slider

सगरमाथा लगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही

सिबी अधिकारी / रासस काठमाडौँ । सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको बाटो खुलाउन खटाएको हो । अनुभवी ‘गाइड’ अशोक लामा नेतृत्वको टोलीले यो ‘सिजन’ को आरोहणक. . .


यस्तो छ आजका लागि विदेशी मुद्राको सटहीदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । आजको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्य्राङ्कलगायत मुद्राको मूल्य घटेको छ । बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८२ पैसा कायम भएको छ । �. . .


एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह

भक्तपुर । भोलि बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको अन्तिम तयारी पूरा भएकाले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हु�. . .


‘समयले जन्माएका कथाहरू’ लोकार्पण

धरान (सुनसरी) । कथाकार शुभचन्द्र राईको कथा सङ्ग्रह ‘समयले जन्माएका कथाहरू’ आज यहाँ लोकार्पण गरिएको छ । धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तिलक राई, भाषाविद् प्रा डा टङ्कप्रसाद न्यौपाने, नाट्यकर्मी गोपाल देवान र कथाकार शुभचन्द्र राईले संयुक्त रुपमा कथासङ्ग्रह विमोचन गर्नुभएको हो । कथाको समी�. . .


स्ववियु निर्वाचन : विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्थगित मतगणना पुन: सुरु

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्थगित मतगणना पुन: सुरु भएको छ। चेत्र ५ गते सम्पन्न स्ववियु निर्वाचनको मतगणना गएरातीदेखी नै जारी छ । तर बुधबार साँझ नेपाल विद्यार्थी संघले मतगरणा स्थगित हुनुपर्ने माग राख्दै केहीबेरका लागि स्थगित भएको थियो । नेविसंघका प्रतिनिधीहरु नभएको मौकामा मतग. . .


एसइई परीक्षा धैर्यताका साथ दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ राम्रो तयारीका साथ दिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ । आज साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी भोलिदेखि सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यताका साथ नआत्तिकन, राम्रो तयार�. . .


महेन्द्र मोरङ क्याम्पस विराटनगरमा मतगणना स्थगित, सर्बदलिय बैठक बस्दै

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा जारी मतगणना केहीबेरका लागि स्थगित भएको छ । चेत्र ५ गते सम्पन्न स्ववियु निर्वाचनको मतगणना गएरातीदेखी नै जारी छ । तर बुधबार साँझ नेपाल विद्यार्थी संघले मतगणना स्थगित हुनुपर्ने माग राख्दै केहीबेरका लागि स्थगित भएको हो । नेविसंघका प्रतिनिधीहरु नभएको मौ. . .


भारतको सन् २०४० सम्ममा चन्द्रमामा मानव मिशनको लक्ष्य

नयाँ दिल्ली । भारतका सङ्घीय कनिष्ठ मन्त्री तथा अन्तरिक्ष विभागका प्रभारी जितेन्द्र सिंहले बुधबार भारतले सन् २०४० सम्ममा चन्द्रमामा आफ्नो अन्तरिक्ष यात्री पठाउने योजना बनाएको बताउनुभएको छ । भारतीय संसदको तल्लो सदनमा एक प्रश्नको जवाफ दिँदै मन्त्रीले उक्त बयान दिनुभयो । “भारतले आफ्नो अन्तरिक्ष स्. . .


बैंकिङ कसुर तथा सजाय विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित

काठमाडौँ । राष्ट्रियसभाले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको सो विधेयक सभामा सर्वसम्मतिले पारि�. . .


मिल्स गोल्डकपको सेमिफाइनलको समिकरण पूरा

विराटनगर । मोरङको लेटाङ्ग फुटबल क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइलन खेलमा आयोजक लालि गुँरास स्पोर्टिङ क्लब रानी मिल्स एरियालाई टाइब्रेकरमा ४–२ गोलले ह�. . .


नक्कली बुवा बनेर भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ

सिरहा । सिरहामा नक्कली बुवा बनेर एक भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ परेका छन् । नक्कली बुवा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो । मियाँलाई मङ्गलबार साँझ घरबाटै पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । उहा�. . .


विराटनगरका उद्योगी फेरी लोडसेडिङको मारमा

विराटनगर । भारतले साँझ ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि बिद्युत कटौती गरेपछि त्यसको मारमा सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरु परेको गुनासो गरिएको छ । उद्योगीले भारतले बिद्युत कटौती गरेपछि औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुनसक्ने संभावना बढेको भन्दै चिन्ता समेत व्यक्त गरेका हुन् । उ. . .