slider

मन्त्री प्रकाशमानमाथि खनिए मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई आक्रोशित गर्दै सामाजिक सञ्जालमा एक पोस्ट लेखेका छन् । यस क्रममा उनले वडाअध्यक्षहरूले कार्यपालिका बैठकको माग गरेको र त्यसको प्रतिक्रियामा बालेनले सिंहमाथि आलोचना गरेका हुन् . . .


मोरङमा निर्माणाधीन पूर्वपश्चिम र हुलाकी राजमार्गले बढायो दुर्घटना जोखिम

विराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म ९५ किलोमिटर सडक विस्तारको काम भईरहेको छ । मोरङको उर्लाबारीदेखि बलियासम्मको २६ दशमलव २ किलोमिटर सडक पनि विस्तारका क्रममा रहेको छ । यो सडक विस्तारसँगै मोरङमा भने दुर्घटनाको मुख्य कारण बनेको प्रहरीले बताएको छ । चालु. . .


चैतको पानी, लामखुट्टेको खानी भएको विराटनगरमा जोखिम न्युनीकरणका कार्यक्रम

इन्दु साह विराटनगर । चैतको पहिलो साता विराटनगरमा पानी पर्न थालेको छ । शनिबार बिहान र आइतबार बिहान दुवैदिन यहाँ पानी प¥यो । पानी परेसँगै शिलततासँगै खेतीका लागि यसले राहत दियो । त्यति मात्रै नभई हावामा भएको तुँवालो केहि कम पनि भयो । अर्को कुरा भनेको धुलो उड्न केहि न केहि नियन्त्रण पनि भयो । विराटनगरमा ख�. . .


यौन व्यवसाय बारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

मनिषा बस्नेत/नेपाल न्यूज बैंक काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत्र ३ गते बसेको प्रतिनिधिसभा बैठकमा यौन व्यवसाय खुलागरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने भनी एक सनसनीपूर्ण अभिव्यक्ति दिए । उनले यसअघि प्रमुख सचेतक नहुँदै पनि यस्तै धारणा राखेर विवादित पनि भइसकेका थिए । उनले �. . .


रौतहट एसईइ परीक्षा : ४ सय ६९ थान मोबाइल बरामद

रौतहट । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सामेल परीक्षार्थीले बोकेका ४ सय ६९ थान मोवाइल बरामद गरिएको छ । विभिन्न परीक्षा केन्द्रमा चिट चोर्न प्रयोजनका लागि परीक्षार्थीहरुले आफ्नो शरीरमा मोबाइल लुकाइ छिपाइ परीक्षा हलभित्र प्रवेश गरेकोमा चेकजाँचका क्रममा फेला पारी बरामद गरिएको प्रह. . .


नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन : सभापति देउवा

पाटन (ललितपुर) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनुभएको छ । कांग्रेस बागमती प्रदेश समितिको प्रशिक्षण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा केही दिनयता राजावादी पक्षधरहरूको गतिविधिप्रति इङ्गीत गर्दै सभापति देउव�. . .


केपी ओली नआएपछि शंकर पोखरेलले गरे प्रेस चौतारीको १० औँ महाधिवेशन उद्धाटन

विराटनगर । नेकपा (एमाले)निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन विराटनगरमा सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएता पनि अन्तत नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका छन् । प्रधानमन्त्री विशेष कारण आउन नसक्ने भन्दै सचिव पोख�. . .


इजरायलद्वारा गाजामा स्थलगत आक्रमण

जेरुसेलम । इजरायली सेनाले गाजा पट्टीमा आइतबार स्थलगत अभियान चलाएको छ । हमास शासित क्षेत्रमा भएको आक्रमणको करिब एक हप्तापछि राफा शहरमा भएको आक्रमणबाट भाग्न सेनाले प्यालेस्टिनीहरूलाई आग्रह गरेको छ। लेबनानमा भएको घातक आक्रमण र यमनबाट क्षेप्यास्त्र प्रहार भएपछि इजरायली सेनाले गाजाका केही भागमा पुन�. . .


सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वीकृत

काठमाडौँ । राष्ट्रिय सभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत गरेको हो । उक्त प्रस�. . .


सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धन सम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन प्रवद्र्धन र सार्वजनिक सेवा प्रवाहमा बाधा देखिएका विद्यमान ऐन संशोधन गर्न सरकारले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको स्पष्ट पार्नुभएको छ । राष्ट्रि�. . .


विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘टुगेदर फर टुमरो : युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “समस्या छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यस. . .


नेप्से परिसूचकको ओरालो यात्रा कायम, ५४ अङ्कको गिरावट

काठमाडौँ । गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको छ । आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय १४ दशमलव ६८ को बिन्दुमा कायम भएको हो । यो दुई दशमलव शून्य चार प्रतिशतको गिरावट हो । आज तीन सय १७ कम्पनीको एक करोड २३ लाख ७�. . .