काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्र�. . .
टक्सार (भोजपुर) । मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी र कोशी प्रदेशबीच भिडन्त हुने भएको छ । भोजपुर नगरपालिका–७, कोदार रङ्गशालामा जारी प्रतियोगिताको आज भएको सेमिफाइनल खेलबाट गण्डकी र कोशी प्रदेश फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३–० स. . .
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताउनुभएको छ । रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताउनुभयो । उहाँले सरकार नागरिकको घरघरमा र उद्योगमा २४�. . .
भद्रपुर (झापा) । झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । मृतक लावती पाँचथरको मिक्ला�. . .
बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाको सहकार्यमा, तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौको व्यवस्थापन र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, विराटनगरको शाखाको रूपमा सञ्चालित बराहक्षेत्र आँखा उपचार केन्द्रको विस्तारित भवनको समुद्घाटन आज पूर्व अर्थमन्त्री तथा संघीय सांसद ज्ञानेन्द्र बहादुर कार्क�. . .
इन्दु साह विराटनगर । विराटनगरमा पछिल्लो समय सडक विस्तार र सडक मर्मतको कार्य निरन्तर रुपमा भईरहेको छ । यसै अन्तरगत महानगरपालिकाले सुनसरी मोरङ सिंचाई आयोजना अन्तर्गत विराटनगर शाखामा पर्ने नहरछेउमा समेत सडक विस्तारको कार्यलाई तिव्रता दिएको हो । विराटनगर महानगरपालिकाले वडा नम्बर ४, ११ १२ र १३ लाई समेट. . .
विराटनगर । गत मंसिरमा प्रहरीले सुनसरी हरिनगरा–६ का नमाम अन्सारीलाई पक्राउ ग¥यो । उनी विराटनगरसहित पूर्वका शहरमा मोटरसाइकल चोरी गर्ने पेसा नै अंगाल्थे । प्रहरीले छ महिनादेखि उनको गतिविधि विराटनगरमा निगरानी गरिरहेको थियो । विभिन्न स्थानको सिसी टिभी फुटेजको विश्लेषण गर्दा नमाजसहित चारजना विराटनगरम�. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुले आगामी आर्थिक वर्षको बजेट औद्योगिक वातावरणलाई विश्वासयोग्य बनाउन सक्ने ल्याईदिन माग गरेका छन् । आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले ल्याउने बजेटका सन्दर्भमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेरै उद्योगीहरुले लिखित सुझाव दिए. . .
विराटनगर । विराटनगरबाट विभिन्न स्थानबाट मोटरसाईकल चोरी गर्ने २ जना गिरोह सहित ५ वटा मोटरसाईकल र एउटा स्कुटी मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाईकल चोरेको आरोपमा मोरङ प्रहरीले विराटनगर १७ का १७ बर्षीय मोहम्मद सोयल आलम र सोहि स्थानका २४ बर्षीय नौसाद अन्सारीलाई रंगेहात पक्राउ गरेर सार्वजनिक गर�. . .
विराटनगर । कोशीमा पर्यटन वर्ष २०८२ शुभारम्भ भएको छ । गुराँसको राजधानी तेर्हथुमको तीनजुरे मिल्केमा कोशी प्रदेश सरकारले पर्यटन वर्षको बिहीबार एक भव्य कार्यक्रमसहित उद्घाटन गरिएको हो । उपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्ष उद्घाटन गरेका छन् । पर्यटन वर्ष उद्घाटन भएसँगै कोशी प्रदेशमा एकवर्षस�. . .
सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन् । सो पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनलको उद्घाटनसत्रलाई आज सिरहा बजारमा सम्बोधन गर्दै उनले देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएकाले देश जोगाउने पार्टी एमाले भ�. . .
विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्ने कोशी पर्यटन वर्ष २०८२ को तयारी पूरा भएको छ । बुधवार तेह्रथुमको तीनजुरेमिल्के क्षेत्रबाट औपचारिक रूपमा उद्घाटन हुने पर्यटन वर्षको तयारी पुरा भएको कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । पर्यटन वर्षको उद्घाटन प�. . .