slider

गजल

हिटलर

-भूपाल अधिकारी प्रतिदिन उसले हुकुम चलायो छलकपट गरी मुलुक डुबायो नियमित यसरी अभिनय गर्थ्यो समय समयमा छलफल भन्थ्यौ वरपर जगमा सबतिर ठग्दै जल जमिन सबै हरदम लुट्दै अति दमन गरी गरिब रुवायो तरतर सबका रगत बगायो कुनियत जहिले मन बिच राख्दै खुब कर असुली अधिपति बन्दै किसिम किसिमका लहड चलायो सकल जन ठगी महल ब�. . .


कथा : एक रातको मजा जिन्दगी भरिको सजा

-पारस भट्ट 'प्यासी' शौरभ विवाहित केटा हुन्। उनले केही वर्ष अगाडि धूमधामसँग विवाह गरेका थिए। घरमा एउटा छोरी र एउटा छोरालाई जन्म दिइसकेका थिए। सुन्दर परिवार थियो। विवाह भएको केही समय उनी गाउँमै बसेर जिविका पार्जन गर्न थाले। तर गाउँमा कमाएको पैसा निकै थोरै मानेर छिमेकीसँग ऋण लिएर उनी विदेश गए। केही दिन त . . .


मायाको यात्रा

-रविन्द्र कुमार यादव प्रिय, तिमी मेरो जीवनमा प्रवेश गर्‍यौ, जसरी अँध्यारो रात पछिको उज्यालो बिहान। तिम्रो साथले प्रत्येक क्षणलाई रंगीन बनायो, तिम्रो उपस्थितिले मेरो हृदयमा नयाँ खुशी फैलायो। तिम्रो बारेमा सोच्दै मनले सपना बुन्न थालेँ, तिम्रा स्मृतिहरूले मेरो जीवनमा खुसी भर्न थाले। तिम्रो आँखामा द�. . .


कोशी प्रदेश

-स्मारिका तिवारी पूर्वको श्रीयन्तुमा सप्तरङ्गी बनेर झुल्किएका ती घामका किरणहरू कन्चनजङ्गाो शिरमा पुगेर छरिँदा जुन अद्भुभूत दृश्य बन्छ हो त्यही हो मेरो देश त्यही देशको मेरो कोशी प्रदेश मधेसका उर्वर, पहाडको शान हरियाली फिजिएका, स्वर्ग समान पर्यटक लोभीछन दृश्यमा हराउँछन् तर भित्र कतै चुनौतीह�. . .


एक वर्षभित्र देशभरिका ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले शुद्ध पिउने पानी स्वस्थ जीवनको आधारभूत आवश्यकता भएकाले अबको एक वर्षभित्र देशभरिका ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिएको बताउनुभएको छ । काठमाडौँमा युएचएस होल्डिङ्सको सहभागितामा शुक्रबार आयोजित आइओन एक्सचेन्ज जेरोबी–उत्पादन लन्च सम. . .


भोजपुरको एखुवा खोलामा पक्की पुल निर्माण

भोजपुर । एखुवा खोलामा रु सात कराड ३७ लाखको लागतमा पक्की पुल निर्माण गरिएको छ । हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरले निर्माण गरेको हो । एउटा स्पानमा निर्माण भएको उक्त पुलको लम्बाइ ३७ मिटर रहेको छ । विसं २०७९ चैतदेखि निर्मा�. . .


झापामा एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ

बनियानी (झापा) । सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले सो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट दुई ट्रकसहित दुवैजनालाई नियन्त्रणमा लिएको हो । इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको ट्रकब�. . .


पाथीभरा मन्दिरको मुख्य प्रवेशद्वारभित्रका मानव निर्मित संरचना हटाइने

ताप्लेजुङ । प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा मन्दिरको प्रवेशद्वारभित्र रहेका पाटी, पौवा, टहरालगायत मानव निर्मित संरचना हटाइने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले संरचना हटाउन वा वैकल्पिक व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई १५ दिनको समयसीमा दिएको हो । नेपाल सरकारद्वारा जारी विकास समि�. . .


मेची भन्सारबाट चिया निर्यात ५० दशमलव प्रतिशतले बढ्यो

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको आठ महिनामा चिया निर्यात ५० दशमलव ४० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउनदेखि गत फागुनसम्ममा रु तीन अर्ब २० करोड दुई लाख ९१ हजार मूल्य बराबरको चिया निर्यात भएको हो । उक्त अवधिमा १२ हजार पाँच सय ७६ दशमलव ३५ मेट्रिकटन चिया निर्यात भएको �. . .


आज विश्व पानी दिवस मनाइँदै

काठमाडौं । ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्�. . .


आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ८० पैसा र बिक्रीदर १४९ रूपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ . . .


पूर्ण अपाङ्गता भएकालाई घरमै नागरिकता

झापा । पूर्णअपाङ्गता भएका मेचीनगर नगरपालिका–३ का २१ वर्षीय क्षितिज राईले शुक्रबार घरमै नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभयो । जिल्ला प्रशासन कार्यालयले पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता बनाइदिने अभियान सञ्चालन गरेसँगै क्षितिजले नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । . . .