slider

सुनसरी र मोरङका कृषक मारमा : उखु पेल्ने काम समयमा नहुँदा भुक्तानी पाउनमा ढिलाइ

जयकृष्ण यादव इनरुवा, वैशाख २२ गते । उखु पेल्ने काम समयमा नहुँदा सुनसरी र मोरङका कृषकले यस वर्ष पनि भुक्तानी पाउनमा ढिलाइ भएको छ । मङ्सिरदेखि नै उखु पेल्नुपर्नेमा त्यसो नभएकाले भुक्तानीमा ढिलाइ भएको हो । पुसमा मात्रै उखु पेल्न सुरु हुँदा उखु नै सुकेकाले किसानले सोचे अनुसारको प्रतिफल नपाएको रामनन्द म. . .


नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ । गएराति अबेरसम्म चलेको छलफलले एकताको सहमति गरेको हो । सहमति भएसँगै एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ । एकीकृत पार्टीमा नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई पहिलो वरीयताको अध्यक्ष रह�. . .


आज आमाको मुख हेर्ने दिन : छोराछोरी समझेर रसाए आमाका आँखा

यलु जोशी काठमाडौँ, वैशाख २१ गते । ललितपुर लामाटारकी मीठू पौडेलको आँखाभरि आँशु थियो । शनिबार परेको आमा खुवाउने औंसीका अवसरमा छोरीको सम्झना आइरहेको उहाँले बताउनुभयो । आँसु पुस्दै उहाँले भन्नुभयो, ‘तीन वर्ष भयो भेट नभएको निकै याद आइरहेको छ ।’  समाज कल्याण केन्द्र पशुपति परिसरमा रहेको वृद्धाश्रममा १३ व�. . .


सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस, साहसिक पत्रकारहरुप्रति सम्मान व्यक्त गर्ने दिन

काठमाडौँ, वैशाख २० गते । सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो ।यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशे�. . .


के हो खतरनाक महामारी बर्ड फ्लू ? यस रोगबाट कसरी बच्ने ?

‘कुखुराको मासु चाहिँ नल्याउनू है ! बर्ड फ्लूको महामारी चलेको बेला कहाँ कुखुराको मासु खानु । बरु खसीको मासु वा राँगाको मासु भए पनि ल्याउनू, तर कुखुरा चाहिँ ल्याउँदै नल्याउनू !’     आजभोलि मासु खाने प्रायः सबैको घरमा यो सम्वाद सुन्ने गरिन्छ । हरेक वर्षझै यस पटक पनि नेपालमा बर्ड फ्लुको संक्रमण. . .


विराटनगर महानगरपालिका प्रदेश १ को स्थायी राजधानी बन्ने प्रतिक्षामा ,यस्ता छन् आधार !

विराटनगर , वैशाख  १८ गते । अस्थायी रूपमा प्रदेश नं १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिका स्थायी राजधानीको रुपमा स्थापित हुने पर्खाइमा रहेको छ । प्रदेशसभाको वैशाख १९ गते बस्ने बैठकमा प्रदेश स्थायी राजधानी र नामकरणको प्रस्ताव पेश हुने र सम्भवतः वैशाख २२ गते प्रदेशको राजधानी र नाम प्रदेशसभा�. . .


विराटनगरमा सडक ढाकेर व्यापार गर्नेे व्यापारीलाई कार्वाही सुरु

विराटनगर बैशाख १८, विराटनगर महानगरमा फुटपाथ नियमन र नियन्त्रणका लागि सोमबारदेखि अनुगमन सुरु गरिएको छ । तोकिएको नियम विपरित सडक ,पेटीमा सामान राख्ने पसललाई कारवाही समेत गरिएको छ । सडक ढाकेर व्यापार गर्ने व्यापारीलाई अनुगमन टोलीले अल्टिमेटम तथा केहिलाई तत्काल कार्वाही समेत गरिएको थियो । अनुगमनमा �. . .


मोरङको बेलबारीमा यस्तो घटना : आफनै छोरी बलात्कार गर्ने बाबु पक्राउ

बेलबारी बैशाख १७ । मोरङको बेलबारीमा आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ परेका छन ।  मोरङको बेलबारी ११ भाङबारीका एक जना आफ्नै छोरीलाई यौन दुब्र्यबहार गरेको आरोपमा पक्राउ परेका छन । १४ बर्षिया छोरी कला लावती (नाम परिबर्तन) को जाहेरीका आधारमा उनलाई सोमबार पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय बेलबारीक. . .


झापामा यस्तो : आफै सहायक केन्द्राध्यक्ष अनि आफै परीक्षार्थी, ल्याए परीक्षामा प्रथम नतिजा

बिर्तामोड बैशाख १६ । विवादित लक्ष्मी माध्यमिक विधालय अर्जुनधारा–६ का सहायक प्रधानाध्यापक घनश्याम डाँगीको कर्तुतले अभिभावक, स्थानीयवासी र शिक्षा सरोकारवाला चकित भएका छन् । विधालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताका मुख्य सल्लाहकार डाँगीले गत वर्ष कक्षा–११ को परीक्षामा प्रथम नतिजा ल्याएक. . .


चियामा आत्मनिर्भर: पूर्वका झापा, इलाम लगायत देशबाट वार्षिक सवा तीन अर्बको चिया निर्यात

भीष्मराज ओझा काठमाडौँ– मुलुकमा झण्डै रु नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पुर्याएको छ ।     आर्थिक वर्ष २०७४/७५ मा रु तीन अर्ब २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६८५ मेट्रिकटन चिया विभिन्न मुलुकमा निर्यात भएको राष्ट्. . .


राष्ट्रपतिको चीन भ्रमण : लगानीका लागि राष्ट्रपतिको चीनसंग आग्रह

बेइजिङ, वैशाख १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमर्शियल स्टक इण्टरप्राइजेज) को संयुक्त आर्थिक समिति (इकोनोमिक ज्वाइण्ट कमिटी) का अध्यक्ष वाङ फुकिङ तथा चीन – नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तित्वसँग भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा राष्ट्�. . .


झापामा मोटो रकम असुलेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह सक्रिय

विर्तामोड , वैशाख १५ गते । मोटो रकम असुलेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह झापामा सक्रिय रहेको पाइएको छ । गृह मन्त्रालयले जन्मसिद्धका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिन परिपत्र गरे यता गैर नेपाली नागरिकले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय नागरिकलाई रकम ख�. . .