-भूपाल अधिकारी निवास जसको पुगेर आएँ उखान उसकै सुनेर आएँ सदैव भन्थेँ हुँ स्वाभिमानी परन्तु दैलो ढुकेर आएँ सराब पिउदिनँ सधैँ म भन्थेँ सुटुक्क भट्टी छिरेर आएँ सवाल गर्थिन् उनीले जस्तो जवाफ त्यस्तै दिएर आएँ तमाम भन्दा थिएँ म दुब्लो तथापि जम्मै कुटेर आएँ. . .
-अच्युत मणि पौडेल पिएर प्रेम पालुवा जिएर जान्छ जीवन दिएर देह दानमा मिलोट मान्छ मानव सुभाव साथ साधना चुसुक्क चक्षु चाहना कता कराल कामना बुनेर बस्छ बाहना ।१। सुरम्य शौम्य सोचमा पवित्रता पुकारिँदै अदम्य ओज आँटिलो थपी थपी थुपारिँदै विशेष वेगमा वही सुस्नेह साथ साँच्दछ सुस्नेह साथ साथमा बसेर बेस बाँच्द�. . .
-रविन्द्र कुमार यादव भन्छौ तिमी अथाह माया गर्छौ, तर शब्द मात्र किन बाँड्छौ? हृदयले लेखेको प्रेमको पुस्तकमा, माया किन सम्झौतामा साट्छौ? म तिमीलाई आफ्नो भन्छु, तर तिमी विगतमा हराइरहन्छौ। के मेरो अतीत यति भारी छ? जो तिम्रो भविष्यलाई डराइरहन्छ? भुल्न खोज्छु ती अधुरा पलहरू, तर किन तिमी फेरि उतै फर्कन्छौ? �. . .
— पारस भट्ट 'प्यासी' तिम्रो गर्भभित्र हुर्किरहेकी भ्रूण "शिशु, म तिम्री छोरी हुँ आमा मेरो सानो चिच्याहट तिमी सुनिदेऊ, गर्भभित्रै मेरा सपनाहरू नजलाईदेऊ, आफ्नै कोख तुहाइदिने यो निर्दयी सोच, त्यागिदेऊ, आमा मलाई नमारी देऊ आमा, मलाई जन्मन देऊ! छोरी जन्मने हो भनेर किन डराउँछ्यौ? आखिर तिमी पनि छोरी नै हौ होइन . . .
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माणाधीन किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (सालिक)सहितको यलम्बर पार्क (उद्यान) को काम अन्तिम चरणमा पुगेको छ । किरात ऐतिहासिक एवं पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका ३० रोपनीभन्दा बढी सरकारी जग्गामा किराती प्रथम राजा यलम्बरक�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालयको बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैर–संवेदनशील र गैरकानुनी कुरा भएको निर्णय गरेको छ । चैत्र २२ गते राति ११ बजे देखि बसेको भर्चुअल बैठकले उक्त निर्णय गरेको विज्ञाप्ती मार्फ जानकारी गराईएको छ । विज्ञाप्तीमा छ, ‘पक्राउ पु�. . .
काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आ. . .
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एक�. . .
विराटनगर । तेह्रथुमबाट काठमाडौं लैजाँदै गरिएका एक जना थुनुवा इटहरीबाट आज(शुक्रबार) दिउँसो फरार भएका छन् । प्रहरीका अनुसार ठगी मुद्दाका सुनसरीको धरान उपमहानगरपालिका–१ घर भएका २५ वर्षीय धनबहादुर भुजेल इटहरीबाट दिउँसो ४ बजेतिर फरार भएका हुन् । भुजेलसहित तेह्रथुमको लालीगुराँस नगरपालिका–७ का ३२ वर्ष�. . .
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज(शुक्रबार) उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उहाँलाई सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय. . .
धनकुटा । आगामी वर्ष २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने कोशी प्रदेशको कार्ययोजना निर्माणका लागि कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले सरोकारवालासँग छलफल गरेको छ । मन्त्रालयको कोशी प्रदेश पर्यटन वर्ष २०८२ सचिवालयको आयोजनामा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलसहित मन्त्रालयको टोल. . .
काँक्रेविहार (सुर्खेत) । जाजरकोटको कुशे गाउँपालिकाको पैङ्क आसपास केन्द्रबिन्दु भएर आज साँझ दुई पटक भूकम्पको धक्का महसुस भएको छ । प्रथम पटक ०८ः०७ बजे ५ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिम्लिसेनाले जानकारी दिनुभयो । त्यसैगरी दोस्रो �. . .