमा बुहारी समुह सामाजिक काममा सक्रिय , विराटेश्वर वृद्दआश्रमका आमाहरुलाई सहयोग

विराटनगर जेठ १९, सधै घरधन्दामा व्यस्त रहने बुहारीहरु सामाजिक काममा सक्रिय हुन थालेका छन् । बिराटनगर लगायत देशका बिभिन्न ठाउँमा सामाजिक संजाल मार्फत संगठित भएर बिभिन्न सामाजिक काम गर्दै आएका छन् । यस्तै , बुहारी समुहले विराटनगरस्थित विराटेश्वर वृद्दआश्रमका आमाहरुलाई १० हजार मूल्य बराबरको खाद्यान�. . .


धरानमा डेङ्गुको महामारी , तीन सातायता ५० बढी बिरामी फेला

धरान, जेठ १७ गते । धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गुका बिरामी बढेका छन् । तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका सङ्क्रमित धरान–८ र १५ का छन् । डेङ्गु नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘¥यापि�. . .


बिराटनगरकी शिखा घिमिरेको हत्या गर्ने दिनेशलाई जन्मकैदको फैसला

बिराटनगर जेठ १७ । विराटनगर १० का ३० बर्षीय दिनेश भट्टराईलाई अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालत मोरङका न्यायधिस नारायण प्रसाद शर्माको एकल इजलासले पीडित परिवारलाई एक लाख रुपैया क्षतिपूर्ति सहित अभियुक्त भटराईलाई जन्मकैदको फैसला गरेको हो । अभियुक्त दिनेशले १ भदौ २०७५ जरुरी भेटघाटको बहा�. . .


बिराटनगरको जामले प्रहरीको मोटरसाइकल चोरी हुनबाट बच्यो , यस्तो थियो घटना !

विराटनगर जेठ १६  , बिराटनगरमा सडक निर्माण तथा सवारीसाधनको चापले दैनिक जाम हुने गरेको हामीले देखेका वा भोगेका छौ । हो , त्यहि दिक्दार लाग्ने सवारी जामले बिराटनगरमा एक जना प्रहरीको मोटरसाइकल चोरी हुनबाट बचेको छ । मोरङको जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि ट्राफिक प्रहरी हवल्दार सुरेन्द्रप्रसाद साह�. . .