गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा गत साउनदेखि फागनुसम्ममा एक लाख ३९ हजार ५७९ विदेशी पर्यटक भित्रिएका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० हजार १६९ ले बढी हो । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार सबैभन्दा बढी गत कात्तिकमा ३३ हजार ३१० पर्यट�. . .
काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आठ किलो ८५५ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभ. . .
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराउनु. . .
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले वर्षौँदेखिको धरानको खानेपानी समस्या समाधानको पहल भइरहेको बताउनुभएको छ । आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्र. . .
इन्दु साह विराटनगर । प्रहरी कार्यालय नागरिकका लागि सेवा प्रदायक संस्था हो, तर हालै मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीको व्यवहारले यो धारणामा प्रश्न उठेको छ । प्रवक्ता जोशीले पीडित पक्षलाई अनुचित व्यवहार गरेको अडियो तथा भिडियो सार्वजानिक भएपछि आल�. . .
इन्दु साह विराटनगर । वर्षेनी विराटनगरमा गर्मी असहनीय हुने गरेको छ । पछिल्लो वर्ष पनि विराटनगरमा अत्याधिक गर्मी भएको थियो । प्रचण्ड गर्मीका कारण जनजीवन नै प्रभावित हुने गरको छ । तर, यस्तो समयमा नागरिकको साहारा बन्ने सार्वजानिक चौतारा र रुखका छहारी नाँसिदै गएका छन् । विराटनगरका विभिन्न स्थानमा भएका ठ�. . .
विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवाका दुईघरबाट प्रहरीले ४५ किलोग्राम गाँजा बरामद गरेको छ । लुकाएर राखेको गाँजा बरामद भएपछि घरधनीलाई समेत नियन्त्रणमा लिइएको छ । प्रहरीले विराटनगर–१४ जतुवाका १९ वर्षीय भूपेन यादव र ६० वर्षीय छटु यादवको घरबाट सोमबार बिहान गाँजा बरामद गरेको हो । उनीहरुको घरमा गा. . .
विराटनगर । विराटनगर महेन्द्रचौकबाट सात लाख १५ हजार रकमसहित एकजना पक्राउ परेका छन् । विराटनगर–१५ का २४ वर्षीय रोहितकुमार साहलाई मोरङ प्रहरीको टोलिले स्रोत खुल्न नसकेको रकमसहित नियन्त्रणमा लिइएको हो । सोमबार दिउँसो प्रहरीले साहलाई नियन्त्रणमा लिएर त्यसको अनुसन्धान प्रक्रिया सुरु गरेको छ । रकम हुण�. . .
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामन्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो । नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साविक खावा गाउँ विकास समितिका–९, ८ र . . .
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । यस्तै, महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ भने को�. . .
काठमाडौँ । सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व रु १६ अर्ब ४५ करोड पुगेको छ । स्वास्थ्य बिमा बोर्डले आइतबार पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख कठिन दे�. . .
प्रमिला कार्की/नेपाल न्यूज बैंक काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निर्वमान कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध समर्थकहरुले देशका विभिन्न स्थानमा आन्दोलन गरिरहेका छन् । २०७८ साल साउन २५ गते नियुक्त भएका घिसिङको कार्यकाल आगामी साउन २५ गते सकिँदै थियो । तर, साढे चार महिना कार्यक. . .