slider

लोकतन्त्रको अनुभव भएको छैन : मेयर साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन् । आइतबार साँझ काठमाडौं आएका मेयर साम्पाङले सञ्चारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्ने भन्दै त्यसको अनुभव नभएको बताएका हुन्। ‘लोकतन्त्रको अनुभव भएको छैन । भोली सिंहदरवार जानुपर्ने त�. . .


आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको. . .


कोशी पर्यटन वर्ष : सरकार उद्घाटनमा व्यस्त, व्यवसायी पर्यटक भित्र्याउन चिन्तित

विराटनगर । कोशी पर्यटन वर्ष २०८२, उद्घाटन तयारीसँगै पर्यटन व्यवसायीले भारतीय पर्यटकसँगको सम्बन्ध जोड्ने कार्यक्रमको तयारी गरेका छन् । नेपाल एशोसिशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा) कोशी र इष्टर्न हिमालय ट्राभल्स एण्ड दुर अपरेटर्स (एटो) इन्डियाबीच क्रस बोर्डर पर्यटन सहयोग आदानप्रदानका कार्यक्रम ह�. . .


डिपिएस विराटनगरको प्रिस्कुलको दिक्षान्त समारोह सम्पन्न

विराटनगर । डिपिएस विराटनगरले प्रिस्कुल तहका विद्यार्थीहरूको दिक्षान्त समारोह आफ्नै विद्यालयको सुविधासम्पन्न हलमा भव्यताका साथ सम्पन्न गरेको छ। अभिभावकहरूको उल्लेख्य सहभागितामा सम्पन्न उक्त कार्यक्रम दीप प्रज्वलनबाट सुरु गरिएको थियो। कार्यक्रमको सुरुमा राष्ट्रियगान र स्वागत नृत्य प्रस्तुत . . .


गणतन्त्रवादीका कमजोरीमा खेलिरहेछन् राजावादी

गणतन्त्रको संस्थागत अभ्यास चानचुन १६ वर्षभयो । राज्यव्यवस्था नै परिवर्तन भएपछि अभ्यासरत रहेको गणतन्त्र मास्न राजावादीहरु उद्यत देखिन्छन् । मानौं की गणतन्त्रवादीहरुको १६ वर्षे अभ्यासले देशलाई अस्तव्यस्त बनायो भन्ने आशयसहित २४० वर्षको राजतन्त्रात्मक साशन पुर्नस्थापित गर्ने भ्रम जगाउन खोजिदैछ । �. . .


झापामा व्यावसायिक केराखेतीः एक याममा तीन लाख आम्दानी

झापा । मेचीनगर नगरपालिका-८ का पर्शुराम गिरीले दुई वर्षदेखि व्यावसायिक केराखेती गर्दै आउनुभएको छ । करिब १० कट्ठा जमिनमा खेती सुरु गर्नुभएका उहाँले एक याममा रु तीन लाख आम्दानी गरिरहनुभएको छ । वैदेशिक रोजगारीमा १७ वर्ष बसेर स्वदेश फर्केपछि गिरीले व्यावसायिक केराखेती सुरु गर्र्नुभएको हो । खेतीबाट मनग. . .


राष्ट्र बैंकको गर्भनर नियुक्तमा बिचौलिया हावी : डा.शेखर

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तमा बिचौलिया हाबी हुन लागेको बताउँदै यस्तो भए अर्थतन्त्रमा खेलाँची हुने बताएका छन् । उनले सरकारलाई अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार नभएको पनि सम्झाएका छन् । गर्भनर नियुक्त गर्दा बिचौलिया हाबी भएको हो भने सरका�. . .


धार्मिकस्थल गङ्गा खोलाको संरक्षण गरिँदै

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका–६ स्थित प्रसिद्ध ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल गङ्गा खोलाको संरक्षण थालिएको छ । गोल्मे राज, गोल्मे रानी भिरको काखमा रहेको यो स्थलको संरक्षणमा वडा कार्यालयसँगै स्थानीय नागरिक जुटेका हुन् । ढुङ्गाको कापबाट उम्रिएका तीनवटा पानीका ठूला मुहान रहेको यो स्था. . .


जनकपुरमा आज रामनवमी महोत्सव

महेन्द्रनगर (धनुषा) । सीताको जन्मभूमि नगरी जनकपुरधाममा आज रामनवमी पर्व धूमधामका साथ मनाइँदै छ । भगवान् रामको जन्म चैत्रशुक्ल नवमी तिथिमा भएको स्मरणमा आज रामनवमी पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ । शनिबारदेखि भारतको विभिन्न भेगका साथै नेपालको विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालु भक्तजनासहित सा�. . .


विराटनगरमा २५० युवा तरुण दल प्रवेश गरेको दावी

विराटनगर । पार्टीको क्षेत्रीय समितिमार्फत तरुण दलको सदस्यता बाँड्ने निर्णय गरेसँगै नेतृत्व आकांक्षीहरु सक्रिय भएका छन् । नयाँ नेतृत्वको तयारीमा रहेकाहरुले तरुण दलमा सदस्य बढाउने होड सुरु गरेका हुन् । यसैगरी क्रममा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलमा २ सय ५० बढी युवाहरु प्रवेश गरेको दावी गरिएक�. . .


आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आन्दोलनर शिक्षक तथा कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेपछि डा.कोइरालाको यस्तो प्रतिक. . .


एक हजार नौं सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एक हजार नौं सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजार नौं सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम . . .